Logo
सुरक्षा

दिक्तेलको क्वारेन्टिनमा शौचालय अभाव

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १४ जेठ । खोटाङमा गठित कोभिड–१९ जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित क्वारेन्टिनको अनुगमन गरेको छ । राष्ट्रिय मानवअधिकार आयोग, नेपाल

विस्तृत पढ्नुहोस
क्वारेन्टिनमा योगाभ्यास

काठमाडौँ, १४ जेठ । झापाको कनकाई नगरमा क्वारेन्टिनमा बसेका मानिसलाई नियमति योगाभ्यास गराउन थालिएको छ । नगरको कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा रहेको क्वारेन्टिनमा बस्दै आएका ५६ जनालाई क्वारेन्टिन परिसरमै सामाजिक

हावाहुरीले रुख ढाल्दा ६ वर्षीय बालकसहित दुईको मृत्यु

काठमाडौँ, १४ जेठ । हावाहुरीका कारण मकवानपुरमा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । मंगलबार साँझा एक्कासी आएको हावाहुरीले रुख ढल्दा राक्सीराङ–५ चैनपुरका ३५ वर्षीया वीरमाया प्रजा र राक्सीराङ–३

मर्यादित महिनावारीको देश बनाइने

काठमाडौँ, १४ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले नेपाललाई विश्वमाझ मर्यादित महिनावारीको देशका रूपमा स्थापित गराउने घोषणा गरेका छन् । दोस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा

बेञ्च जोडेरै क्वारेन्टिन

काठमाडौँ, १३ जेठ । स्थानीय तहमा बाहिरबाट आएका मानिस बस्न बनाइएका कतिपय क्वारेन्टिन झारा टार्ने खालका मात्र भएका छन् । स्थानीय स्कूल भवन देखाएर मात्रै क्वारेन्टिन भन्ने गरेको पाइएको छ

धापाखेलमा मानव सेवा आश्रम

काठमाडौँ, १३ जेठ । ललितपुर महानगरपालिका–२४ धापाखेलमा मानव सेवा आश्रमको भवन शिलान्यास गरिएको छ । कोरोना भाइरसका कारण आउँदा दिनमा सडकमा आउने मानिसको सङ्ख्या वृद्धि हुने अनुमानसहित उक्त भवन शिलान्यास

हात्तीको आक्रमणबाट युवकको मृत्यु

काठमाडौँ, १३ जेठ । दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका–२ लालमाटीमा जङ्गली हात्ती लखेट्न आएका एक भारतीय युवकको हात्तीको आक्रमणमा सोमबार मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका

होटललाई ‘क्वारेन्टाइन’ बनाउन व्यवसायी तयार

काठमाडौँ, १३ जेठ । सर्तसहित होटलहरूलाई क्वारेन्टाइन बनाउन व्यवसायीहरू तयार भएका छन् । होटलहरूको छाता सङ्गठन होटल एसोसिएसन अफ नेपाल (हान)ले पर्यटन विभागसँगको छलफलपछि यसका लागि तयार भएको हो ।

नेपालीलाई स्वदेश ल्याउने तयारी

काठमाडौँ, १३ जेठ । कोरोना भाइरस रोग (कोभिड–१९) का कारण भारतसहित तेस्रो मुलुकमा रहेका नेपालीलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने तयारी थालिएको छ । यसको व्यवस्थापनका लागि सरकारको कोभिड–१९ नियन्त्रण

नागरिकप्रति सरकार संवेदनशील

काठमाडौँ, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरूको सुझाव अनुसार जनसङ्ख्याको दुई प्रतिशतसम्म कोरोना भाइरस रोग (कोभिड–१९)को परीक्षण विस्तार गरिने बताएका छन् । कोरोना भाइरस सङ्क्रमणको नियन्त्रण तथा रोकथाम

ऐनको त्रुटि सच्याउन ध्यानाकर्षण

काठमाडौँ, १३ जेठ । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिले ६० वर्षभन्दा कम उमेरका एकल, असहाय र अपाङ्गता भएका महिलाले पाउँदै आएको भत्ता कटौती गर्ने सामाजिक सुरक्षा ऐनको

भरुवा बन्दुक पड्किँदा बालकको मृत्यु

काठमाडौँ, १२ जेठ । सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ किप्चेका आठ वर्षीय बालक आयुष स्याङ्बो तामाङको भरुवा बन्दुक पड्किँदा ज्यान गएको छ । आइतबार दिउँसो सोही ठाउँका अर्का १२ वर्षका बालकले आफ्नै