काठमाडौँ, १७ चैत । कोरोना भाइरसको बढ्दो सङ्क्रमणमा सरकारको अभियानमा सघाउन त्रिभुवन विश्वविद्यालयले आफ्नो स्रोत साधन उपलब्ध गराउने भएको छ । विश्वविद्यालयका रिक्त भवन, तीन
काठमाडौँ, १७ चैत । कीर्तिपुरकी मुना राउत गर्भवती भएको नौ महिना भयो तर कोरोना सङ्क्रमणको भय र एकान्त बास (लकडाउन) को अवस्थाले उनी चिन्तित छिन् । वैशाखको अन्तिम साता सुत्केरी
काठमाडौं, १७ चैत । देशमा कोरना भाइरस संक्रण नियन्त्रणका लागि यस अघिको लक डाउनमा (हिँडडु गर्न प्रतिबन्ध) अवधि चैत २५ गतेसम्मका लागि लम्याउने निर्णय सरकारले गरेको छ । हिजो बसेको
काठमाडौँ, १६ चैत । शङ्खरापुर नगरपालिकाले कोरोनाको सङ्क्रमणबाट बचाउन चार श्यया एकान्तवास (आइसोलेसन) र नौ श्यया क्वारेन्टाइनको व्यवस्था गरेको छ । सुष्मा कोइराला मेमोरियल र पिपुल्स लाइफ केयर अस्पतालमा दुई–दुई
काठमाडौँ, १६ चैत । बाँकेका अधिकांश उद्योग कलकारखाना बन्द गरिए पनि गार्मेन्ट उद्योगहरूलाई भने अहिले व्यक्तिगत सुरक्षा कवच र मास्क निर्माणको चटारो छ । मास्कको माग अत्यधिक बढेपछि अहिले अधिकांश
काठमाडौँ, १६ चैत । शुक्रबार कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमण भएको पुष्टि भएका धनगढीका ३४ वर्षीय युवकले आफ्नो उपचारमा विशेष ख्याल गरिदिन आग्रह गरेको छ । शुक्रबार दिउँसो सङ्क्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालको छुट्टै आइसोलेसन वार्डमा राखिएका युवकले आफूलाई बेलाबेलामा आएर स्वास्थ्यकर्मीले
काठमाडौँ, १६ चैत । विदेशबाट फर्किएका नेपालीमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखा पर्न थालेपछि नेपाल प्रहरीलाई ती व्यक्तिहरूको पहिचान गर्न समस्या परेको छ । प्रहरीले सबैलाई सम्पर्कमा आइदिन आग्रह गरेको छ ।
काठमाडौँ, १६ चैत । काठमाडौँ उपत्यका लगायत देशभर नै कोरोना भाइरस (कोभिड–१९) लकडाउन कार्यक्रम प्रभावकारी बन्दै गएको पाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउन उल्लङ्घन गरेको भन्दै शनिबार १३१ सवारी
काठमाडौँ, १५ चैत : अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले जारी गरेको आदेश उल्लङ्घन गर्नेविरुद्ध कडारूपमा प्रस्तुत भएको प्रहरीले आज बिहान काठमाडौँबाट २१० लाई नियन्त्रणमा लिएको छ । कोरोना भाइरसको सङ्क्रमण
काठमाडौँ, ९ चैत । विश्वका १८६ देश पुगिसकेको कोरोना भाइरसले विश्वलाई चिन्तित बनाएको छ । नेपालमा अहिलेसम्म यो रोगको संक्रमण देखिएको छैन । तर, विदेशमा संक्रमण फैलिँदा त्यहाँ रहेका नेपालीको स्वास्थ्यको विषयमा
काठमाडौं, ९ चैत । कोरोना भाइसरले (कोभिड १९) को संक्रमणबाट इटालाीमा शुक्रबार ६ सय २७ जनाको ज्यान गएको छ । यससँगै त्याहा ज्यान गुमाउनेको संख्या चार हजार ४२ पुगेको छ
काठमाडौँ, ९ चैत । कोरोना भाइरस महामारीका लागि धेरै मानिसले विश्वव्यापीकरणलाई दोष दिएका छन्। उनीहरू यसको समाधानका लागि विश्वव्यापीकरणलाई रोक्नुपर्ने तर्क गर्छन्। जसका लागि ठूला पर्खाल निर्माण, आवागमनमा रोक र