काठमाडौं, २३ कात्तिक । प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाप्रमुख एम एम नरवाणेबीच भेटवार्ता भएको छ । नयाँ दिल्लीस्थित भारतको सैनिक मुख्यालयमा उनीहरुबीच भेटवार्ता भएको
धनुषा, २३ कात्तिक । गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा सोमबार आयोजित कार्यक्रमबीच २ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठी धनुषाको जनकपुरधाममा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र २ नम्बर
काठमाडौं, २३ कात्तिक । प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमणका लागि प्रस्थान गरेका छन् । उनी आज विहान सैनिक विमानमार्फत् भारत प्रस्थान गरेका हुन् । प्रधानसेनापति शर्मा भारतका स्थल सेनाध्यक्ष जनरल
काठमाडौं, कात्तिक । प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि मङगलबार नयाँ दिल्ली जाने भएका छन् । भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा उहाँ कात्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमणका
काठमाडौं, २० कात्तिक । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शान्ति सेनामा कार्यरत प्रहरी उपरीक्षक डा सङ्ज्ञा मल्ललाई ११औँ राष्ट्रसङ्घीय महिला प्रहरी अधिकृत पुरस्कार प्रदान गरिने भएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना
भोजपुर, १८ कात्तिक । प्रहरी चौकी प्याउली भोजपुरको नवनिर्मित कार्यालय भवन १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीले बुधबार आयोजित कार्यक्रमबीच उद्घाटन गरेका छन्। साथै
काठमाडौं, १७ कात्तिक । ट्राफिक महाशाखामा सार्वजनिक सवारी साधनका चालक तथा सह–चालकहरुलाई प्रशिक्षण दिएको छ । महाशाखाले यात्रुवर्ग, सर्व–साधारण तथा संचार माध्यमबाट आएको गुनासोहरुका सम्बन्धमा आफ्नो काम कर्तव्य, यात्रुसंग गर्ने
काठमाडौं, १७ कात्तिक । मंगलबार ५५ ट्याक्सीका चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने
काठमाडौं, १७ कात्तिक । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन खानीबिभाग चोक र टुकुचामा नयाँ ट्राफिक लाईट जडान गरी आजबाट सञ्चालनमा ल्याईएको छ । ट्राफिक प्रहरी महाशाखाले एनसेलसँग समन्वय गरी
काठमाडौ., १६ कात्तिक । ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने सवारी चालकहरुलाई कानुनी दायरामा ल्याउने ३३ जना ट्राफिक प्रहरी आज सम्मानित भएका छन्
काठमाडौं, १४ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा मात्र सर्वोच्च अदालतको इजलासमा बसे । अन्य न्यायाधीशहरुले इजलास बहिष्कार गरे । तर, जबराले एक्लै इजलास तोक्दै फैसलाहरु गरिरहेका छन् । आज
काठमाडौँ, १२ कात्तिक । विभिन्न समयमा फरक स्थानबाट हराएका दुई पाँग्रे सवारी साधनहरु महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी धनीहरुलाई बुझाएको छ । ट्राफिक प्रहरी महाशाखााले उपत्यकाको विभिन्न स्थानबाट हराएका दुई