Logo
सुरक्षा

भक्तपुरको सूर्यविनायकबाट गोली बरामद

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ जेठ । प्रहरीले एसएलआर राइफलको लाइभ गोली बरामद गरेको छ । सूर्यविनायक नगरपालिका–४ दक्षिणबाराही मन्दिर नजिक चौताराबाट एसएलआर राइफलको ५ थान लाइभ गोली

विस्तृत पढ्नुहोस
निषेधाज्ञा उल्लंघन गर्ने ३५ सय ७८ सवारी साधन नियन्त्रणमा

काठमाडौं, २४ जेठ । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार ५ सय ७८ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हिल्सा बिओपीलाई दैनिक उपभोग्य वस्तुको अभाव

सिमकोट, २४ जेठ: चीनसँग सीमा जोडिएको उत्तरी हुम्लाको सिमानामा खटिएका सुरक्षाकर्मीलाई केही दिनदेखि दैनिक उपभोग्य सामग्रीमा अभाव भएको छ । दैनिक भान्सामा पाक्ने तरकारी, तेल, दाललगायतका सामग्रीको अभाव भएको हो

निषेधाज्ञा उल्लंघन गर्ने २५ सय ३३ सवारी साधन प्रहरीको नियन्त्रणमा

काठमाडौं, २३ जेठ । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ५ सय ३३ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फाष्ट ट्रयाक ठेक्काको बचाऊ गर्दै सेनापति थापाले भनेः अब कसैले एक पैसा हिनामिनाको आँट गर्दैन

काठमाडौं, २३ जेठ । प्रधानसेनापति पूर्णचन्द्र थापाले फाष्ट ट्रयाकको ठेक्का चिनियाँ कम्पनीलाई दिएको कदमको बचाऊ गरेका छन् । उनले ऐनलाई टेकेर नै कानुनसम्मत तरिकाले निर्माणको जिम्मेवारी दिइएको बताएका हुन् ।

सेनापति थापाले भनेः साउनमा नेतृत्व हस्तान्तरण गर्नेछु

काठमाडौं, २३ जेठ । प्रधानसेनापति पूर्णचन्द्र थापाले अबको दुई महिनापछि नेतृत्व हस्तान्तरण गर्ने स्पष्ट पारेका छन् । उनले आज आफ्नो कार्यकालको एक हजार दिन पुगेको अवसरमा मिडियासँग अन्र्तक्रिया गर्दै सेनाको

पछिल्लो २४ घण्टामा ७८ अक्सिजन सिलिन्डर सङ्कलन

काठमाडौं, २१ जेठ । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ७८ वटा भरेको अक्सिजन सिलिन्डर सङ्कलन भएको छ । सङ्कलन गरिएका सबै सिलिन्डर बिहीबार कोभिड अस्पताललाई उपलब्ध

निषेधाज्ञा उल्लंघन गर्ने १६ सय ९५ सवारी साधन प्रहरीको नियन्त्रणमा

काठमाडौं, २१ जेठ । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ६ सय ९५ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

निषेधाज्ञा उल्लंघन गर्ने २८ सय ७४ सवारी साधन नियन्त्रणमा

काठमाडौं, २० जेठ । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ८ सय ७४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कोरोनाबाट प्रहरी हवल्दारको निधन

विराटनगर १९ जेठ । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत नेपाल प्रहरीका हवल्दारको कोभिड–१९ का कारण निधन भएको छ । उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा बिहान ९ बजेतिर प्रहरी हवल्दार

९० घरधुरीलाई स्वास्थ्य सामग्री वितरण

बर्दिया, १८ जेठ । बढैयाताल गाउँपालिकामा बसोबास गर्ने अवकाश प्राप्त प्रहरी कर्मचारी र अमर तथा अशक्त प्रहरीका परिवार गरी ९० घरधुरीलाई सोमबार सर्जिकल मास्क र साबुन समेतका स्वास्थ्य सामग्री वितरण

निषेधाज्ञा उल्लंघन गर्ने २७ सय २० सवारी साधन नियन्त्रणमा

काठमाडौं, १८ जेठ । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ७ सय २० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ