Logo
अपराध

‘हनी ट्रयाप’ मा पार्दै रकम असुल्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १ कात्तिक । प्रहरीले २०७७ को चैत्र महिनामा दुई महिलालाई पक्राउ गर्यो । उनीहरु पैसावाल पुरुषहरुलाई पासोमा पारेर धम्क्याउँदै पैसा असुल्थे । ३७ वर्षीया

विस्तृत पढ्नुहोस
बोक्सीको आरोपमा मलमूत्र खुवाउने चार पक्राउ

जलेश्वर, १ कात्तिक: महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ४ सुगा गाउँकी एक महिलालाई बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुई महिलासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउपर्नेमा स्थानीय सिकिन्दर महतोकी पत्नी

बढ्न थाले महिलामाथि हिंसाका घटना

कञ्चनपुर, १ कात्तिक: शुक्लाफाँटा नगरपालिकामा महिलामाथि हुने हिंसाका घटना बढ्दै जान थालेका छन् । ती मध्ये मदिराका कारण घरेलु हिंसाका घटना बढी रहेको बताइएको छ । “सेफ हाउसमा अधिकांश महिला

टुनामुना लगाएर गर्भ तुहाउन लागेको भन्दै देवले गरे भाउजुको हत्या

जनकपुर, ३१ असोज । भाउजुले आफ्नी पत्नीको गर्भ तुहाउन टुनामुना लगाउन खोजेको अन्धविश्वासमा देवरको मनमा अपराध कर्म जाग्यो । उनले भाउजुको हत्या गरे । यो घटना महोत्तरीको मडैकामा भएको हो

दशैंको टीका लगाएर फर्कदै गर्दा तीन चेलीमाथि सामूहिक बलात्कार

काठमाडौं, ३१ असोज । दशैंको टीका लगाएर घर फर्कंदै गरेका तीन चेली बलात्कृत भएका छन् । उनीहरु राति घर फर्कदै गर्दा बलात्कृत भएका हुन् । घटना सिन्धुलीको कमलामाई नगरपालिकामा भएको

काबुल हमलाको सुरक्षा परिषद र पाकिस्तानद्धारा निन्दा

पाकिस्तान, ३० असोज । अफगानिस्तानको कान्दाहार शहरमा रहेको एक मस्जिदमा शुक्रबार भएको बम विस्फोटको पाकिस्तानले कडा शब्दमा निन्दा गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयले शुक्रबार साँझ नै एक विज्ञप्ति प्रकाशन

लागूऔषधको बढ्दो प्रयोगले अपराध बढ्दै

कञ्चनपुर, ३० असोज । लागूऔषध प्रयोगकर्ताका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा आपराधिक क्रियाकलापमा वृद्धि भएको पाइएको छ । चोरी झैझगडा, लुटपाटलगायत घटनामा लागूऔषध प्रयोगकर्ता संलग्न रहने गरेको पाइएको छ । कमजोर

नाइजेरियामा सेनाको कारबाहीमा २५० जना बन्दुकधारी मारिए

  नाइजेरिया २९ असोज । नाइजेरियाको सेनाले बिहीबार दिएको जानकारी अनुसार सेप्टेम्बर महिनायता करिब २५० जना हतियारधारी मारिएका छन् । सेप्टेम्बर महिनायता कम्तीमा पनि २५० जना बन्दुकधारीहरु सेनाको कारबाहीमा परी

नर्वेमा तीर आक्रमण पाँचको मृत्यु

ओस्लो, २८ असोज । नर्वेको राजधानी ओस्लोदेखि दक्षिण–पश्चिममा पर्ने कोंग्सबर्गमा बुधबार साँझ एक व्यक्तिले गरेको तीर आक्रमणमा परी पाँच व्यक्तिको मृत्यु ह्ुनाका साथै अन्य दुई घाइते भएका प्रहरी स्रोतले जनाएको

पत्रकार आचारसंहिता उल्लङ्घन बढ्दो

काठमाडौं, २८ असोज । पछिल्लो समयमा सबैभन्दा बढी अनलाइन सञ्चारमाध्यमले पत्रकार आचारसंहिता उल्लङ्घन गरेको देखिएको छ । पछिल्लो समय अनलाइन र युट्युबका सामग्रीप्रति जनगुनासो बढ्दै गएपछि काउन्सिलले मुलुकभरका सञ्चारमाध्यमको नियमन

यमनमा साउदी सेनाको कारबाहीमा नौ हुथी विद्रोही मारिए

यमन, २८ असोज । यमनमा त्यहाँ रहेको साउदी अरेबिया नेतृत्वको सेनाले हुथी विद्रोहीका विरुद्धमा गरेको कारबाहीमा परी नौ जना विद्रोहीको ज्यान गएको छ ।केही दिनयता देखि यहाँ सो सेनाले कारबाहीलाई

मोरङमा बैक डकैतीका अभियुक्तहरु सार्वजनिक

विराटनगर, २७ असोज । सिटिजन्स बैंक डकैती गर्न खोज्ने तीन जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा एक नेपाली र दुई भारतीय नागरिक छन् । प्रहरीका अनुसार घटनाका