Logo
जनता जान्न चाहन्छन

कल्पना धमलाको दाबी ः आज देश माओवादीको विचारमा चलिरहेको छ (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ मंसिर । नेकपा (माओवादी केन्द्र) की नेतृ कल्पना धमलाले यो देशको वैचारिक नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिरहेको दाबी गरेकी छिन् ।  हिजो राति

विस्तृत पढ्नुहोस
नेपाल बारको आन्दोलन अरु कसैले ‘रिमोट-कन्ट्रोल’बाट चलाईराखेको छ : रमेश बडाल (भिडिओसहित)

काठमाडौं, १८ मंसिर । पूर्व महान्याधिवक्ता एवम् नेकपा (एमाले)का नेता रमेश बडालले नेपाल बारको आन्दोलन सुरु हुनुभन्दा अघि नै आफूले सल्लाहकार समितिको बैठकमा पुगेर इजलास बहिष्कार गर्ने काम नगरौं भनेर

एमसीसीको विषयमा देव गुरुङ र ऋषि धमलाबीच कार्यक्रममै चर्काचर्की (भिडिओसहित)

काठमाडौं, १८ मंसिर । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङले यथास्थितिमा एमसीसी यही रुपमा स्विकार गर्न नसकिने बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न

विशाल भट्टराईको दाबी : भीम रावल एमाले छोडेर अरु पार्टीमा जानुहुन्न (भिडिओसहित)

काठमाडौं, १८ मंसिर । नेकपा (एमाले)का संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आफूहरुले पार्टीमा सहमतिमा नेतृत्व चयन गर्न खोज्दा महाधिवेशनलाई ओलिवेशन भनिएको गुनासो पोखे । उनले सर्वसम्मत् रुपमा नेतृत्व चयन

प्रधानन्यायाधीशले प्रतिगमन सच्याउन गरेको निर्णय र त्यो चिजलाई हामीले भुल्नुहुँदैन : सांसद पौडेल (भिडिओसहित)

काठमाडौं, १७ मंसिर । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलले पाँच दलीय गठबन्धनको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा हटाउनेबारे कुनै छलफल नै नभएको स्पष्ट पारेकी छिन् । हिजो राति

योगेश भट्टराईको प्रश्न–‘पाँच दलीय गठबन्धनले प्रधानन्यायाधीशलाई निर्देशन गर्ने अधिकार कहाँ छ ? (भिडिओसहित)

काठमाडौं, १७ मंसिर । नेकपा (एमाले) का नवनिर्वाचित सचिव योगेश कुमार भट्टराईले आगामी निर्वाचनमा आफ्नो पार्टीले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बहुमत ल्याउने दाबी गरेका छन् । हिजो राति प्राइम

बारको आन्दोलन अब बारको हातभन्दा माथि गैसक्यो, एनजिओका मान्छे, पूर्व प्रधानन्यायाधीश र बारका दुई/तीन जना पदाधिकारीले दिग्भ्रमित बनाए : रुद्र पोखरेल (भिडिओसहित)

काठमाडौं, १६ मंसिर । नेपाल बार एशोसिएशनका कोषाध्यक्ष रुद्र पोखरेलले गोलाप्रथा लागु हुनुमा जितको कसको भनेर भन्न नहुने स्पष्ट पारेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न

शेरबहादुरजीको पहिलो उत्तराधिकारी म हुँ, विमलेन्द्र निधिले पनि समर्थन गर्नुहुन्छ : गोपालमान श्रेष्ठ (भिडिओसहित)

काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व उपसभापति गोपालमान श्रेष्ठले आफू यसपटक आफू सभापति उठ्ने बताए । उनले आफूले धेरै अघि नै सभापतिमा उठ्ने भनेर घोषणा गरिसकेको

कमल थापाको नेतृत्व असफल भैसक्यो, अब नेतृत्व परिवर्तन गर्नुको विकल्प छैन् : रेखा थापा (भिडिओसहित)

काठमाडौं, १४ मंसिर । चर्चित नायिका तथा राप्रपाकी नेतृ रेखा थापाले अहिलेपनि राप्रपाको नेतृत्व परिवर्तन नगर्ने हो भने भोलिको दिनमा राप्रपा कहाँ हुन्छ ? भनेर कसैले पनि भन्न नसक्ने बताएकी

कमल थापालाई ऋषि धमलाको प्रश्न : तपाईँले किन केपी ओलीको प्रशंसा गर्नुभयो ? (भिडिओसहित)

काठमाडौं, १३ मंसिर । राप्रपाका अध्यक्ष कमल थापाले एमालेको १०औं महाधिवेशनको उद्घाटनसत्रमा अतिथिको रुपमा शुभकामना सन्देश दिँदा आफूले देखेको कुरा बोलेको भन्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीको सकारात्मक कुरा गरेको

ओलीले नेतृत्व गरेको एमालेभन्दा माधव नेपालको नेकपा (एकीकृत समाजवादी) बलियो छ : सोम पाण्डे (भिडिओसहित)

काठमाडौं, १३ मंसिर । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता सोमप्रसाद पाण्डेले केपी शर्मा ओलीले माओवादी केन्द्रसँग पार्टी एकता गरेको भएपनि त्यो एकता बचाउन नसकेको स्पष्ट पारेका छन् । उनले

चितवनको मोनालिसा होटेल किन प्रधानमन्त्रीदेखि सेलिब्रेटीको रोजाईमा पर्यो ? (भिडिओसहित)

काठमाडौं, १२ मंसिर । चितवनमा रहेको होटेल मोनालिसाका प्रवन्ध निर्देशक केशब खनालले एमालेको महाधिवेशनले चितवनमा पर्यटन व्यवसायमा आमूल परिवर्तन भएको बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता