Logo
अपराध

गृहमन्त्री खाणको प्रमुख आतिथ्यमा २ नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न

-रिपोर्टर्स नेपाल/संवाददाता

धनुषा, २३ कात्तिक । गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा सोमबार आयोजित कार्यक्रमबीच २ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठी धनुषाको जनकपुरधाममा सम्पन्न भएको छ । नेपाल सरकार

विस्तृत पढ्नुहोस
श्रीमतीको हत्या गरी जङ्गलमा फाल्ने पुरुष पक्राउ

कपिलवस्तु, २३ कात्तिक । श्रीमतीको हत्या गरी जङ्गलमा फालेर फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै श्रीमती ३५ वर्षीया चिन्का लोनियाको हत्या गरी जङ्गलमा फालेर फरार रहेका अभियुक्त

चोरीको मोटरसाइकल चलाइरहेको अवस्थामा फेला

पर्सा,२३ कात्तिक । चोरीको मोटरसाइकल सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–५ गणेशमान चोकको छेउमा पार्किङ गरी राखेको ना.४८प ५१०९ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा सोही महानगरपालिका–५ बस्ने

आफ्नै श्रीमतीको कुटपिट गरी हत्या

सुनसरी, २३ कात्तिक । श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । आफ्नै श्रीमती ३४ वर्षीया छुङ्कु मगर (राई) को कुटपिट गरी हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका–१५

स्रोत नखुलेको नगद २० लाख सहित पक्राउ

पर्सा, २३ कात्तिक । स्रोत नखुलेको नगद २० लाख रुपैयाँ सहित एकजना पक्राउ परेका छन् । वीरगंज महानगरपालिका–८ घण्टाघरबाट स्रोत नखुलेको नगद २० लाख रुपैयाँ सहित बारा बिश्रामपुर गाउँपालिका–५ नकटुवा

पुन हत्याकाण्डः जङ्गलमा लुकेको अवस्थामा थापा पक्राउ

तुलसीपुर, २३ कात्तिक । दाङको तुलसीपुर उपमहानगरपालिका–४ नयाँबस्ती निवासी २० वर्षीय टोपबहादुर पुनको हत्या आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु

१२ वर्षपछि पक्राउ परे फरार अभियुक्त चौधरी

तुलसीपुर, २३ कात्तिक । बीस वर्ष कैद फैसला सुनाइएका फरार अभियुक्त जग्गु चौधरी १२ वर्षपछि पक्राउ परेका छन् । बीस वर्ष कैद फैसला सुनाएका चौधरी सोमबार कपिलवस्तुको बाणगङ्गा नगरपालिका–२ लखनपुरमा

चाउचाउ किन्न गएकी सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या

कर्णाली, २३ कात्तिक । कर्णालीमा सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको छ । लेकबेँसी इलाका प्रहरी कार्यालयले ढापखर्क निवासी गगनबहादुर सुनारकी ७ वर्षीया छोरी

प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमणमा

काठमाडौं, २३ कात्तिक । प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमणका लागि प्रस्थान गरेका छन् । उनी आज विहान सैनिक विमानमार्फत् भारत प्रस्थान गरेका हुन् । प्रधानसेनापति शर्मा भारतका स्थल सेनाध्यक्ष जनरल

प्रधानसेनापति शर्मा मङगलबार भारत भ्रमणमा जाँदै

काठमाडौं, कात्तिक । प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि मङगलबार नयाँ दिल्ली जाने भएका छन् । भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा उहाँ कात्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमणका

किशोरी बलात्कारको आरोपमा अर्बपति पक्राउ

काठमाडौं, २२ कात्तिक । किशोरी बलात्कारको आरोपमा एकजना अर्बपति व्यवसायी पक्राउ परेका छन् । कार्गो व्यवसायी मनोज अधिकारी पक्राउ परेका हुन् । उनी कार्गो व्यवसायीहरुको आधिकारिक संगठन फ्रेट फरवार्डस् संघ

लागुऔषधसहित पक्राउ

बारा, २२ कात्तिक । अवैध लागुऔषधसहित एकजना पक्राउ परेका छन् । कलैया उपमहानगरपालिका–१२ सितलपुर नजिक सडकबाट करिब १ किलो ९ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई आइतबार राति