Logo
सुरक्षा

प्रहरी महानिरीक्षक क्षेत्रीद्वारा नवनिर्मित भवनको उद्‍घाटन

-रिपोर्टर्स नेपाल/संवाददाता

कास्की, १५ माघ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालय कास्की परिसरमा नवनिर्मित दुईवटा प्रहरी व्यारेक, प्रहरी मेश र हिरासत गरी छुट्टाछुट्टै चारवटा सुविधायुक्त

विस्तृत पढ्नुहोस
प्रहरी कार्यालय मुगुमा थुनुवा भरिभराउ

मुगु, १२ माघ : मुगुमा पछिल्लो समय विभिन्न प्रकारका घटनाहरु वृद्धि हुँदै जाँदा घटनामा संलग्न प्रतिवादीहरु पक्राउ पर्ने क्रम जारी छ । जिल्ला प्रहरी कार्यालय मुगुको हिरासतमा १४ जना थुनुवा

बनियानीमा ‘हर प्रहर गाउँ र नगरी, गाउँ–गाउँमा ट्राफिक प्रहरी’ अभियान सञ्चालन

बनियानी, ११ माघ: बनियानी ट्राफिक प्रहरी कार्यालयले ‘हर प्रहर गाउँ र नगरी, गाउँ–गाउँमा ट्राफिक प्रहरी’ अभियान सञ्चालन गरेको छ । जिल्लाका ग्रामीण क्षेत्रमा पछिल्लो समय सवारी साधनको दुर्घटना बढेको भन्दै

नेपाली सेनाको भर्ना छनोट स्थगित

काठमाडौं, ११ माघ । नेपाली सेनाले रिक्त दरबन्दी पदपुर्तिका लागि खुल्ला गरेको आवेदन केही समयको लागि स्थगित गरेको छ। सेनाले रिक्त दरबन्दीमा यसअघि माग गरेको अधिकृत क्याडेटसहित विभिन्न पदको आवेदन

तुम्चमा अस्थायी प्रहरी पोष्ट स्थापना

सिमकोट, ११ माघ: हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिका–१ तुम्चमा अस्थायी प्रहरी पोष्ट स्थापना भएको छ । करिब तीन महिनाअघि स्थापना भएको प्रहरी पोष्टद्वारा नागरिकलाई सहज भएको छ । छिमेकी जिल्ला

सशस्त्र प्रहरी दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना, महानिरीक्षक खनालद्धारा कल्याणकारी योजना घोषणा

काठमाडौं, १० माघ । २१औं सशस्त्र प्रहरी दिवस–२०७८ को पुनित अवसरमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आईतबार सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको प्रमुख आतिथ्यमा प्रभातकालीन विशेष कार्यक्रम

प्रहरीका १३ जना सम्पर्कविहीन, ७ दिनभित्र सम्पर्कमा आउन आग्रह

काठमाडौँ, १० माघ। नेपाल प्रहरीले कार्यालयको सम्पर्कमा नरहेका १३ जना प्रहरीहरुलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।आज (सोमबार) सार्वजनिक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिरी रहेका

अबदेखि उपत्यकाको ७ वटा ट्राफिक कार्यालयमा मेसिनबाट जरिवाना तिर्न सकिने

काठमाडौैं, ९ माघ । काठमाडौँ उपत्यकाको ७ वटा ट्राफिक कार्यालयहरूमा ट्राफिक नियम उल्लंघन गरे बापत चालकहरुले तिर्नुपर्ने जरिवाना मेसिनको प्रयोग गरि तिर्न सकिने भएको छ । ट्राफिक प्रहरीले दिने सेवालाई

मुस्ताङका प्रमुख जिल्ला अधिकारी र डिएसपीलाई कोरोना संक्रमण

काठमाडौँ, ८ माघ। मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा र जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक रामकुमार दानीलाई कोराना संक्रमण भएको छ। जिल्ला अस्पताल जोमसोममा एक साता अघि एन्टिजेन

सीमावर्ती क्षेत्रमा हुने अवैध कार्य रोक्न प्रहरी सक्रियता

राँझा, ८ माघ: नेपाल–भारत सीमावर्ती क्षेत्रमा हुने अवैध कार्य रोक्न बाँके प्रहरीले सक्रियता देखाएको छ । पछिल्लो छ महिनामा बाँके प्रहरीले भन्सार चोरी पैठारी रोकथाममा सक्रियता देखाइ रु चार करोड

कोरोना संक्रमण बढेपनि प्रहरीमा धेरै जटिल अवस्था देखिएको छैन : प्रवक्ता केसी

काठमाडौँ, ७ माघ: नेपाल प्रहरीले कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोन संक्रमित भएका प्रहरीहरुको स्वास्थ्य अवस्था भने जटिल नभएको जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले ओमिक्रोनबाट प्रहरी

अनिवार्य मास्ककाे प्रयाेग गर्न ट्राफिक प्रहरीले सुरु गर्यो ‘स्टिकर’ अभियान

काठमाडौँ, ६ माघ। उपत्यकामा कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि अनिवार्य मास्कको प्रयोग गर्न ट्राफिक प्रहरीले ‘स्टिकर’ अभियान सुरु गरेकाे छ । ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनका चालक सह-चालक तथा