Logo
अपराध

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री इन्टरपोलको ८९औं महासभामा सहभागी भई स्वदेश फिर्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) महासचिवालयको आयोजनामा टर्कीको ईस्तानबुलमा मंसिर ७ देखि ९ गतेसम्म संचालन भएको इन्टरपोलको ८९औं महासभामा सहभागी

विस्तृत पढ्नुहोस
रक्तचन्दनको तेल जस्तो देखिने तरल पदार्थसहित पक्राउ

काठमाडौँ, १४ मङ्सिर। काठमाडौं महानगरपालिका-६ माहांकालबाट रक्तचन्दनको तेल जस्तो देखिने करिब ४ लिटर तरल पदार्थ सहित सोही महानगरपालिका-६ नयाँबस्ती बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-४ घर भएका ३० वर्षीय छिरिङ शर्पालाई सोमबार

प्रहरी हुँ भन्दै व्यापारीसँग रकम माग गरेको अभियोगमा पक्राउ

मोरङ, १४ मङ्सिर। विराटनगर महानगरपालिका-१५ स्थित दक्षिण गेटबाट सादा पोशाकको प्रहरी हुँ भन्दै स्थानिय व्यापारीहरूसँग रकम माग गरेको अभियोगमा विराटनगर महानगरपालिका-१२ बस्ने ३१ वर्षीय पुष्प राज चेम्जोङलाई शुक्रबार प्रहरीले पक्राउ

विदेशबाट फर्किएका तीन सय ५० जना २० केजी सुनसहित पक्राउ

काठमाडौँ, १४ मङ्सिर। व्यक्तिगत प्रयोजनको गहनाका नाममा विदेशबाट सुन तस्करी गर्ने समूहविरुद्ध भन्सार कार्यालयले अप्रेसन थालेको छ । सोमबार एकैदिन तीन सय ५० जना पक्राउ परेका छन् । उनीहरुबाट करिब

न्यायाधीशका नाममा २० लाख उठाउने महिला पक्राउ

काठमाडौँ, १३ मङ्सिर। बलात्कार मुद्दामा पक्राउ परेका चिनियाँ नागरिकलाई छुटाइदिने भन्दै २० लाख ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । काभ्रे पनौती घर भई बुढानिलकण्ठ बस्ने रबिना थापालाई

लागूऔषधसहित पक्राउ

नवलपरासी(पूर्व),१३ मंसिर । अवैध लागूऔषध सहित एकजना पक्राउ परेका छन् । गैंडाकोट नगरपालिका–१४ राधाकृष्ण टोल बस्ने ३५ वर्षीय मेघराज जैसीलाई नियन्त्रित लागूऔषध सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

आफ्नै आमा र बहिनीको कुटपिटबाट राजेन्द्रको मृत्यु

मोरङ, १३ मंसिर । आफ्नै आमा र बहिनीको कुटपिटबाट एकजनाको मृत्य भएको छ । मृत्युकटहरी गाउँपालिका–५ बस्ने ४० वर्षीय राजेन्द्र उराउको आफ्नै आमा र बहिनीको कुटपिटबाट आइतबार राति मृत्यु भएको

भण्डारीको हत्याका आरोपी पक्राउ

बझाङ, १३ मंसिर । पिरू भण्डारीको हत्यामा संम्लग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जयपृथ्वी नगरपालिका–७ ज्वाडा बस्ने ४६ वर्षीय पिरू भण्डारीको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २३

दुई दिन मात्र एसएसपी

काठमाडौं, १२ मंसिर । नेपाल प्रहरीमा एकजना एसएसपीले दुई दिन पदमा रहेर अवकाश पाएका छन् । सुदीप राजभण्डारीले शुक्रबार पदबाट अवकाश पाएका हुन् । बढुवा भई बुधबार फुली थपेका राजभण्डारीले

हराएका मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण

काठमाडौं, १२ मङ्सिर: महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थानबाट हराएका २३ थान मोटरसाइकल तथा स्कुटरहरू फेला पारी सम्बन्धित धनीलाई आज बुझाएको छ । महाशाखाले कात्तिकमा पनि २३ वटै मोटरसाइकल सम्बन्धित

सुन कछुवासहित चार पक्राउ

काठमाडौं, १२ मङ्सिर: काठमाडौँ महानगरपालिका–१३ सोल्टी दोबाटोबाट सुन कछुवासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूका साथबाट कछुवासहित रु ३६ हजार ६५५ पनि बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको

विदेशी मुद्रासहित छिरिङ पक्राउ

मंसिर १२, पोखरा । विदेशी मुद्रा सहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलीले यहि मंसिर ११ गते अवैध अमेरिकी डलर सहित १ जनालाई पक्राउ