Logo
सुरक्षा

बिभिन्न चोरीका घटनामा संलग्न दुई जना पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

दाङ, ५ माघ । तुलसीपुरमा प्रहरीले चोरीका विभिन्न सामग्रीसहित दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका

विस्तृत पढ्नुहोस
भक्तपुर प्रशासनद्वारा २७ बुँदे आदेश जारी, आदेश नमान्नेलाई कारबाही गरिने

भक्तपुर, ५ माघ । जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि आज बिहानदेखि लागू हुने गरी २७ बुँदे आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उक्त

प्रहरी प्रवक्ता केसी भन्छन्– प्रहरी नियमावली संशोधनले उत्प्रेरणा मिलेको छ

काठमाडौं, ५ माघ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले प्रहरी नियमावलीको पछिल्लो संशोधनले तल्लो तहमा काम गर्ने प्रहरी कर्मचारीमा उत्प्रेरणा र नैतिक बल थपिएको बताएका छन् ।

नेपाल प्रहरीको प्रवक्तामा विष्णुकुमार केसी

काठमाडौँ, ३ माघ: नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीलाई प्रदान गरिएको छ। नेपाल प्रहरीद्वारा सम्पादित जनचासोका काम कारबाहीलाई यर्थार्थ एवं तथ्यगतरुपमा सञ्चारमाध्याममा सम्प्रेषण गर्नका लागि आज केसीलाई

मेलौलीस्थित तस्वदेही इलाका प्रहरी कार्यालयलाई ‘क’ श्रेणीमा स्तरोन्नति

बैतडी, २ माघ: तल्लो स्वराडको मेलौलीस्थित तस्वदेही इलाका प्रहरी कार्यालयलाई ‘क’ श्रेणीमा स्तरोन्नति गरिएको छ । गृह मन्त्रालय स्तरीय निर्णय अनुसार उक्त कार्यालयलाई ‘क’ श्रेणीमा स्तरोन्नति गरिएको हो । तस्वदेही

रोकिएनन् चोरीका घटनाः सुरक्षा प्रबन्धमाथि चुनौती

–रामबहादुर थापा बागलुङ, ३० पुुस : दुई साताअघि गलकोटको व्यापारिक केन्द्र हटिया बजारस्थित सिवाइसी बचत तथा ऋण सहकारीको सदस्य सेवा केन्द्रमा चोरी भयो । लुटेराले मध्यरातमा झ्याल फोडेर कार्यालयभित्र छिरी

पैचालिस वर्षपछि तोकियो ‘औषध नियन्त्रण अधिकारी’

काठमाडौँ, २९ पुस: लागुऔषध नियन्त्रण ऐन, २०३३ जारी भएको ४५ वर्षपछि सो ऐनमा रहेको प्रावधानबमोजिम पहिलोपटक ‘औषध नियन्त्रण अधिकारी’ तोकिएको छ । गृहमन्त्री बालकृष्ण खाँणको पहलमा नेपाल सरकार, मन्त्रिपरिषद्को यही

आफ्नै मिलमा सल बेरिएर महिलाको मृत्यु

डोटी, २८ पुस । अछामको चौरपाटी गाउँपालिका–४ पायलकी ५१ वर्षीया सुन्तली बोहराको मिलमा सल बेरिदा भएको घटनामा मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय साँफेबगरका अनुसार साँफेबगर नगरपालिका–१ बैजनाथमा रहेको

सर्लाहीका प्रजिअ र प्रहरी उपरीक्षकलाई कोरोना सङ्क्रमण

मलङ्गवा, २७ पुस: सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र प्रहरी उपरीक्षक कृष्ण प्रसाईंलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरुले पिसिआर परीक्षणका लागि आइतबार जिल्ला अस्पताल मलङ्गवामा स्वाब परीक्षण

नेपालसँग सीमा जोडिएका सात जिल्लालाई भारतले गर्यो संवेदनशील क्षेत्र घोषणा

काठमाडौं, २६ पुस। भारतको उत्तरप्रदेश सरकारले नेपालसँग सीमा जोडिएका ७ जिल्लाका मतदान केन्द्रलाई संवेदनशील घोषणा गरेको छ । उत्तर प्रदेशमा हुन लागेको राज्य विधानसभा निर्वाचनको सन्दर्भमा नेपालसँग सीमा जोडिएका जिल्लाहरूलाई

सीमामा खटिएको सशस्त्र प्रहरीलाई टेलिफोन र बाटोको समस्या

बैतडी, २६ पुस: सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बललाई टेलिफोन र बाटोघाटोको समस्या भएको छ । भारतसँग सीमा जोडिएका बैतडीका विभिन्न स्थानमा सशस्त्र प्रहरीले सीमा निगरानी चौकी(बिओपी) स्थापना गरी

वीरगञ्जमा ‘चालकसँग एक मिनेट’

वीरगञ्ज, २५ पुस: प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराले ट्राफिक सचेतना अभियानअन्तर्गत चालकसँग एक मिनेट कार्यक्रम सञ्चालन गर्दै आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी चालकलाई ट्राफिक