Logo
जनता जान्न चाहन्छन

खर्चको कारणले विदेशमा कोही पनि नेपालीहरुलाई अलपत्र हुन दिँदैनौं : कुमार पन्त (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० भदौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले विश्वभरि कोभिड–१९ बाट प्रत्यक्ष प्रभावित भएका नेपालीहरुलाई स्वदेश पठाउनको लागि आफूहरुले काम गरिरहेको

विस्तृत पढ्नुहोस
अख्तियार नै मेरो कारणले जन्मिएको हो भन्दै यसरी जंगिए जंगम (भिडिओसहित)

काठमाडौं, २९ भदौ । भ्रष्टाचारविरोधी अभियन्ता भरत जंगमले आफूले अभियान नचलाएको भए अख्तियार दुरुपयोग अनुशन्धान आयोग नै बन्ने थिएन भन्ने दाबी गरेका छन् । उनले भने,‘२०३४ सालमा पञ्चायती संविधान संशोधन

चित्रबहादुरको प्रश्न : छेरौटी लागेकाहरुलाई जीवनजल खुवाउन प्रदेश सरकार चाहिन्छ ?

काठमाडौं, २८ भदौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले अख्तियार दुरुपयोग अनुशन्धान आयोगले ठूला-ठूला काण्डमा कसैलाई पनि कारबाही नगरेकोमा आक्रोश पोखेका छन् । आज राति प्राइम टाईम्स

एमसीसी संशोधनसहित पारित गर्नुपर्छ : युवराज ज्ञवाली (भिडिओसहित)

काठमाडौं, २८ भदौ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले एमसीसीका कतिपय प्रावधानहरु नेपालको राष्ट्रिय हितभन्दा विपरित भएकोले त्यसलाई संशोधन गरेरमात्रै पारित गरिने स्पष्ट

पूर्व एआईजी ढकाल कुन पार्टीमा प्रवेश गर्दैछन् ? ऋषि धमलासँग खोले रहस्य (भिडिओसहित)

काठमाडौं, २७ भदौ । नेपाल प्रहरीका अवकाशप्राप्त अतिरिक्त महानिरीक्षक नवराज ढकालले आफूले राजनीतिलाई नजिकबाट हेरिहेको बताउँदै आफूले पार्टीमा नै प्रवेश गर्ने भनेर नसोचेको स्पष्ट पारेका छन् । शनिबार राति प्राइम

स्थायी कमिटीको बैठकमा बामदेवबारे केही छलफल भएन : भीम रावल (भिडिओसहित)

काठमाडौं, २७ भदौ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य, पूर्व उपप्रधानमन्त्री एवम् सांसद डा. भीम बहादुर रावलले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले अघि

प्रचण्ड कमजोर भए भन्दा देवेन्द्र पौडेल यसरी जंगिए (भिडिओसहित)

काठमाडौं, २७ भदौ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सांसद देवेन्द्र पौडेलले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कमजोर नभएको जिकिर गरेका छन् । हिजो राति

कोरोना भाइरस तीन वर्षसम्म रहन सक्छ : डा. देवकोटा (भिडिओसहित)

काठमाडौं, २७ भदौ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सूर्य देवकोटाले कोरोनाको महामारी आगामी तीन वर्षसम्म रहने भएकोले सबैले आफ्नो दैनिकीमा सुधार गर्नुपर्ने र जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेमा जोड दिएका छन्

कुलमानबाहेक अरुले केही गर्न सक्दैनन् भन्ने कुरा होईन : उद्योगमन्त्री लेखराज भट्ट (भिडिओसहित)

काठमाडौं, २६ भदौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई ल्याउने कि नल्याउने भन्ने कुरा सरकारको कुरा भएको स्पष्ट पारेका छन् । पत्रकार

वीपीको बारेमा कांग्रेस नेताहरु गुरूङ र गौतमबीच चर्काचर्की (भिडिओसहित)

काठमाडौं, २५ भदौ । विपीको बारेमा कांग्रेस नेताहरु कल्याण गुरूङ र दामोदर गौतमबीच चर्काचर्की परेको छ । हिजो (बुधबार) राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको विशेष कुराकानीमा पत्रकार ऋषि धमलासँग

प्रदीप गिरीको आरोप : ओलीको नीति नै छैन (भिडिओसहित)

काठमाडौं, २५ भदौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै नीति नै नभएको गम्भीर आरोप लगाएका छन् ।

बडालको घोषणा : वामदेव मन्त्री बन्न मिल्दैन (भिडिओसहित)

काठमाडौं, २४ भदौ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता केशब बडालले उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभामा मनोनित भएपनि संविधानतः मन्त्री बन्न नसक्ने ठोकुवा गरेका छन् ।