Logo
जनता जान्न चाहन्छन

देउवाका स्वकिय सचिव भानु देउवाले आफ्नो फोन काटिदिएको सुजाता कोइरालाको गुनासो (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ साउन । नेपाली कांग्रेसकी प्रभावशाली नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले आफूहरुले पार्टी सभापति शेरबहादुर देउवालाई कमजोर बनाउन नखोजेको बताएकी छिन् । उनले

विस्तृत पढ्नुहोस
यहाँ (नेपाल) मा आफ्नो डम्फु बजाएर बिजेपी विरोधी हुन्छु भनेर त्यसको कुनै तुक भएन : पाण्डे (भिडिओसहित)

काठमाडौं, १ साउन । परराष्ट्रविद् डा. निश्चलनाथ पाण्डेले पछिल्लो समय दक्षिण एशियामा राजनीतिक रुपमा पनि अलिकति असहज स्थिति उत्पन्न भएको टिप्पणी गरेका छन् । उनले भने,‘नेपालमा कर्मचारीतन्त्र र राजनीतिक दलका

हामी प्रचण्ड र देउवाको सहकार्य भत्काउने र विथोल्ने काममा लाग्दैनौं : भानुभक्त ढकाल (भिडिओसहित)

काठमाडौं, ३२ असार । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री भानुभक्त ढकालले जनताको जनादेशको आधारमा आफूहरु सरकार बनाउने अभियानमा लागेको बताएका छन् । आफूहरुले अहिलेको गठबन्धनको सरकारलाई मंसिरको दोस्रो

विदेशीहरुलाई नागरिकता खुकुलो बनाउनुहुँदैन् : भीम रावल (भिडिओसहित)

काठमाडौं, ३१ असार । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले आफूले नागरिकता विद्येयकको विरोध नगरेको स्पष्ट पारेका छन् । तर, नेपालको संविधानको प्रावधानविपरित विदेशीहरुलाई नागरिकता

धर्मको विषयमा गहतराज र लुईटेलबीच यस्तो चर्काचर्की (भिडिओसहित)

काठमाडौं, ३१ असार । सामाजिक एकता पार्टीका अध्यक्ष सिबी गहतराजले आगामी निर्वाचनमा लोकतान्त्रिक समाजवादी गठबन्धन बनाएर भाग लिने तयारी गरेको बताएका छन् । देश र जनतालाई निकास दिनेगरि आफूहरु राजनीतिक

प्रहरीलाई अहिले हतियार आवश्यक छ कि छैन् ? बालकृष्ण न्यौपाने र विज्ञानराज शर्मा यसो भन्छन् (भिडिओसहित)

काठमाडौं, ३० असार । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले नेपाल पहिले शान्ति क्षेत्र रहेको स्मरण गराउँदै ०४६ पछि नेपाललाई अशान्ति बनाईएको आरोप लगाए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता

राजसंस्था चाहियो भन्दै ऋषि धमलाको कार्यक्रममा जंगिए ज्योतिषी गोपाल कोइराला (भिडिओसहित)

काठमाडौं, ३० असार । ज्योषित गोपाल कोइरालाले मुलुक राजसंस्था नहुँदा संकटमा परेको टिप्पणी गरेका छन् । राजसंस्था नभएकै कारण अहिले विदेशीले समेत नेपाललाई हेप्न थालेको उनको गुनासो छ । हिजो

देउवा सरकारको एक वर्ष धेरै असफल, भ्रष्टाचारले बालुवाटार नै गन्हायो भन्ने आरोप छ : आचार्य (भिडिओसहित)

काठमाडौं, २९ असार । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले प्रधानमन्त्री शेरबहादुर देउवाको एक वर्षको कार्यकाल केही सफल र धेरै असफल भएको टिप्पणी गरेका छन् । उनले देउवाले लामो समयदेखि थाँती रहेको

प्रचण्ड र ओलीबीच सहकार्य हुन लाग्यो भनेर हल्ला बाहिर ल्याउनेहरु बेईमान र बद्मास हुन् : रामनारायण बिडारी (भिडिओसहित)

काठमाडौं, २९ असार । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा राष्ट्रियसभाका सदस्य रामनारायण बिडारीले आफ्नो पार्टीले अहिलेको पाँच दलीय गठबन्धन टुटाउने पक्षमा नरहेको स्पष्ट पारेका छन् । उनले एमाले

शेरबहादुर तामाङले ल्याईदिएको खोप शेरबहादुर देउवाहरुले लगाउन सफल हुनुभयो : तामाङ (भिडिओसहित)

काठमाडौं, २९ असार । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले वर्तमान सरकारले राम्रो काम नगरेको आरोप लगाएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन्

गठबन्धनकै प्रक्रियाबाट आगामी सरकार पनि बन्छ : साउद (भिडिओसहित)

काठमाडौं, २८ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री एन.पी. साउदले पार्टीको जारी केन्द्रीय कमिटीको बैठकमा शेखर कोइरालाले सभापति शेरबहादुर देउवा असफल हुनुभएको भनेर कुनै धारणा नराखेको स्पष्ट पारेका

एमालेलाई पनि सहभागी गराएर अब चुनावी सरकार बनाउनुपर्छ : झलनाथ खनाल (भिडिओसहित)

काठमाडौं, २८ असार । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारको कमजोरी रहेपनि यसको काँधमा निर्वाचन गराउने जिम्मेवारी रहेको बताएका छन् । उनले भने,‘सरकारले