Logo
जनता जान्न चाहन्छन

ओली, प्रचण्ड र देउवा कसरी असफल भए ? राष्ट्रपतिमाथि यस्तो प्रहार (भिडियोसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद कृष्णभक्त पोखरेलले वर्तमान सरकार पूर्ण रुपमा सफल भएको दाबी गरेका छन्

विस्तृत पढ्नुहोस
रामवरण यादवको खुलासा : ओलीले ‘कू’ गर्छन् (भिडियोसहित)

काठमाडौं, ४ असोज । नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अर्को कू गर्न लागेको खुलासा गरेका छन् । त्यस्तै, यादवले नेपालमा राजसंस्था अब ईतिहास भैसकेकाले

अमरेश सिंहको खुलासा : ओलीपछि वामदेव प्रधानमन्त्री, प्रचण्डलाई धोका (भिडियोसहित)

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसका सांसद डा. अमरेश कुमार सिंहले केपी शर्मा ओलीपछि नेकपाबाट वामदेव गौतम प्रधानमन्त्री बन्ने सनसनीपूर्ण खुलासा गरेका छन् । चौथो संविधान दिवसको

प्रचण्ड प्रधानमन्त्री बन्ने, पुर्वराजामाथि यस्तो ब्रजपात ! (भिडियोसहित)

काठमाडौं, २ असोज । सत्तारुढ दल नेकपाका स्थायी समिति सदस्य तथा सांसद देवेन्द्र पौडेल र राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सांसद महेन्द्र राय यादवबीच संविधानलाई लिएर आरोप-प्रत्यारोप भएको छ

छठपछि ज्ञानेन्द्रलाई राजा बनाउने सहमति, संघीयता र गणतन्त्र धरापमा (भिडियोसहित)

काठमाडौं, १ असोज । चाडपर्व सकिएलगत्तै पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा बनाउने सहमति भएको खुलासा भएको छ । मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार

खानेपानी मन्त्री मगरले मेलम्चीमा करोडौंको भ्रष्टाचार गरेको खुलासा (भिडियोसहित)

काठमाडौं, १ असोज । सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले अरबौं भ्रष्टाचार गरेको आरोप लगाएका छन् । सोमबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता

ज्ञानेन्द्र शाही र सिंहबीच भाले भीडन्त, ओली–प्रचण्डलाई भन्नै नहुने यस्तोसम्म भने (भिडियोसहित)

काठमाडौं, ३१ भदौ । सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले नेपालगन्ज विमानस्थलमा भएको प्रकरणमा पर्यटनमन्त्री योगेश भट्टराईले बोलेका कुरा पूरापुर असत्य भएको दाबी गरेका छन् । सोमबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण

भाङ धतुरो खानेहरुले ममाथि अभद्र व्यवहार गरेका हुन् : मन्त्री भट्टराई

काठमाण्डौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मादक पदार्थ सेवन गरेका केही व्यक्तिहरुले आफूविरुद्ध अभद्र व्यवहार गरेको बताएका हुन् । विमानमा आउनुअघि शाहीलगायतका केही व्यक्तिले होटलतिर गएर

डेंगुको महामारी : उपेन्द्र यादवलाई हटाउने, सेना परिचालन गर्ने (भिडियोसहित)

काठमाडौं, २७ भदौ । देश यतिवेला डेंगुको संक्रमणबाट आक्रान्त बनेको छ । यो विषय अहिले संघीय संसदको प्रतिनिधिसभाको बैठकमा समेत उठिसकेको छ । सांसदहरुले बहालवाला स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई

अबको एनआरएनए को ? कुमार पन्त की कुल आचार्य ? यस्तो भयो रातारात सहमति (भिडियोसहित)

काठमाडौं, २६ भदौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशन नजिकिँदैछ । आसन्न निर्वाचनमा अध्यक्षमा वर्तमान उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्यले उम्मेद्धवारी घोषणा गरिसकेका छन् । तर, यसपटकको निर्वाचनमा

धमलाको कार्यक्रममा कांग्रेस र कम्युनिष्ट नेताबीच झडप (भिडियोसहित)

काठमाडौं, २६ भदौ । पत्रकार ऋषि धमलाको चर्चित कार्यक्रम “जनता जान्न चाहन्छन्” मा कम्युनिष्ट र कांग्रेस नेताबीच फेरी झडप भएको छ । बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रममा

मातृका यादवको चेतावनी : ज्ञानेन्द्र शाहको कुरा नगर्नुस, अब जेल हाल्छौँ (भिडियोसहित)

काठमाडौं, २५ भदौ । उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मातृका प्रसाद यादवले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जेल हाल्ने चेतावनी दिएका छन् । मंगलबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’