सुनसरी, ७ मंसिर । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी धरान उपमहानगरपालिका–१६ गैरीटोल बस्ने ५५
ललितपुर, ७ मंसिर । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका निमित्त कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीले महानगरीय प्रहरी परिसर ललितपुरमा नवनिर्मित स्मार्ट पुलिस कन्ट्रोल रुमको सोमबार उद्घाटन गरेका छन्। उक्त
गोरखा, ७ मंसिर । गोरखामा एक सातादेखि हराइरहेकी एक महिला मृत भेटिएकी छिन् । गोरखा नगरपालिका–१२ नयाँबस्तीकी ६५ वर्षीया डोल्मा तामाङ मृत भेटिएकी हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब
काठमाडौं, ६ मंसिर । कैलालीमा भूपेन्द्र बडुवाल हत्या प्रकरणका मुख्य अभियुक्तसहित फरारहरुलाई पक्राऊको माग गर्दै प्रदर्शन भएको छ । माइतीघर मण्डलमा आज साँझ दीप प्रज्ववलन तथा प्रदर्शन भएको हो ।
काठमाडौं, ६ मंसिर । कैलालीमा भूपेन्द्र बडुवाल हत्या प्रकरणमा अहिलेसम्म १० जना पक्राउ परेका छन् । ६ जना अझै फरार छन् । प्रहरीले हत्याका आरोपीमध्येका मदन शाहीलाई सुनसरीबाट पक्राउ गरेको
नवलपरासी(पूर्व), ६ मंसिर । तास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । मध्यबिन्दु नगरपालिका–११ मजुवा बस्ने २७ वर्षीय रोमन बयम्बुको छाप्रोमा तास खेलिरहेको अवस्थामा रोमन लगायत १० जनालाई आइतबार
कास्की,६ मंसिर । लुटपाट गरेको अभियोगमा एक महिला पक्राउ परेकी छिन् । बालिकाहरुले कानमा लगाएको करिब १ तोला ९५ लाल बराबरको ५ जोर सुनको मुन्द्रा लुटपाट गरेको अभियोगमा पोखरा महानगरपालिका–१४
दोलखा, ६ मंसिर । हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । भिमेश्वर नगरपालिका–४ जिलु बस्ने ७२ वर्षीय ज्ञान बहादुर मङरातीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने बस्ने ५७ वर्षीय
डोटी, ६ मंसिर । आपसी झगडा हुँदा १ जनाको मृत्यु भएको छ । आपसी झगडा हुँदा बोगटान गाउँपालिका–१ उलटेपानी बस्ने ४९ वर्षीय धन बहादुर मगरको आइतबार दिउँसो मृत्यु भएको हो
राजविराज, ५ मंसिर । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । श्रीमती रोशन खातुनलाई विष खुवाई मारेको अभियोगमा लुकमान मियाँलाई पक्राउ गरेको हो । रोशन र
धनकुटा, ५ मंसिर । एकनाले भरुवा बन्दुक सहित एकजना पक्राउ परेका छन् । छथरजोरपाटी गाउँपालिका–३ चिउरीबोटे बस्ने २४ वर्षीय राजन लिम्बुलाई १ थान एकनाले भरुवा बन्दुक सहित शनिबार साँझ प्रहरीले
काठमाडौं, ५ मंसिर । नेपाल प्रहरीका आइजीपी शैलेश थापा क्षेत्री दुईपटक विदेश जाँदा निमित्तको जिम्मेवारी सिनियर एआइजीलाई नदिई जुनियरहरुलाई दिन पुगेका छन् । उनीपछिको वरियतामा रहेका एआइजी हरिबहादुर पालले दुवैपटक