Logo
धर्म संस्कृति

रामलीला सम्पन्न

राँझा, २३ असोज  : नेपालगञ्जको सांस्कृतिक पहिचानका रुपमा रहेको ऐतिहासिक रामलीला मञ्चन समापन भएको छ । यो वर्ष रामलीलाको १५२ औँ संस्करण गएराति समापन भएको

विस्तृत पढ्नुहोस
आदिनाथ मन्दिर जीर्णोद्धार

काठमाडौँ, २३ असोज  : कीर्तिपुर नगरपालिकाको प्राचीन सम्पदा आदिनाथ मन्दिर करीब रु दुई करोडको लागतमा जीर्णोद्धार गरिएको छ । विसं २०७२ को भूकम्पका कारण मन्दिर जीर्ण भएपछि त्यसको मर्मतका लागि

पाँचखालमा भेटिइँदै प्राचीन सम्पदा

काभ्रेपलाञ्चोक, २३ असोज : खोज तथा अनुसन्धानका क्रममा काभ्रेपलाञ्चोकको पाँचखाल क्षेत्रमा प्राचीन सम्पदा, सामग्री तथा स्तम्भ भेटिन थालेका छन् । हालै मात्रै पाँचखाल नगरपालिका–१३ स्थित तेमालबेँसीमा प्राचीन किरातकालीन स्तम्भ फेलापरेको

खड्गभवानी कोतमा मौलो पूजासहित सामूहिक टीका

गलेश्वर, २२ असोज : म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा अवस्थित ऐतिहासिक तथा सामरिक महत्वले युक्त खड्गभवानी कोतमा समृद्धि र सहकालको कामना गर्दै सामूहिकरुपमा मौलो पूजा गरी टीका ग्रहण गरिएको छ । घटस्थापनादेखि

खड्गजात्रासहित घोडाजात्रा सम्पन्न

भक्तपुर, २२ असोज : प्रत्येक वर्ष दशैँको टीका (दशमी) को दिन राति मनाइने भक्तपुर तलेजु भवानीको बाहन सेतो घोडाजात्रा मध्यरातिबाट शुरु भएर आज बिहान सम्पन्न भएको छ । विजयादशमीको राति

मिथिलामा देवी प्रतिमा विसर्जन

महोत्तरी, २२ असोज : मिथिलामा यसपालिको दशहरा (दशैँ) पर्वका लागि स्थापित देवी प्रतिमा मङ्गलबार विसर्जन गरिएका छन् । भाकल र उत्सवका लागि माटो मुछेर निर्माण गरी प्राणप्रतिष्ठा गरिएका देवी प्रतिमा

रावण बध र लङ्कादहन सम्पन्न

धनुषा, २२ असोज: प्रत्येक वर्ष विजयादशमीको अवसरमा जनकपुरधाममा हुँदै आएको रावण बध कार्यक्रमसँगै यस वर्ष लङ्कादहन पनि गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले कृतिम लङ्का दहन गरेको छ

भिआइपीको टिका

काठमाण्डौ । विहान १० बजेर ३५ मिनेटमा सुरु भएको यस वर्षको विजया दशमीको टिका लगाउने क्रम जारी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आमा मिथिला पाण्डेको हातबाट टिका तथा जमरा ग्रहण

धर्म संस्कृतिको संरक्षण गर्नु सबैको साझा दायित्वः प्रदेश प्रमुख झा

बुटवल, २१ असोज : प्रदेश नं ५ प्रमुख उमाकान्त झाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण गर्नु सबैको साझा दायित्व रहेको बताए । नेपालीको महान् पर्व विजयादशमीको अवसरमा शुभकामना सन्देश दिनुुहुँदै

नायिका साम्राज्ञीले लगाइन् टीका

काठमाडौं, २१ असोज । चलचित्र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले दशैं परिवारको साथमा मनाएकी छिन् । उनले बडा दशैंको टीका साइतमै लगाएकी छिन् । टीका लगाएपछि परिवारको साथ तस्बिर पनि राखेकी

करिश्मालाई पति बिनोदले लगाइदिए टीका

काठमाडौं, २१ असोज । चलचित्र नायिका करिश्मा मानन्धरले दशैं परिवारको साथमा मनाएकी छिन् । उनले बडा दशैंको टीकाको दिन साइत पारेर पति बिनोद मानन्धरको हातबाट टीका लगाइन् । करिश्मासँगै छोरी

९० वर्षीय पिताको हातबाट बाबुरामले लगाए टीका

काठमाडौं, २१ असोज । पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले ९० वर्षीय पिताका हातबाट टीका लगाएका छन् । उनले पत्नी हिसिला यमीसँगै बसेर पिताको हातबाट टीका लगाएका