जलेश्वर, ३ असोज । सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको छ ।
ईघाट, २ असोज । उदयपुरको त्रियुगा नगरपालिका– ६ स्थित चुरे क्षेत्रमा रहेको ऐतिहासिक पञ्चकन्या चुरियादेवीको मन्दिर जीर्णोद्वार तथा पुनःमर्मत गर्ने कार्य सम्पन्न भएको छ । प्रदेश नंं। १ सरकार, पर्यटन
बनेपा,१ असोज । करीब दशवर्ष अगाडिदेखि स्थानीय जनसमुदायको सक्रियतामा स्थापना भएको पनौती सङ्ग्रहालयमा आन्तरिक भन्दा बाह्य पर्यटकको आगनमको सङ्ख्या बढिरहेको पाइएको छ । सङ्गहालयका कर्मचारी तथा पनौती सङ्ग्राहलय व्यवस्थापन समितिका
मुसलमान धर्मालम्बीहरुको पवित्र तीर्थस्थल हो मक्का । साउदी अरेबियामा रहेको मक्कामा पैगम्बर मुहम्मदको जन्मस्थल पनि हो । इस्लामको दोस्रो सबैभन्दा पवित्र शहर मक्का पछि मदीना हो । यो पनि साउदी
प्रकाश डोटेल, स्याङ्जा, २९ भदौ । गण्डकी प्रदेशकै प्रसिद्ध छाङ्छाङ्दी छाँयाक्षेत्र मन्दिरमा गत श्रावण महिनामा सञ्चालित ‘शिव– महाआरती’ मा ६७ लाख ५५ हजार ६ सय २२ रुपैयाँ बचत भएको छ
“सर्व आकर्षित कृष्ण” । भगवान कृष्णको अर्थ आकर्षण पनि हो । यो नामले प्रकृतिको वर्णन गर्दछ, सत्य व्यक्तित्वको वर्णन गर्दछ । कृष्णमा अद्भूत आकर्षण भएरै उनी धेरैका प्रीय बने ।
काठमाडौं, भदौ २८ । आजबाट सोह्र श्राद्ध शुरु भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएको हो ।
काठमाडौं, भदौ २७ । यसपटकको इन्द्रजात्रामा बेग्लै घटना र अभ्यास भयो । राष्ट्राध्यक्षको रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी इन्द्रजात्राको अवलोकन गरी श्रीकुमारीको दर्शन गर्न पुगेपनि प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भए
काठमाडौं २७ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राजस्ता परम्परा एवम् सांस्कृतिक पर्वले सबै नेपालीबीच विविधतामा एकता, सामाजिक र सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गर्ने बताएकी छिन् । इन्द्रजात्राका
काठमाडौं, भदौ २७ । आज इन्द्रजात्रा मनाइँदैछ । भाद्र शुक्लपक्षका दिन काठमाडौं उपत्यकामा मनाइँदै आइएको इन्द्रजात्रा हेर्न देशभित्र र बाहिरबाट पर्यटकहरुको उल्लेख्य उपस्थिति हुनेगर्छ । काठमाडौंको विभिन्न चोकमा बाँधिएका इन्द्रको
महान वैज्ञानिक आइज्याक न्युटनले विज्ञानका क्षेत्रमा ठूलो योगदान पुर्याए । १७ औं शताब्दीमा उनले गुरुत्वाकार्षणबारे धेरै तथ्यहरु पत्ता लगाए । बेलायतमा जन्मिएका न्युटनको योगदानले भौतिक विज्ञान र गणितको विकासले फड्को
काठमाडौ,२६ भदौ । इन्द्रजात्रा अवलोकन गर्नका लागि पहिलोपटक छ देशका पाँच नगरप्रमुखसहित ४८ विदेशी पाहुना आज काठमाडौँ आउँदै छन् । भारत, चीन, भूटान, बङ्गलादेश, जापान र अमेरिकाबाट पाँच नगरप्रमुखसहित ४८