Logo
जनता जान्न चाहन्छन

प्रदिप पौडेललाई ऋषि धमलाको प्रश्न-प्रचण्ड तपाईँहरुलाई नभई नहुने कारण के हो ? (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ८ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रदीप पौडेलले वर्तमान सरकार सफलताको बाटोमा अघि बढेको बताएका छन् । उनले सरकार अप्रत्यासित रुपमा आएकोले धेरै

विस्तृत पढ्नुहोस
जनार्दशन शर्माको टिप्पणी-मलाई प्रधानमन्त्रीले किन हटाउने ?, म चुनावसम्म रहन्छु (भिडिओसहित)

काठमाडौं, ६ असार । अर्थमन्त्री जनार्दन शर्माले आफूले देश र जनताको हित हुनेगरि बजेट ल्याएको र जनस्तरबाट प्रशंसा नै पाएको दाबी गरेका छन् । उनले आफूले राजीनामा दिनुपर्ने कुनै कारण

नेपाल सरकारले छिटोभन्दा छिटो अमेरिकालाई पत्र लेखेर हामी एसपीपीमा छैनौं भनेर भन्नुपर्छ : पोखरेल (भिडिओसहित)

काठमाडौं, ५ असार । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले अमेरिकाको एसपीपी कार्यक्रम सैन्य सम्झौतासँग नै जोडिएको बताए । हिजो (शनिबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता

महेश बस्नेतको दाबी-परि आए संसद् विघटन गर्ने तहसम्मको तयारीमा यो गठबन्धन लागेको छ (भिडिओसहित)

काठमाडौं, ५ असार । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले एमालेमाथि लगाईएका आरोपको बारेमा छानबिन गर्न सरकारलाई चूनौति दिएका छन् । हालै प्राइम टिभीबाट प्रसारण भएको जनता

एमाले त पार्टी नै होईन, यो त एनजिओ हो : अमरेशकुमार सिंह (भिडिओसहित)

काठमाडौं, ३ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. अमरेशकुमार सिंहले आफूले आजसम्म कुनै पनि नेताको चाकडी नगरेको र भविष्यमा पनि नगर्ने दाबी गरे । उनले आफूले देखेको

एमालेसँग अब सहकार्य नगर्ने केसीको घोषणा (भिडिओसहित)

काठमाडौं, ३ असार । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले आफ्नो पार्टीले नेकपा (एमाले) सँग सहकार्य नगर्ने स्पष्ट पारेका छन् । एमाले अहिलेपनि नसच्चिएको केसीको दाबी छ ।

अर्थमन्त्रीले धेरै राम्रो काम गर्नुभएको छ, सबै क्षेत्रबाट बजेटको प्रशंसा भएको छ : मन्त्री यादव (भिडिओसहित)

काठमाडौं, १ असार । कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले वर्तमान सरकार सबै मोर्चामा सफल रहेको दाबी गरेका छन् । उनले अर्र्थमन्त्री जनार्दन शर्माले धेरै नै राम्रो काम गरेको

सरकारको विकल्प खोज्ने बेला भएको छ : पद्यमा अर्याल (भिडिओसहित)

काठमाडौं, १ असार । नेकपा (एमाले) की सचिव तथा पूर्वमन्त्री पद्यमा अर्यालले आजको दिनमा एमाले र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) बीच एकताको सम्भावना नरहेको स्पष्ट पारेकी छिन् ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउनको लागि एमालेले बिना शर्त समर्थन गर्छ : विशाल भट्टराई (भिडिओसहित)

काठमाडौं, ३१ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा प्रमुख सचेतक विशाल भट्टराईले आफूहरुलाई सरकारमा सहभागी हुन कुनै हतार नभएको प्रतिक्रिया दिएका छन् । उनले अहिलेको सरकारले ब्रम्हलुट मच्चाएको

केपी ओलीलाई जसरी पनि सत्तामा पुग्नुछ, पैसा ओछ्याएर होस वा ढ्यांग्रो ठोकेर : सिपी मैनाली (भिडिओसहित)

काठमाडौं, ३१ जेठ । नेकपा मालेका महासचिव सिपी मैनालीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो गुट चलाउनको लागि पैसा चाहिएको आरोप लगाएका छन् । उनले सत्तामा पुगेकाहरुले देश र जनताको

नेपालका लागि भारत अपरिहार्य मित्र हो : प्रदीप ज्ञवाली (भिडिओसहित)

काठमाडौं, ३० जेठ । नेकपा (एमाले) का उपमहासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र भारतबीचको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिएका छन् । उनले नेपालको लागि भारतसँगको सम्बन्ध अपरिहार्य रहेको

माधव नेपाल र भलनाथ खनाललाई मन्त्री झाँक्रीको चेतावनी-हामी आदेश तामेल गर्ने मान्छे होईनौं (भिडिओसहित)

काठमाडौं, २९ जेठ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पार्टीले आफूहरु हटाउन चाहे प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्मा राख्ने नसक्ने बताएकी छिन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’