Logo
जनता जान्न चाहन्छन

सरकारको विषयमा एमाले र नेकपा (एकीकृत समाजवादी) का युवा नेताहरुको चर्काचर्की (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ८ माघ । नेकपा (एमाले) का युवा नेता बच्चन सिंहले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार सफल भन्नु गलत हुने बताएका छन् । हिजो राति

विस्तृत पढ्नुहोस
विश्लेषक अरुण सुवेदीको दाबी : माधव नेपाल अहिले धरापमा हुनुहुन्छ, प्रत्यक्षतर्फ एक सिट पनि जित्न संघर्ष छ (भिडिओसहित)

काठमाडौं, ७ माघ । राजनीतिक विश्लेषक अरुण सुवेदीले अहिले चुनावको कारण सबैभन्दा संकटको अवस्था माधव कुमार नेपाललाई रहेको टिप्पणी गरेका छन् । उनले अहिले माधव नेपालको राजनीति धरापमा रहेको दाबी

खगराज अधिकारीको चेतावनी : चुनाव गराएन भने हामी यो सरकारलाई पानी पिउन पनि दिन्नौं (भिडिओसहित)

काठमाडौं, ६ माघ । नेकपा (एमाले) का नेता खगराज अधिकारीले अब प्रतिपक्षी दल आक्रामक रुपमा अघि बढ्ने बताएका छन् । उनले अब सरकारले चुनाव गराएन भने पानी पिउनपनि नदिने चेतावनी

स्वास्थ्यसचिव पोखरेलको दाबी : २४ लाख खोप गायब भएको होईन, सदुपयोग भएको छ (भिडिओसहित)

काठमाडौं, ६ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले खोपमा कुनै धाँधली नभएको भन्दै सरकारसँग यसको तथ्यांक सुरक्षित रहेको स्पष्ट पारेका छन् । उनले अहिले कोरोनाको ठूलो

प्रधानन्यायाधीशको राजीनामा वा महाभियोगलगायतका सबै विषय सकिए, भोलिदेखि नै उहाँ बेञ्च बस्नुपर्छ : कोषाध्यक्ष पोखरेल (भिडिओसहित)

काठमाडौं, ६ माघ । नेपाल बार एशोसिएशनका कोषाध्यक्ष रुद्र पोखरेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग वा राजीनामाको विषय अब समाप्त भएको भन्दै भोलिदेखि नै प्रधानन्यायाधीश बेञ्च बस्न सुरु गर्ने बताएका

एमाले त हार्ने पार्टी नै होईन : विष्णु रिमाल (भिडिओसहित)

काठमाडौं, ५ माघ । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले एमाले त हार्ने पार्टी नै नभएको स्पष्ट पारेका छन् । उनले एमालेले हार्दापनि जित्ने र जित्दा त यसै जित्ने नै

१३८ केजीका श्रममन्त्री श्रेष्ठको चुनावसम्म १०० केजीमा झर्ने घोषणा (भिडिओसहित)

काठमाडौं, ५ माघ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आगामी निर्वाचनमा पनि आफू विजयी हुने दाबी गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन्

कृषिमन्त्री यादवलाई ऋषि धमलाको प्रश्न : तपाईँको पार्टी फुट्न लागेको हो ? (भिडिओसहित)

काठमाडौं, ४ माघ । कृषि तथा पशुपन्छी विकासमन्त्री एवम् जसपाका शीर्ष नेता महिन्द्र राय यादवले पार्टीभित्र आन्तरिक विवाद भएपनि पार्टी नै विभाजन भने नहुने दाबी गरेका छन् । उनले आजको

एमाले फुटाउने मतियार सभामुख सापकोटा हुनुभयो : पद्यमा अर्याल (भिडिओसहित)

काठमाडौं, ४ माघ । नेकपा (एमाले) की सचिव एवम् पूर्वमन्त्री पद्यमा अर्यालले पार्टीका सबै नेता, कार्यकर्ताहरुको साथ र सहयोगले आफूले सफलता हाँसिल गरेको सुनाईन् । उनले एमाले विधिको शासनमा विश्वास

धुर्मुस-सुन्तलीविरुद्ध किन खनिए थापा ? (भिडिओसहित)

काठमाडौं, ४ माघ । समाजसेवी हेम थापाले गौतम बुद्ध अन्तर्राष्टिय क्रिकेट रंगशाला देशको लागि आवश्यक भएपनि यस्तो गौरवको आयोजना सरकारले निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । उनले अहिले मुलुकको दुरदराजमा

कोरोना संक्रमण बढ्नुमा नेताहरुको गल्ती, पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि छोडेनन् दिक्षितले (भिडिओसहित)

काठमाडौं, ४ माघ । वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले कोरोना संक्रमणबाट जोगिनको लागि मास्क अनिवार्य लगाउनुपर्नेमा जोड दिएका छन् । उनले सरकारले सबै जनतालाई कोरोनाविरुद्धको खोप दिन नसकेकोमा गुनासो पोखे

प्रचण्ड र माधव नेपाल त कसैको बैशाखी टेकेर चुनाव जित्न चाहनुहुन्छ : विशाल भट्टराई (भिडिओसहित)

काठमाडौं, ३ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले आफ्नो पार्टीले संसद्लाई रणभूमि नबनाएको स्पष्ट पारेका छन् । उनले संसद्को निकास दिनको लागि सत्तापक्षीय गठबन्धन