Logo
अपराध

५ जोर सुनको मुन्द्रा लुटपाट गर्ने महिला पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

कास्की,६ मंसिर । लुटपाट गरेको अभियोगमा एक महिला पक्राउ परेकी छिन् । बालिकाहरुले कानमा लगाएको करिब १ तोला ९५ लाल बराबरको ५ जोर सुनको मुन्द्रा

विस्तृत पढ्नुहोस
मादक पदार्थ सेवन गरी लाठी प्रहार गरेर हत्या

दोलखा, ६ मंसिर । हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । भिमेश्वर नगरपालिका–४ जिलु बस्ने ७२ वर्षीय ज्ञान बहादुर मङरातीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने बस्ने ५७ वर्षीय

सामान्य विवादमा झगडा हुँदा १ जनाको मृत्यु

डोटी, ६ मंसिर । आपसी झगडा हुँदा १ जनाको मृत्यु भएको छ । आपसी झगडा हुँदा बोगटान गाउँपालिका–१ उलटेपानी बस्ने ४९ वर्षीय धन बहादुर मगरको आइतबार दिउँसो मृत्यु भएको हो

विवाह गरेको २ महिनामै श्रीमतीको हत्या

राजविराज, ५ मंसिर । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । श्रीमती रोशन खातुनलाई विष खुवाई मारेको अभियोगमा लुकमान मियाँलाई पक्राउ गरेको हो । रोशन र

एकनाले भरुवा बन्दुक सहित पक्राउ

धनकुटा, ५ मंसिर । एकनाले भरुवा बन्दुक सहित एकजना पक्राउ परेका छन् । छथरजोरपाटी गाउँपालिका–३ चिउरीबोटे बस्ने २४ वर्षीय राजन लिम्बुलाई १ थान एकनाले भरुवा बन्दुक सहित शनिबार साँझ प्रहरीले

आइजीपी थापा र एआइजी पालबीच टकराव बढ्यो

काठमाडौं, ५ मंसिर । नेपाल प्रहरीका आइजीपी शैलेश थापा क्षेत्री दुईपटक विदेश जाँदा निमित्तको जिम्मेवारी सिनियर एआइजीलाई नदिई जुनियरहरुलाई दिन पुगेका छन् । उनीपछिको वरियतामा रहेका एआइजी हरिबहादुर पालले दुवैपटक

युवतीहरुको नग्न तस्बिर पठाउन लगाई ब्ल्याकमेल गरेपछि…

काठमाडौं, ३ मंसिर । कम उमेरका किशोरी र युवतीहरुसँग उनी विभिन्न तरिकाले साथी बन्थे । सामाजिक सञ्जालमार्फत् साथी बनेपछि उनले निकटता बढाउँथे । त्यसपछि नग्न तस्बिर पठाउन लगाउँथे । युवतीहरुसँग

दाहालको हत्यामा संलग्न ४ जना पक्राउ

मोरङ, ३ मंसिर । हत्यामा संलग्न ४ जना फरार अभियुक्तहरू पक्राउ परेका छन् । बुढीगंगा गाउँपालिका–६ बस्ने धनकुटा पाख्रीवास नगरपालिका–४ घर भएका २६ वर्षीय रिजन दाहालको धारिलो हतियार खुकुरी प्रहारबाट

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, ३ मंसिर । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका–३ ठूलोभंगाल, चपली बस्ने ताप्लेजुङ फुलपिङ् नगरपालिका–११ स्थायी वतन भएका ४६

२ किलो सुनसहित विमानस्थलबाट दुई जना पक्राउ

काठमाडौं, ३ मंसिर । शुक्रबार अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित २ जना पक्राउ परेका छन् । दाङका सीताराम चौधरी र सिरहाका सरोज सहनीलाई आज कपडामा लुकाएर ल्याएको २ किलो सुनसहित पक्राउ गरेको

८ डिएसपीको एसपीमा बढुवा सिफारिश (सूचीसहित)

काठमाडौं, ३ मंसिर । नेपाल प्रहरीका ८ डिएसपीको एसपीमा बढुवा सिफारिश भएको छ । प्रहरी प्रधान कार्यालयले बढुवा सिफारिस सूची प्रकाशित गरेको हो । बढुवाको सूचीको पहिलो नम्बरमा जनकबहादुर शाही

प्रहरी महानिरीक्षक क्षेत्रीबाट नवनिर्मित बहुउद्देश्यीय भवन उद्‍घाटन

रुपन्देही, २ मंसिर । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल रुपन्देहीको परिसरमा नवनिर्मित बहुउद्देश्यीय भवनको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गरे । उनले उक्त भवनको