Logo
सुरक्षा

अक्सिजन ग्याँस सिलिन्डर संकलन गरी अक्सिजन कम्पनीहरुलाई हस्तान्तरण

-रिपोर्टर्स नेपाल/संवाददाता

कास्की, २६ बैशाख । कास्की प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालय समेतबाट १ सय ८७ थान अक्सिजन ग्याँस सिलिन्डर संकलन गरी कोरोना भाईरस संक्रमित

विस्तृत पढ्नुहोस
प्रहरीद्वारा ५ हजार २ सय ३१ जनालाई मास्क वितरण

काठमाडौं, २६ बैशाख । कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत शनिबार ५ हजार २ सय ३१ जनालाई निस्शुल्क मास्क वितरण

बागमती प्रदेश प्रहरी कार्यालयको मुख्यालय भवन शिलान्यास

काठमाडौं, २६ बैशाख । आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशका सचिव मदन भुजेलले बागमती प्रदेश प्रहरी कार्यालयको मुख्यालय भवनको शनिबार एक कार्यक्रम बिच शिलान्यास गरेका छन् । बागमती प्रदेश

९५ थान अक्सिजन ग्याँस सिलिन्डर वितरण

भक्तपुर, २६ बैशाख । महानगरीय प्रहरी परिसर भक्तपुर तथा मातहतका वत्तहरुबाट संकलन गरेको अक्सिजन ग्याँस सिलिन्डर अस्पतालहरूमा वितरण गरिएको छ । महानगरीय प्रहरी परिसर भक्तपुर तथा मातहतका वृत्तहरूसमेतबाट संकलन गरिएका

अक्सिजन उत्पादक कम्पनीमा आइजीपी छड्के हान्न पुगेपछि…

काठमाडौं, २५ वैशाख । अक्सिजन उत्पादक कम्पनीहरुमा सरकारले निगरानी बढाएको छ । कम्पनीमै पुगेर नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजीपीसहितको टोलीले निगरानी गरेका हुन् । आज ललितपुरको महालक्ष्मी ८ विष्णुडोलस्थित

प्रदेश प्रहरी मुख्यालय भवन शिलान्यास

वाग्मती, २५ वैशाख: वाग्मती प्रदेशको राजधानी हेटौँडामा प्रदेश प्रहरी कार्यालय मुख्यालय भवनको आजदेखि निर्माण कार्य शुरु गरिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव मदन भुजेलले आज उक्त भवनको

सेनाबाट अक्सिजन उद्योग सञ्चालनमा जनशक्ति सहयोग

काठमाडौँ, २४ वैशाख: नेपाली सेनाले कोभिड–१९ संक्रमणका कारण अस्पतालमा देखिएको अक्सिजन समस्या सुल्झाउनका लागि बन्द अक्सिजन प्लान्ट सञ्चालनमा सहयोग पु¥याएको छ । कोरोनाका कारण मुलुकका विभिन्न अस्पताल पु¥याइएका बिरामीलाई समेत

प्रहरीद्वारा अक्सिजन सिलिन्डर संकलन

ललितपुर, २४ बैशाख । कोभिड–१९ को संक्रमणबाट बिरामीको चाप बढेपछि उपचारको क्रममा अति आवश्यक अक्सिजन सिलिन्डरको अभाव देखिएपश्चात जिल्लाका विभिन्न स्थानमा प्रयोग विहीन रहेका १ सय ५९ थान अक्सिजन सिलिण्डरहरु

७ हजार ३ सय २२ जनालाई मास्क वितरण

काठमाडौं, २३ बैशाख । कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ७ हजार ३ सय २२ जनालाई निस्शुल्क

नेपाल प्रहरी अस्पतालमा डुप्लेक्स पिएसए मेडिकल अक्सिजन जेनेरेसन सिस्टम संचालन

काठमाडौं, २२ बैशाख । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा प्रतिसिलिण्डर ४६ लिटरका १ सय ४० वटा सिलिण्डर दैनिक उत्पादन क्षमताको डुप्लेक्स पिएसए मेडिकल अक्सिजन जेनेरेसन सिस्टम संचालनमा ल्याएको छ । कम्प्रेसर,

प्रहरीद्वारा २३ हजार ४ सय ३७ जनालाई मास्क वितरण

काठमाडौं, २१ बैशाख । कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित तपाईंको मास्क खोई कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा २३ हजार ४ सय ३७ जनालाई सोमबार निस्शुल्क

नेपाली सेनालाई एक हजार शैयाको अस्थायी अस्पताल बनाउन निर्देशन

काठमाडौं, २० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई एक हजार शैयाको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिएका छन् । आज देशवासीका नाममा सम्बोधन गर्दै उनले यसको जानकारी दिएका