Logo
सुरक्षा

जन्मिएको भोलिपल्टै पाठेघरको शल्यक्रिया

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १४ पुस । थापाथलीस्थित प्रसूति गृहमा बेस्सरी पेट फुलेकी शिशु जन्मिइन् । शिशुले दूध खाइनन्, बान्ता मात्रै गरिरहिन् । बच्चालाई किन यस्तो भयो भनेर अभिभावक आत्तिए ।

विस्तृत पढ्नुहोस
सामाजिक सञ्जालमा लेखेकै भरमा १५ लाख जरिवाना, ५ वर्ष कैद हुन सक्ने

काठमाडौँ, १४ पुस । सूचना प्रविधि विधेयक संसद्को विकास तथा प्रविधि समितिले पारित गरेको छ । विधेयकमा सामाजिक सञ्जालमा लेखेकै कारण यसका प्रयोगकर्तामाथि १५ लाख रुपैयाँसम्म जरिवाना र ५ वर्ष कैद

भेटिएन चिनियाँको कसुर

काठमाडौँ, १४ पुस । साइबर अपराध र सीमापार अपराधको आशंकामा पक्राउ परेका १ सय २२ चिनियाँ नागरिकलाई अध्यागमन विभागले देश निकाला डिपोर्ट गर्ने प्रक्रिया अघि बढाएको छ । पक्राउ परेका चिनियाँ

चिसिँदै हावापानी, बढ्दै रोगव्याधी

काठमाडौं, १४ पुस । तापक्रम निरन्तर घट्दो छ । तराईका अधिकांश भू भागमा बाक्लो हुस्सु र कुहिरो देखिन्छ । उपत्यकामा दिउँसो झुलुक्क घाम देखा परे पनि चिसो महसुस भइरहेको छ

कामदारलाई घर फर्कन समयसीमा

काठमाडौँ, १४ पुस । मलेसियामा अवैधानिक भएर बसेका नेपाली श्रमिकलाई मलेसिया सरकारले घर फर्किनलाई दिएको अवसरको सदुपयोग गर्न मलेसियास्थित नेपाली दूतावासले आग्रह गरेको छ । मलेसियामा भिसा अवधिभन्दा धेरै बसेका,

सानो होशियारी, ठूलो जोखिमबाट बचाउँछ

काठमाडौँ, १४ पुस । सुन्दा सामान्य जस्तै लाग्ने भए पनि भान्छाको सुरक्षामा ध्यान नदिँदा गम्भीर र जीवनभर पछुताउनुपर्ने घटना हुने गरेका छन् । विद्युत् सर्ट तथा ग्यास लिकेज भएर आगलागी हुँदा

कैदीविरुद्ध कैदीले गरे तालाबन्दी

काठमाडौँ, १४ पुस । नाइके कैदीविरुद्ध दोलखा कारागारमा कैदीले नै तालाबन्दी गरेका छन् । नाइके कैदीले कुटपिट गर्ने, गुणस्तरहीन खाना खुवाउने र पैसा समेत ठग्न थालेपछि भीमेश्वर नगरपालिका ३ चरिकोटस्थित

देशभर चिसो बढ्यो, केही दिन अझै बढ्ने

काठमाडौँ, १४ पुस । यतिबेला देशभर चिसो ह्वात्तै बढेको छ । बिहीबार र शुक्रबार वर्षा हुने सम्भावना रहेकाले चिसो थप वृद्धि हुने अनुमान गरिएको छ । बढ्दो चिसोसँगै मध्य पहाड

नेपाल प्रहरीमा २६ सय सई, असई र हवल्दारको सरुवा (सूचीसहित)

काठमाडौं, १३ पौष । नेपाल प्रहरीमा सई, असई र हवल्दार गरी एकैपटक २६ सयभन्दा बढीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार साँझ एकैपटक उनीहरुको सरुवा गरेको हो ।

आइजीपी खनालसहित २३ उच्च प्रहरी अधिकृत डेढ महिनापछि घर जाँदै (सूचीसहित)

काठमाडौं, १३ पौष । नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाल अबको डेढ महिनापछि ३० वर्षे सेवाहदका कारण घर जाँदैछन् । २९ माघमा आइजीपी खनालका ब्याची २२ उच्च प्रहरी अधिकृतहरु पनि सेवानिवृत्त

लागुऔषधको दलदलमा मधेस, खुला सीमादेखि काठमाडौंसम्म सञ्जाल

काठमाडौँ, १३ पुस । सीमापारि भारतबाट काठमाडौं लैजान ल्याउँदै गरेको ठूलो परिमाणको लागुऔषधसहित सशस्त्र प्रहरीले सीमावर्ती बरियारपट्टी–३ चमारटोलबाट लहान नगरपालिका–११ का २६ वर्षीय उदयनारायण चौधरीलाई शुक्रबार पक्राउ ग(यो। प्रहरीले चौधरीको

तस्करको निसानामा महिला

काठमाडौं, १३ पुस । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले १० महिना अवधिमा विभिन्न मुलुकबाट २ सय ७२ नेपालीको उद्धार गरेको छ। तीमध्ये २ सय ६ जना महिला छन्। तस्करले