Logo
जनता जान्न चाहन्छन

विप्लवका नेताहरुलाई मुद्दा लगाएर राज्यले नकचरो काम गरेको छ : आहुति (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० माघ । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका नेता विश्वभक्त दुलाल आहुतिले नेत्रविक्रम चन्द समूहले कहाँ हतियार उठाएको छ ? कहाँ युद्ध गरेको छ

विस्तृत पढ्नुहोस
नारायणकाजीले हिजो सम्बोधन गर्दैगर्दा ऋषि धमलाको नाम किन लिए ? (भिडिओसहित)

काठमाडौं, २९ माघ । हिजो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले काठमाडौंको भृकुटीमण्डपमा विरोधसभाको आयोजना गरेको थियो । उक्त सभामा सम्बोधन गर्दै गर्दा नारायणकाजी श्रेष्ठले पत्रकार ऋषि धमलालाई चुप लाग्नुहोस

गृहमन्त्री बादलबारे प्रदीप गिरीको टिप्पणी : ‘खुट्टी देखेरै पत्याईयो’ भिडिओसहित)

काठमाडौं, २८ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बौद्धिक नेता प्रदीप गिरीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले बलात्कारीलाई पक्राउ गर्छु र प्रचण्डलाई चिडियाखानामा थुन्छु भनेर दिएको अभिव्यक्तिलाई लिएर कडा

हरिबोल गजुरेलले आक्रोशित हुँदै भने : म मन्त्रीको लागि र्याल काढ्ने मान्छे हुँ ? (भिडिओसहित)

काठमाडौं, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका प्रभावशाली नेता तथा पूर्वमन्त्री हरिबोल गजुरेलले दाहाल–नेपाल नेतृत्वको नेकपा नै आधिकारिक भएको दाबी गरेका छन् । हिजो राति प्राइम टाईम्स

नेपाली कांग्रेस चुनावबाट टाढा जान सक्दैन्, जनताको अदालतमा जानुपर्छ : साउद (भिडिओसहित)

काठमाडौं, २७ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री एन.पी. साउदले आफ्नो पार्टी चुनावबाट टाढा जान नसक्ने दाबी गरेका छन् । उनले अदालतबाट भन्दापनि जनताको अदालतमा

अब निर्वाचन भएपनि वा संसद पूनर्वहाली भएपनि यो व्यवस्थाले काम गर्दैन् : बालकृष्ण न्यौपाने (भिडिओसहित)

काठमाडौं, २७ माघ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले अहिलेको व्यवस्था नै असफल भएको दाबी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि

इन्द्रजित राई
भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणका दोषीलाई पक्राउ गरी कारबाही गर्छौं : राई (भिडिओसहित)

काठमाडौं, २६ माघ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार ईन्द्रजित राईले बलात्कारपछि हत्या भएको घट्नाका दोषीलाई सरकारले कानूनी कारबाही गरेरै छोड्ने स्पष्ट पारेका छन् । हिजो राति प्राईम

गायक/गायिकासँग धमलाको जवाफ : मलाई प्रेम गर्ने फुर्सद नै भएन (भिडिओसहित)

काठमाडौं, २५ माघ । प्राइम टाईम्स टेलिभिजनको दैनिक कार्यक्रम जनता जान्न चाहन्छन् कार्यक्रममा हिजो राति गायिका मञ्जु पौडेल, गायकहरु रविन लामिछाने र अर्जुन सहभागी छन् । कार्यक्रममा कुराकानीको क्रममा गायक

दरबारमार्गको सभाले प्रधानमन्त्री ओलीको अवस्था लज्जाबोध : रामकुमारी झाँक्री (भिडिओसहित)

काठमाडौं, २४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले हिजोको ओली पक्षको सभाले प्रधानमन्त्री केपी शर्मा ओलीको लज्जाबोध भएको टिप्पणी गरेकी छिन् । हिजो राति प्राइम

सत्ता टिकाउनमात्रै ओलीले भारतसँग साँठगाँठ गरेको हो : रामनारायण बिडारी (भिडिओसहित)

काठमाडौं, २१ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहका प्रभावशाली नेता रामनारायण बिडारीले नेकपाको आधिकारिकता आफूहरुले नै पाउने दाबी गरेका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण

मन्त्री पाउनको लागि तपाईँ ओली क्याम्पमा गएको अरे ? भनेर सोध्दा रायमाझी जंगिए (भिडिओसहित)

काठमाडौं, २१ माघ । उर्जामन्त्री टोपबहादुर रायमाझीले आफूले कुनैपनि क्याम्प परिवर्तन नगरेको स्पष्ट पारेका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग

प्रदीप पौडेलको टिप्पणी : संविधानभन्दा बाहिर गएर निर्णय गर्न मिल्छ ? (भिडिओसहित)

काठमाडौं, २१ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता प्रदीप पौडेलले आफूहरु संसद पूनःस्थापनाकै पक्षमा रहेकोले आन्दोलन सशक्त बनाउने स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट