Logo
अपराध

प्रहरीले बढायो सवारी चालकमाथि निगरानी

-रिपोर्टर्स नेपाल/संवाददाता

रसुवा, ९ मङ्सिर: मदिरा सेवन गरी सवारीसाधन चलाउने चालकलाई कारबाहीको दायरामा ल्याउन जिल्ला प्रहरी कार्यालयले निगरानी बढाउन थालेको छ । पासाङल्हामु राजमार्गमा केहीले मदिरा सेवन

विस्तृत पढ्नुहोस
हत्या गरिएका वृद्धको शव राजविराज ल्याइयो

सप्तरी, ९ मङ्सिर: छिन्नमस्ता गाउँपालिका–६ खुदीबखारीस्थित एक फूलबारीमा सोही स्थानका ८० वर्षीय मिश्रिलाल मण्डलको हत्या भएको छ । धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा फेला परेको मण्डलको शव बुधबार अबेर राति

इन्टरपोलको महासभामा आइजीपी थापा र एआइजी कार्की

काठमाडौं, ८ कात्तिक । इन्टरपोलको ८९औं महासभामा नेपाल प्रहरीका आइजीपी शैलेश थापा क्षेत्री सहभागी भएका छन् । उनी ७ देखि ९ मंसिरसम्म जारी महासभामा सहभागी भइरहेका हुन् । टर्कीको इस्तानबुलमा

प्रहरीबाट जोगिन आफैले गरे आफ्नो मृत्युदर्ता

इटहरी, ८ मंसिर । सुनुसरीमा एक युवाले आफ्नो मृत्यु दर्ता आफै गराएका छन् । प्रहरीलाई छल्न र पक्राउबाट जोगिन अजित मियाँले मृत्यु दर्ता गराएका हुन् । इनरुवा–७ रसुल मियाँको छोरा

३० वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने पक्राउ

तेह्रथुम, ७ मंसिर । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा फेदाप गाउँपालिका–२ सिलगुडी बस्ने ३८ वर्षीय खगेन्द्र भण्डारीलाई सोमबार

आफ्नै छोरालाई एसिड प्रहार गर्ने पुरुष पक्राउ

सोलुखुम्बु, ७ मंसिर । एसिड प्रहार गरी घाइते बनाएको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै २५ वर्षीय छोरा समेत २ जनालाई एसिड प्रहार गरी घाइते बनाएको अभियोगमा सोलु

कैद सजाय सुनाएका फरार प्रतिवादी पक्राउ

सुनसरी, ७ मंसिर । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी धरान उपमहानगरपालिका–१६ गैरीटोल बस्ने ५५ बर्षीय नविन गिरीलाई सोमबार प्रहरीले

नवनिर्मित स्मार्ट पुलिस कन्ट्रोल रुम उद्‍घाटन

ललितपुर, ७ मंसिर । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका निमित्त कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीले महानगरीय प्रहरी परिसर ललितपुरमा नवनिर्मित स्मार्ट पुलिस कन्ट्रोल रुमको सोमबार उद्‍घाटन गरेका छन्। उक्त

एक सातादेखि हराइरहेकी महिला मृत फेला

गोरखा, ७ मंसिर । गोरखामा एक सातादेखि हराइरहेकी एक महिला मृत भेटिएकी छिन् । गोरखा नगरपालिका–१२ नयाँबस्तीकी ६५ वर्षीया डोल्मा तामाङ मृत भेटिएकी हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब

भूपेन्द्र बडुवाल हत्याका अभियुक्त पक्राउको माग गर्दै प्रदर्शन (फोटोफिचर)

काठमाडौं, ६ मंसिर । कैलालीमा भूपेन्द्र बडुवाल हत्या प्रकरणका मुख्य अभियुक्तसहित फरारहरुलाई पक्राऊको माग गर्दै प्रदर्शन भएको छ । माइतीघर मण्डलमा आज साँझ दीप प्रज्ववलन तथा प्रदर्शन भएको हो ।

भूपेन्द्र बडुवाल हत्या प्रकरणमा १० पक्राऊ, ६ फरार

काठमाडौं, ६ मंसिर । कैलालीमा भूपेन्द्र बडुवाल हत्या प्रकरणमा अहिलेसम्म १० जना पक्राउ परेका छन् । ६ जना अझै फरार छन् । प्रहरीले हत्याका आरोपीमध्येका मदन शाहीलाई सुनसरीबाट पक्राउ गरेको

१६ जना जुवाडे पक्राउ

नवलपरासी(पूर्व), ६ मंसिर । तास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । मध्यबिन्दु नगरपालिका–११ मजुवा बस्ने २७ वर्षीय रोमन बयम्बुको छाप्रोमा तास खेलिरहेको अवस्थामा रोमन लगायत १० जनालाई आइतबार