Logo
अपराध

आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

पाल्पा, १० मङ्सिर। आफ्नै ६० वर्षीया आमा मेनु सारुको कुटपिट गरी हत्या गरेको अभियोगमा रिब्दिकोट गाउँपालिका-८ पेलाचौर बस्ने ४३ वर्षीय कृष्ण सारुलाई बिहीबार राति प्रहरीले

विस्तृत पढ्नुहोस
“अनि पुलिसमा जागिर नखाएर भो ?”

–नारायण ढुङ्गाना काठमाडौँ, १० मङ्सिर : विसं २००८ को कुरा हो । काठमाडौँ, चाबहिलका कान्छा डङ्गोल र तरिमायाकी जेठी छोरी चैतमायालाई सरकारी भर्तीका लागि थुतेर लगियोे । विसं २००७ पछि

रक्तचन्दनको तेलसहित काठमाडौंबाट १० जना पक्राउ

काठमाडौं, १० मंसिर । रक्तचन्दनसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको तिलगंगाबाट ३३ लिटर रक्तचन्दनको तेलसहित बिहीबार १० जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुको थप अनुसन्धान

ब्राउनसुगरसहित सात जना पक्राउ

बनियानी, १० मङ्सिर: झापाको भद्रपुरबाट लागुऔषध ब्राउनसुगरसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । भद्रपुर नगरपालिका–७ स्थित बोक्तोबारीबाट बिहीबार बेलुका भद्रपुर–७ टेलिभिट्टाका १९ वर्षीय नारायण राजवंशी, २२ वर्षीय प्रकाश राजवंशी,

जिप्रका पर्साद्वारा मिसिल व्यवस्थापन र प्रमाण भण्डारण कक्ष निर्माण

वीरगञ्ज, ९ मङ्सिर: जिल्ला प्रहरी कार्यालय पर्साले मुद्दा शाखाको काम थप प्रभावकारी बनाउन मिसिल व्यवस्थापन तथा सबुत प्रमाण भण्डारण कक्ष निर्माण गरेको छ । सखुवा प्रसौनी गाउँपालिकाको रु १२ लाखको

लागुऔषध तस्करीको ट्रान्जिट बन्दै झापा

–यज्ञराज आङ्देम्बे दमक, ९ मङ्सिर : पछिल्लो समय झापा जिल्ला लागुऔषध तस्करीको ट्रान्जिट बन्दै गएको छ । खुला सिमाका कारण पछिल्लो समय झापा लागुऔषध प्रयोगकर्ता तथा कारोवार गर्नेहरुको अखडा बन्दै

चोरी निकासी मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरङ, ९ मंसिर । वन पैदवार चोरी निकासी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । वन पैदवार चोरी निकासी मुद्दाका फरार प्रतिवादी मिक्लाजुङ्ग गाउँपालिका–५ बस्ने ४५ वर्षीय राज कुमार गौतमलाई

पहेंलो धातु सहित युवक पक्राउ

काठमाडौं, ९ मंसिर । सुन जस्तो देखिने पहेंलो धातु सहित पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय २४ ग्रामको सुन जस्तो देखिने पहेंलो धातुको बाला १ थान र

ब्राउनसुगर सहित पक्राउ

कञ्चनपुर, ९ मंसिर । अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । भिमदत्त नगरपालिका–७ हल्दुखालबाट १ ग्राम १ सय ६० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित सोही नगरपालिका–१८ कटान बस्ने २८

निमित्त प्रहरी महानिरीक्षक शाहीबाट दर्ज्यानी चिन्ह सुशोभन

काठमाडौं, ९ मंसिर । निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका ८ जना वरिष्ठ प्रहरी अधिकृतहरूलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच

सुडानको डार्फरस्थित एफपियु मिसनबाट स्वदेश फिर्ता भएको प्रहरी टोलीलाई स्वागत

काठमाडौं, ९ मंसिर । निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले संयुक्त राष्ट्र संघको अनुरोधमा शान्ति स्थापनार्थ सुडानको डार्फरस्थित एफपियु यूनामिड मिसन १७औं कन्टिन्जेन्टमा खटिई आफ्नो कार्यकाल सफलतापूर्वक

हनुमन्ते खोलामा तैरिइरहेको शव फेला

काठमाडौं, ९ मंसिर । पानीमा तैरिइरहेको अवस्थामा हनुमन्ते खोलामा शव फेला परेको छ । अन्दाजी ४५ वर्षका पुरुषको शव नरेफाँटस्थित हनुमन्ते खोलामा फेला परेको हो । विहानै भेटिएको शवको सनाखत