Logo
जनता जान्न चाहन्छन

भारतीय सेनाअध्यक्षको अब हुने भ्रमणले नेपाल–भारत सम्बन्धमा राप र ताप ल्याएको छ : प्रधान (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता, सांसद तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले भारतीय सेनाअध्यक्ष मनोज मुकुन्द नरभाणेको अब हुने नेपाल भ्रमणको

विस्तृत पढ्नुहोस
महेश बस्नेतको घोषणा : वामदेव गौतम लगभग सक्किनुभयो (भिडिओसहित)

काठमाडौं, १५ कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले नेपालको राजनीतिमा जहिलेपनि तेस्रो शक्ति निर्णाय हुने र सक्किएको ईतिहास सुनाएका छन्

सरकारलाई कुन चिजमा पार्टीको अवरोध भयो ? : युवराज ज्ञवाली (भिडिओसहित)

काठमाडौं, १५ कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले नेकपा ठूलो पार्टी भएकोले बहस, विवाद र छलफल पनि धेरै हुने तर्क गरेका छन्

महेश बस्नेतको दाबी : ‘प्रधानमन्त्री सबै कमिटीमा बहुमतमा हुनुहुन्छ, कसैले हटाउन सक्दैन’ (भिडिओसहित)

काठमाडौं, १४ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पछिल्ला दिनमा सम्वाद नहुनुको कारण

अर्जुन पोखरेल र दुर्गा खरेलबीच प्रेमिल कुराकानी, ऋषि धमलासँग यसरी खुले (भिडिओसहित)

काठमाडौं, १४ कार्तिक । चर्चित संगितकार/गायक अर्जुन पोखरेल र गायिकासमेत रहेकी पोखरेलकी श्रीमती दुर्गा खरेलले प्रेम, विवाह र रोमान्सबारे पत्रकार ऋषि धमलासँगको कुराकानीमा खुलेर आफ्ना कुराहरु सुनाएका छन् । आफुहरुले

फागुनमा महाधिवेशन सम्भव छैन् : मोहन बस्नेत (भिडिओसहित)

काठमाडौं, १४ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले पार्टीभित्र देखिएका विवादहरु समाधान हुने विश्वास दिलाएका छन् । उनले पार्टीको १४औं महाधिवेशनको तिथि मिति

गाँजा खेतिलाई किन वैधानिक दिनुपर्छ ? यसो भन्छन् सांसद खतिवडा (भिडिओसहित)

काठमाडौं, १४ कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा सांसद विरोध खतिवडाले गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने बताएका छन् । उनले औषधीजन्य प्रयोगको लागि गाँजा खेतीलाई

पूर्व प्रधानसेनापति रुक्मांगत कटवालसँग ऋषि धमलाको विशेष कुराकानी (भिडिओसहित)

काठमाडौं, १३ कार्तिक । पूर्व प्रधानसेनापति रुक्मांगत कटवालले नेपाली सेनाको लामो ईतिहास भएको र यो विश्वमै सबैभन्दा अनुशासित, व्यवसायिक र सम्मानित सेनामध्येमा पर्ने उल्लेख गर्दै अहिले नेपाली सेनाको चर्चा संसारको

नेकपाका साथीहरुले भ्रष्टाचारको अहिलेसम्म सिमा पुर्याईसकेका छन् : डा. लोहनी (भिडिओसहित)

काठमाडौं, १२ कार्तिक । राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालको पछिल्लो राजनीतिले देश विकास र समृद्धितिर जाने लक्षण आफूले नदेखेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण

समाजमा सकारात्मकभन्दा नकारात्मक सोचतिर बढि ध्यान दिनेहरु देखिए : लामिछाने (भिडिओसहित)

काठमाडौं, १२ कार्तिक । सकारात्मक सोचका व्याख्यता आर.सी. लामिछानेले नेपालमा पछिल्लो समय सकारात्मकभन्दापनि नकारात्मक सोच बढि ध्यान दिएको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता

रअ प्रमुख र प्रधानमन्त्रीबीचको भेटवार्तामा आपत्ति जनाउनुहुन्न : डा. महत (भिडिओसहित)

काठमाडौं, १२ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता डा. रामशरण महतले भारतका रअ प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको शिष्टाचार भेटवार्तालाई लिएर नेपालमा बहसको विषय

मध्यरातमा रअ प्रमुखसँग प्रधानमन्त्रीले समकक्षीझैं वार्ता गरेर सकारात्मक सन्देश गएन : श्रेष्ठ (भिडिओसहित)

काठमाडौं, ११ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रअ प्रमुखसँग मध्यरातमा समकक्षीझैं वार्ता गरेर कुनै कोणले पनि सकारात्मक सन्देश नगएको टिप्पणी गरेका छन् । हिजो राति प्राइम

Screenshot