Logo
सुरक्षा

मेयर कप क्रिकेट प्रतियोगिता २०७७ मा नेपाल प्रहरी प्रथम

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ चेत्र । मेयर कप क्रिकेट प्रतियोगिता २०७७ मा नेपाल प्रहरी क्रिकेट टीम प्रथम भएको छ । काठमाडौं महानगरपालिकाको सहयोग एवं सहकार्य तथा नेपाल

विस्तृत पढ्नुहोस
गृह मन्त्रालयद्वारा डिआइजी सरुवाको तयारी

काठमाडौं, २ चैत । गृह मन्त्रालयले सातै प्रदेशका डिआइजीको हेरफेरको तयारी थालेको छ । एक वर्ष अवधि पुग्न लागेकाले सरुवा हुन लागेको छ ।सात प्रदेशमा जानका लागि एक दर्जन डिआइजीबीच

नियम उल्लङ्घन गर्ने चालकलाई प्रशिक्षण

भरतपुर, २ चैत: ट्राफिक नियम उल्लङ्घन गरेर सवारी साधन चलाउने चालकलाई वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालय चितवनले प्रशिक्षण दिन शुरु गरेको छ । आइतबारदेखि शुरु गरिएको सो अभियान वाग्मती प्रदेशका

उपत्यकाका दुई डिएसपीसहित एक सय ४८ प्रहरी कारबाहीमा

काठमाडौं, २९ फागुन । पछिल्लो तीन महिनामा उपत्यकाका कार्यरत उक सय ४८ जना प्रहरी कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेमा दुई डिएसपी समेत छन् । महानगरीय प्रहरी कार्यालयले शुक्रबार सार्वजनिक

साङ्केतिक भाषामा ट्राफिक नियमको जानकारी

सिमकोट, २९ फागुन: हुम्लाको सदरमुकाम सिमकोटमा साङ्केतिक भाषाका आधारमा ट्राफिक प्रहरी कार्यालयले शुक्रबार ट्राफिकसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । सिमकोट गाउँपालिका–५ को तल्लो बजारमा रहेको हिमाली बहिरा तथा बौद्धिक

जर्नेल र कर्नेलबीच द्वन्द्वले खुल्यो यौन दुव्यर्वहार, जर्नेल कार्की र दुई महिला सैनिक बर्खास्त

काठमाडौं, २७ फागुन । नेपाली सेनाका सहायकरथी पंकज कार्की यौन दुव्यर्वहार प्रमाणित भएपछि बर्खास्त भएका छन् । उनलाई एक साता अघि बर्खास्त गरिएको नेपाली सेनाले पुष्टि गरेको छ । जर्नेल

प्रहरीले २२ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुझायो

मकवानपुर, २५ फागुन । प्रहरीले हराएका २२ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । बिभिन्न मितिमा हराएका विभिन्न व्यक्तिहरूका २२ थान मोबाइल जिल्ला प्रहरी कार्यालय मकवानपुरले फेला पारी

गृहले कहिले फिर्ता गर्छ प्रहरी ?

काठमाडौं, २५ फागुन । गृह मन्त्रालयको निर्देशनमा यतिबेला प्रहरीले पूर्व राजादेखि पूर्व डिआईजीसम्मको घरबाट प्रहरी फिर्ता गरिरहेको छ । बिशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनसम्बन्धि नयाँ कार्यविधि ल्याएर ठूलो संख्यामा सुरक्षाकर्मी कटौती

लागूऔषध प्रयोग तथा जोखिम न्यूनीकरण कार्यक्रम उद्‍घाटन

काठमाडौं, २३ फागुन । लागूऔषध प्रयोग तथा जोखिम न्यूनीकरणका लागि १ दिवसीय अभिमुखिकरण कार्यक्रम उद्‍घाटन भएको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको आयोजना तथा सेभ द चिल्ड्रेन र ग्लोबल फण्ड

जवाफी फायर गर्दा एक तस्करको मृत्यु

कञ्चनपुर, २१ फागुन । जवाफी फायर गर्दा एक जना तस्करको मृत्यु भएको छ । बेलौरी नगरपालिका–८ खप्टीनाला कालोपुलस्थित गहुँबारी नजिकै भारतबाट आउँदै गरेका ४ जना तस्करहरुले गस्तीमा खटिएको प्रहरी टोलीमाथि

प्रशिक्षण प्रदायक संस्थाहरुको सवलीकरण र सुदृढिकरण गर्न प्रहरी संगठन क्रियाशीलः प्रहरी महानिरीक्षक क्षेत्री

कास्की, १९ फागुन । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीका प्रशिक्षण प्रदायक संस्थाका विद्यमान समस्या र चुनौतीहरुको पहिचान गर्दै आगामी दिनमा यस्ता संस्थाको सवलीकरण र सुदृढिकरण गर्नेतर्फ प्रहरी संगठन

महानगरीय प्रहरी प्रभाग बालकुमारी ललितपुरको नवनिर्मित भवन उद्‍घाटन

ललितपुर,१९ फागुन । महानगरीय प्रहरी प्रभाग बालकुमारी ललितपुरको नवनिर्मित कार्यालय भवन उद्‍घाटन भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले महानगरीय प्रहरी प्रभाग, बालकुमारी