Logo
जनता जान्न चाहन्छन

‘म मन्त्री भएको विकास गर्न हो भन्ने भोक भएकाहरुलाई मन्त्री बनाउनुपर्छ’ : डा. गोविन्दराज पोखरेल

ऋषि धमला

काठमाडौं, १२ असोज । प्रा.डा. गोविन्दराज पोखरेलले यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले जे/जति सपना बाँडेपनि सोअनुसार पफर्मेन्स नभएको टिप्पणी गरेका छन् । अहिलेको सरकारलाई

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री देउवा असफल हुनुभयो भन्नुजस्तो ठूलो हाँस्यास्पद अर्को केही हुँदैन् : यादव (भिडिओसहित)

काठमाडौं, ११ असोज । जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा पूर्वमन्त्री राजकिशोर यादवले अहिलेको सरकारलाई खासगरी प्रधानमन्त्री शेरबहादुर देउवालाई असफल भए भनेर भन्नु ठूलो हाँस्यास्पद हुने टिप्पणी गरेका छन्

कर्ण थापाको प्रतिप्रश्न : भीम रावललाई सुदुरपश्चिममा हामीले किन सिध्याउने ? (भिडिओसहित)

काठमाडौं, ११ असोज । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री कर्णबहादुर थापाले आफूहरुले उपाध्यक्ष डा. भीमबहादुर रावललाई नलखेटेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता

नारदमुनि रानाको प्रश्न : केपी ओलीलाई कसरी असफल नेता भन्न मिल्छ ? (भिडिओसहित)

काठमाडौं, १० असोज । नेकपा (एमाले) का नेता तथा सांसद नारदमुनि रानाले आफ्नो पार्टीभित्र कुनै विवाद नभएको स्पष्ट पारेका छन् । उनले आफूहरु यतिवेला महाधिवेशनको तयारीमा जुटेको पनि बताए ।

‘धमलाको हमला’ मा कमेडी च्याम्पियन्सका विजेता भरतमणि पौडेल, यस्तो भयो हंगामा (भिडिओसहित)

काठमाडौं, १० असोज । कमेडी च्याम्पियन्सका विजेता भरतमणि पौडेल, उपविजेता बिक्की अग्रवाल र सन्तोष थापा ऋषि धमलाको चर्चित कार्यक्रम ‘धमलाको हमला’ मा अतिथिको रुपमा आएका छन् । अग्रवाल र थापाले

हामीलाई बहुमतले पेलियो भने परीणाम के आउँछ भनेर म अहिले भन्न सक्दिन् : जोशी (भिडिओसहित)

काठमाडौं, ९ असोज । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री भानुभक्त जोशीले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनको लागि दश बुँदे सहमति कोशेढुंगा सावित भएको सुनाउँदै सहमति हुबहु कार्यान्वयन हुनुपर्नेमा

देउवालाई हराउनसक्ने नेता कांग्रेसमा कोही छैन, रामचन्द्र पौडेललाई त त्यो समूहले प्रवक्ताको रुपमा प्रयोग गरिरहेको छ : बस्नेत (भिडिओसहित)

काठमाडौं, ९ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले पार्टी सभापति शेरबहादुर देउवालाई १४औं महाधिवेशनमा हराउने तागद कसैसँग नभएको दाबी गरेका छन् । उनले सभापतिमा फेरि पनि

सभापतिमा कसले बाजी मार्छ भनेर अहिले नै भन्न सकिने अवस्था छैन् : जीवन परियार (भिडिओसहित)

काठमाडौं, ८ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता जीवन परियारले पार्टी सभापतिको लागि धेरै नेता योग्य रहेको भन्दै अहिले नै को सभापति बन्छ भनेर नसकिने स्पष्ट पारेका छन् । उनले

चुनावसम्म पाँच दलीय गठबन्धन कायम हुन्छ, प्रचण्डसँग पार्टी एकता हुँदैन् : डा. भुषाल (भिडिओसहित)

काठमाडौं, ८ असोज । नेकपा (एकीकृत समाजवादी) पार्टीका महासचिव डा. वेदुराम भुषालले नेकपा (एमाले) ले नीति र विचारको हिसाबले गलत बाटोमा गएपछि आफूहरुले विद्रोह गरेको स्पष्ट पारेका छन् । तर,

गोविन्द भट्टराईको दाबी : अहिले नै यो सरकार ढल्ने अवस्था छैन्, देशमा ठूलो चूनौति आईहाल्छ भन्ने होईन (भिडिओसहित)

काठमाडौं, ७ असोज । नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले गठबन्धनभित्रको किचलोको कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको स्पष्ट पारेका छन् । उनले बाहिर चर्चा भएजस्तो पार्टीभित्र ठूलो आन्तरिक विवाद नभएको पनि

भीम आचार्यले मुख्यमन्त्री बन्ने रहर पुर्याउनुभयो, अब म मुख्यमन्त्री हुन्छु : राजेन्द्र राई (भिडिओसहित)

काठमाडौं, ७ असोज । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा प्रदेश नम्बर १ का संसदीय दलका नेता राजेन्द्र राईले प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत नपाउने

माधव नेपालसहितका नेताहरु ढिलो/चाँडो एमालेमा फकर्नुको विकल्प छैन् : ज्ञवाली (भिडिओसहित)

काठमाडौ., ६ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले सुदुरपश्चिम र बाग्मती प्रदेशको ईन्चार्जमा को भनेर देखिएको विवादबारे बसेर समाधान गरिने बताएका छन् । हिजो राति