Logo
सुरक्षा

कान्तिमा शङ्का गरिएका १४ बालबालिकामा कोरोना भाइरस देखिएन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २१ चैत । कान्ति बाल अस्पतालमा कोभिड–१९ को शङ्का गरेर अहिलेसम्म १४ जना बालबालिकाको परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । ती बालबालिकामा

विस्तृत पढ्नुहोस
थप यात्रुको खोजी जारी

काठमाडौँ, २१ चैत । दोहाबाट कतार एयरवेजको उडान क्यूआर ६५२ बाट चैत ४ गते (मार्च १७) नेपाल आएका तीन व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएसँंगै प्रहरीले सम्पर्कमा नआएका अन्य यात्रुको

छैटौं कारोना संक्रमित बागलुङकै ६५ वर्षीया महिला, अस्पताल ल्याइँदै स्वास्थ्यमा समस्या छैन

काठमाडौं, २१ चैत । नेपालमा कोरोना संक्रमित छैटौं व्यक्ति बागलुङ्कै ६५ वर्षिया महिला रहेको थाहा भएको छ । ति महिला यस अघि चैत ४ गते कतार एयरको उडान नं क्यू

दसगजामा अलपत्र १८१ नेपालीको उद्धार गरी क्वारेन्टाइनमा राखियो

काठमाडौँ, २१ चैत । नेपाल–भारत सिमानाको जमुनाह नाकाको दसगजा क्षेत्रमा तीन दिनदेखि अलपत्र परेका १ सय ८१ जना नेपालीको बिहीबार उद्धार गरेर नेपालकै क्वारेन्टाइनमा राखिएको छ । दशगजासँगै जोडिएको नेपालतर्फको

लकडाउन केही सहज पारिने, कामदार भित्रै राखेर उद्योग चलाउन पाउने

काठमाडौँ, २१ चैत । सरकारले अत्यावश्यक वस्तु आपूर्तिमा ढुवानी व्यवस्थापन सहज बनाउने भएको छ । यातायात तथा मानिसको आवतजावतमा रोक लगाएको १० दिनेपछि सरकारले खाद्य सामग्री, इन्धनलगायत दैनिक उपभोग्य वस्तुको

देश महामारीसँग जुध्दै गर्दा फाष्ट ट्रयाकमा साँढे दुई अर्ब लागत प्रस्तावक परामर्शदाता छनोट विवादमा

रिपोर्टर्स नेपाल, २० चैत्र । अहिले देश लकडाउनमा छ । सिंगो देश महामारीमा जुधिरहेछ । नेपाली सेना महामारीसँग जुध्न तम्तयार अवस्थामा छ । तर, यही मौकामा रक्षा मन्त्रालयका उच्च अधिकारी

कोरोना त्रास निको हुने रोगबाटै हताहती खतरा बढ्दै

काठमाडौं, २० चैत । थ्रेसर मेसिनमा च्यापिएर शुक्रबार दिउँसो बाराको कलैया उपमहानगरपालिका २२ का २५ वर्षीय विजय कुशवाहाको खुट्टामा चोट लाग्यो। स्थानीय स्वास्थकर्मीले ३५ वटा टाँका लगाए। शनिबार बान्ता सुरु

अमेरिकी राजदूत बेरीले दिए धन्यवाद

काठमाडौँ, २० चैत । नेपालबाट अमेरिकी नागरिकको उद्धार गरी स्वदेश फर्काउन राम्रो पहल गरेको भन्दै नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले नेपाललाई धन्यवाद दिएको छ । नेपालमा रहेका ३०२ अमेरिकी नागरिकलाई

विदेशमा रहेका नेपाली सुरक्षित

काठमाडौँ, २० चैत । कोरोना भाइरस (कोभिड–१९) यतिबेला २०३ देशमा फैलिइसकेको छ । विश्वभर नै आठ लाख ५९ हजार ९१३ सङ्क्रमित भएका छन् । तीमध्ये ४२ हजार ३४४ को ज्यान

उपत्यकामा पर्याप्त क्वारेन्टाइन निर्माण

काठमाडौँ, २० चैत । कोरोना भाइरस (कोभिड–१९)ले नेपाली जनमानसमा त्रास बढिरहेका बेला काठमाडाँ उपत्यकाभित्र भने विदेशबाट फर्किएका नागरिकका लागि ‘एक व्यक्ति एक क्वारेन्टाइन बेड’ पुग्ने गरी निर्माण भएका छन् । काठमाडौ,

फ्रान्सबाट आएकी कोरोना संक्रमितसँगै आएका दुई युवाको रिपोर्ट नेगेटिभ

काठमाडौँ, २० चैत । कोरोना भाइरसकोे परीक्षणका लागि दाङबाट काठमाडौँ पठाएका १६ जनाको रिपोर्टमा भाइरस फेला नपरेको बताइएको छ । कोरोना भाइरसको संक्रमणको आशंकामा कोरोना विशेष अस्पताल बेलझुण्डी र राप्ती

चौबीस घण्टामा ७३ को कोरोना परीक्षण चार दिनमा एउटा पनि फेला परेन

काठमाडौं, २० चैत । नेपालमा पछिल्लो समय नयाँ कोरोना भाइरस संक्रमित व्यक्ति भेटिएका छैनन । नियमित चार दिनसम्म पनि कोरोना भाइरसका नयाँ संक्रमित नदेखिएको हो । यसअघि १५ गते मात्र