Logo
अपराध

धारिलो हतियार प्रहार गरी युवकको हत्या गर्ने ८ जना पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

कैलाली, २५ कात्तिक । धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा ८ जना पक्राउ परेका छन् । टिकापुर नगरपालिका–१ स्थित सिद्वार्थ होटल नजिकै लम्कीचुहा नगरपालिका(१

विस्तृत पढ्नुहोस
बाजुरामा दुई पुरूष मृत अवस्थामा भेटिए

बाजुरा, २५ कात्तिक । बाजुरा छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत भेटिएका छन् । मृत भेटिनेमा जगन्नाथ गाउँपालिका–६ का १८ वर्षीय जीवन चदारा र बूढीगङ्गा नगरपालिका–४ बानेगाउँ कोल्डाँडाका ६२ वर्षीय केहेरे

प्रधानसेनापति शर्मा र भारतका चिफ अफ डिफेन्स स्टाफ रावतबीच भेटवार्ता

काठमाडौं, २४ कात्तिक । प्रधानसेनापति प्रभुराम शर्मा र भारतका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतबीच भेटवार्ता भएको छ । आज भएको भेटमा द्वीपक्षीय रक्षा सहयोग मजबुत बनाउनेबारे कुराकानी भएको

मलद्वारमा लुकाएर ल्याएको सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं, २४ कात्तिक । आधा किलो सुनसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना भारतीय नागरिक पक्राउ परेका छन् । मलद्वारमा लुकाएर ल्याएको सुनसहित फ्लाई दुवईको उडानमार्फत दुबईबाट आएका भारतका महमद जुहेवलाई

कानुन कार्यान्वयनमा कुनै सम्झौता नगरी काम गर्नुपर्छः प्रहरी महानिरीक्षक क्षेत्री

चितवन, २४ कात्तिक । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी कर्मचारीहरुले आफ्नो आचरण व्यवहारमा नम्रता देखाउनुपर्ने तर कानुन कार्यान्वयनमा कुनै सम्झौता नगरी नागरिकमैत्री व्यवहार प्रदर्शन गरी काम गर्नुपर्ने बताएका छन्

धनुषामा एक युवकको शव फेला

धनुषा, २४ कात्तिक । धनुषामा आज एक युवकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरधाम उपमहानगरपालिका–१ मा लक्ष्मीनियाँ गाउँपालिकाको सपहीका १८ वर्षीय राजु यादवको शव फेला परेको

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

धनुषा, २४ कात्तिक । धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैला नगरपालिका–३ का ३५ वर्षीय लालबाबु साफी रहेका छन् । साफीमाथि ३० वर्षीया श्रीमती

प्रधानसेनापति शर्माले मोदी देखि दोभालसम्मलाई भेट्ने

काठमाडौं, २४ कात्तिक । प्रधानसेनापति प्रभुराम शर्माको भारत भ्रमणले महत्व पाएको छ । उनको भ्रमणबारे भारतका सञ्चारमाध्यमले प्राथमिकताका साथ खबरहरु प्रकाशन र प्रशारण गरेका छन् । शर्माले भारतका राष्ट्रपति रामनाथ

प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय सेनाको मानार्थ सेनापतिको पदवी

काठमाडौं, २४ कात्तिक । प्रधानसेनापति प्रभुराम शर्माले भारतीय सेनाको मानार्थ सेनाध्यक्षको पदवी लिएका छन् । आज भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट उनले पदवी लिएका हुन् । चार दिवसीय भारत भ्रमणका क्रममा

मापसे गरी ज्यान लिने गरी कार दुर्घटना गराएर फरार अनिश हमाल कहाँ छन् ?

नेपालगञ्ज, २४ कात्तिक । कोहलपुरको हवल्दारपुरमा २१ कात्तिकको साँझ कार दुर्घटनामा बिनोद अधिकारीको मृत्यु भएको घटनामा फरार अनिश हमालको खोजी भइरहेको छ । प्रहरीका अनुसार हमाल अझै सम्पर्कमा नआएकाले खोजी

बलात्कारको आरोपमा रुकुमका युवक पक्राउ

रुकुम, २४ कात्तिक । रुकुम पुर्वका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिस्ने गाउँपालिका–८ का २४ वर्षीय सञ्जय नाथविरुद्ध बलात्कार मुद्दामा किटानी जाहेरी परेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रधानसेनापति प्रभुराम शर्माको भारतमा यसरी गरियो स्वागत (फोटोफिचर)

काठमाडौं, २३ कात्तिक । प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाप्रमुख एम एम नरवाणेबीच भेटवार्ता भएको छ । नयाँ दिल्लीस्थित भारतको सैनिक मुख्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटका क्रममा दुई