सिन्धुपाल्चोक, ११ फागुन । आफ्नै श्रीमती २८ वर्षीया लक्ष्मी बस्नेत तामाङलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । बलेफी गाउँपालिका–१
इलाम, ११ फागुन । साबिक बाझो–१ स्थायी बतन भई हाल बिराटनगर महानगरपालिका–३ स्थित पिपलचोकमा डेरा गरी बस्ने ४३ वर्षीय दिनेश सिक्देलको हत्या पश्चात जेब्रा झोलामा प्याक गरी फालेको अवस्थामा शव
इनरुवा, ११ फागुन । झापाको दमक–५ का दिनेश सिग्देलका हत्यारा पक्राउ परेका छन् । हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको छ । सुनसरीको धरान–४ स्थित
बर्दिया, ११ फागुन । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–४ सैनवारकी ४१ वर्षीया लिली थारूको पाटेबाघको आक्रमणबाट मृत्यु भएको हो । मङ्गलबार बेलुकी आफ्नो घर
इनरुवा, ११ फागुन । सुनसरीको कोसी–८ भण्टाबारीमा गए राति ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय भरत सहनी रहेका छन् । प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार
काठमाडौँ, १० फागुन: उच्च अदालत पाटनले रु २२ लाख जरिवाना ठहर गरेका एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले उच्च अदालत पाटनको विसं २०७८
काठमाडौँ, १० फागुन: ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित काठमाडौँको सामाखुसीबाट दुई जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको टोलीले चोरीको मोटरसाइकलसहित महोत्तरी बर्दिबासका २० वर्षीय सञ्जय
ललितपुर, १० फागुन। १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दोलखा मैलुङ गाउँपालिका-४ घर भई ललितपुर बस्ने १९ वर्षीय अमिर गुरूङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अमिरले ती
ललितपुर, १० फागुन। ललितपुर महानगरपालिका-२७ सुनाकोठी ओखटमा सिन्धुपाल्चोक बाडेगाउँ गाउँपालिका-१ घर भई हाल काठमाडौं ज्याठा बस्ने ४४ वर्षीय नर बहादुर श्रेष्ठले संचालन गरेको ‘स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ कम्पनी प्रालि’
विराटनगर, १० फागुन । हत्याका अभियुक्त कतिसम्म चलाख हुन्छन् भन्ने मोरङको कानेपोखरी गाउँपालिकाको घटनाबाट देखिन्छ । लेनदेनमा विवाद भएपछि योजनावद्ध तरिकाले एक व्यक्तिले भारतीय ठेकेदारको हत्या गरे । मोरङको कानेपोखरी
काठमाडौँ, १० फागुन: नेपाल हुँदै सुन तस्करी गर्न खोज्दा दुई विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । दुबईबाट नेपाल हुँदै झण्डै एक किलो सुन तस्करी गर्न लाग्दा भारतीय
काठमाडौँ, १० फागुन। प्रहरी प्रधान कार्यालय नक्सालले १२ जना प्रहरी जवानलाई ७ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । साथै सम्पर्कमा आउनका लागि ७ दिनको म्याद समेत दिइएको जनाएकाे छ