Logo
सुरक्षा

आइजीपी थापा र एआइजी पालबीच टकराव बढ्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ मंसिर । नेपाल प्रहरीका आइजीपी शैलेश थापा क्षेत्री दुईपटक विदेश जाँदा निमित्तको जिम्मेवारी सिनियर एआइजीलाई नदिई जुनियरहरुलाई दिन पुगेका छन् । उनीपछिको वरियतामा

विस्तृत पढ्नुहोस
८ डिएसपीको एसपीमा बढुवा सिफारिश (सूचीसहित)

काठमाडौं, ३ मंसिर । नेपाल प्रहरीका ८ डिएसपीको एसपीमा बढुवा सिफारिश भएको छ । प्रहरी प्रधान कार्यालयले बढुवा सिफारिस सूची प्रकाशित गरेको हो । बढुवाको सूचीको पहिलो नम्बरमा जनकबहादुर शाही

प्रहरी महानिरीक्षक क्षेत्रीबाट नवनिर्मित बहुउद्देश्यीय भवन उद्‍घाटन

रुपन्देही, २ मंसिर । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल रुपन्देहीको परिसरमा नवनिर्मित बहुउद्देश्यीय भवनको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गरे । उनले उक्त भवनको

छुटेको लगेज ट्राफिक प्रहरीद्धारा सम्बन्धित धनिलाई हस्तान्तरण

काठमाडौै, २ मंसिर । भाडाकारमा छुटेको सामान ट्राफिक प्रहरीको सकृयतामा फेला पारी हस्तान्तरण गरेको छ । का.जि. एयरपोर्ट गोल्डेन गेट देखि अन्तराष्ट्रिय टर्मिनल सम्म यात्रा गर्ने क्रममा बा २ ज

प्रधान सेनापति शर्मा र गणतन्त्र कोरियाका राजदुतबीच भेट

काठमाडौं, ३० कात्तिक । प्रधान सेनापति महारथी प्रभुराम शर्मा र कोरियाका राजदूत Mr. Park Chong-Suk बीच आज भेटघाट भएको छ । शर्मा र Suk को मंगलबार जङ्गी अड्डामा शिष्टाचार भेट

६४ प्रहरीलाई दिइयो ट्राफिक नियन्त्रण तालिम

काठमाडौं,२८ कात्तिक। महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले ६४ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही महाशाखामा संचालित ट्राफिक नियन्त्रण तालिम

निमित्त प्रहरी महानिरीक्षक कार्कीबाट निर्देशन

काठमाडौं, २६ कात्तिक । निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्कीले हालै सरुवा भई आआफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी नायव उपरीक्षकहरूलाई प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रमबीच निर्देशन

दोभालको हातबाट नेपाल प्रहरीका यी अधिकृतले पाए उपाधि

काठमाडौं, २६ कात्तिक । नेपाल प्रहरीका अधिकृतहरुले भारतमा विभिन्न उपाधि पाएका छन् । उपाधि पाउनेहरुमा प्रहरी नीरिक्षकहरु सिमोन धिताल, अनिल थापा र किरण रावत छन् । हैदरावादस्थित सरदार बल्लभभाई पटेल,

प्रधानसेनापति शर्मा र भारतका चिफ अफ डिफेन्स स्टाफ रावतबीच भेटवार्ता

काठमाडौं, २४ कात्तिक । प्रधानसेनापति प्रभुराम शर्मा र भारतका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतबीच भेटवार्ता भएको छ । आज भएको भेटमा द्वीपक्षीय रक्षा सहयोग मजबुत बनाउनेबारे कुराकानी भएको

कानुन कार्यान्वयनमा कुनै सम्झौता नगरी काम गर्नुपर्छः प्रहरी महानिरीक्षक क्षेत्री

चितवन, २४ कात्तिक । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी कर्मचारीहरुले आफ्नो आचरण व्यवहारमा नम्रता देखाउनुपर्ने तर कानुन कार्यान्वयनमा कुनै सम्झौता नगरी नागरिकमैत्री व्यवहार प्रदर्शन गरी काम गर्नुपर्ने बताएका छन्

प्रधानसेनापति शर्माले मोदी देखि दोभालसम्मलाई भेट्ने

काठमाडौं, २४ कात्तिक । प्रधानसेनापति प्रभुराम शर्माको भारत भ्रमणले महत्व पाएको छ । उनको भ्रमणबारे भारतका सञ्चारमाध्यमले प्राथमिकताका साथ खबरहरु प्रकाशन र प्रशारण गरेका छन् । शर्माले भारतका राष्ट्रपति रामनाथ

प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय सेनाको मानार्थ सेनापतिको पदवी

काठमाडौं, २४ कात्तिक । प्रधानसेनापति प्रभुराम शर्माले भारतीय सेनाको मानार्थ सेनाध्यक्षको पदवी लिएका छन् । आज भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट उनले पदवी लिएका हुन् । चार दिवसीय भारत भ्रमणका क्रममा