Logo
सुरक्षा

जे भइरहेछ अस्ट्रेलियाली जंगलमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ७ माघ । अस्ट्रेलियामा सेप्टेम्बर पहिलो सातादेखि फैलिएको डढेलो अझसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । डढेलोका कारण हालसम्म २९ जनाले ज्यान गुमाइसकेका छन् । २

विस्तृत पढ्नुहोस
थपिँदै सैनिक सहचारी

काठमाडौं, ७ माघ । नेपाली सेनाले विदेशस्थित कूटनीतिक नियोगमा सैनिक सहचारीरसल्लाहकार थप गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ। सेनाले भारत, चीन, पाकिस्तान, बंगलादेश, बेलायत र अमेरिका गरी ६ मुलुकमा सैनिक सहचारी

पशुपति क्षेत्रबाट भट्टी पसल हटाइने

काठमाडौँ, ७ माघ  । पशुपति क्षेत्रमा खुलेका मदिरा र भट्टी पसललाई पशुपति क्षेत्र विकास कोषले हटाउने तयारी गर्दैछ । सोका लागि कोषले स्थानीय वडा कार्यालयसँग परामर्श लिने कार्य सम्पन्न गरेको छ ।

‘प्रहरी मेरो साथी’ कि ‘दुश्मन’, नागरिक कस्ता ?

माघ ६। काठमाण्डौ । नेपाल प्रहरीले ‘समुदाय– प्रहरी साझेदारी’ नामक नयाँ कार्यक्रम अभियानको रुपमा अघि सारेको थियो । प्रहरी मेरो साथी अभियान पनि चलिरहेकै छ । ‘मुस्कानसहितको सेवा’ कार्यक्रम पनि

यसकारण अवकाशको एक महिनाअघि बिदा बसेनन् आइजीपी खनाल

काठमाडौं, ६ माघ । नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाल २९ माघबाट अवकाश पाउँदैछन् । हालको प्रहरी नियमावली अनुसार खनाल ३० वर्षे सेवाहदका कारण अवकाश पाउन लागेका हुन् । अवकाश अघि

भनाभनमा ‘क्रिमिनल चार्ज’

काठमाडौँ, ६ माघ । गायिका आस्था राउत र प्रहरी जवान रमिता श्रेष्ठबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको ‘भनाभन’ लाई स्थानीय प्रशासनले ‘कठोर सजाय’ हुन सक्ने गरी अनुसन्धान गर्न निर्देशन दिएको छ ।

कुसुन्डा भाषामै बर्बराउँछिन् उनी

काठमाडौँ, ६ माघ । कुसुन्डा भाषाकी एक मात्र ज्ञाता ज्ञानीमैया कुसुन्डा थलिएकी छन् । अस्पतालको शय्या होस् या घरको ओछ्यान, जता पनि उनी कुसुन्डा भाषामै बर्बराउँछिन् । सधैं भाषा संरक्षणमा चिन्तनशील ८२

हिमपहिरोमा हराएका पदयात्री भेट्न कठिन

काठमाडौँ, ६ माघ । अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गमा आएको हिमपहिरोमा परेर हराएका विदेशी पर्यटक र उनीहरुका नेपाली गाइडको खोजीमा कठिनाइ उत्पन्न भएको छ। हिमपहिरोमा हराएका पर्यटक र सहयोगी तत्काल फेला

‘जरिवाना पत्रकारलाई होइन, सञ्चारगृहलाई’

काठमाडौं, ६ माघ । मिडिया काउन्सिलसम्बन्धी विधेयकमा सांसदहरूले पत्रकार लाइसेन्सको प्रावधान राख्नैपर्ने प्रस्ताव राखेका छन्। विधायन व्यवस्थापन समितिको छलफलमा आइतबार राष्ट्रियसभाका सांसदले पत्रकारिता मर्यादित बनाउन यो प्रावधान राख्नुपर्ने भन्दै यस्तो

हिमपहिरोमा बेपत्ताको जमिनबाट खोजी कठिन

काठमाडौँ, ६ माघ । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ को हिमालय र देउरालीको बीचमा पर्ने हिङ्कुखोलामा गएको हिमपहिरोमा हराएका ४ कोरियाली र ३ नेपाली पर्यटकको सिम्रिक एयरको हेलिकप्टरले आइतबार उद्धार टोलीसहित खोजी

प्रहरीमा सरुवा बढुवाको तयारी

काठमाडौं, ५ माघ । गृहसचिव प्रेमकुमार राई विदेश भएका कारण रोकिएको प्रहरीको सरुवा बढुवा अघि बढाउने गृहकार्य सुरु भएको छ । थाइल्याण्ड भ्रमणमा गएका सचिव राई आइतबार फर्किएका छन् ।

मुक्त हलियालाई आवास गृह

काठमाडौँ, ५ माघ । सरकारले कञ्चनपुर भीमदत्त नगरपालिकाको वडा नम्बर १९ बागफाँटामा एकीकृत हलिया बस्ती निर्माण गरी हस्तान्तरण गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले शनिबार उक्त