जलेश्वर, २ असोज: औरही बजारबाट प्रहरीले नेपाली नक्कली नोट सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नं.१३
चितवन, २ असोज: पूर्वी चितवनको राप्तीमा छिमेकीले रड प्रहार गर्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–९ शितलपानीका ५९ वर्षीय कान्छा लामा रहेका छन् । जिल्ला प्रहरी कार्यालयका
काठमाडौं, ३१ भदौ । उत्कृष्ट अनुसन्धान गर्ने पाँच जना प्रहरी कर्मचारीहरु नगद पुरस्कारद्वारा पुरस्कृत भएका छन् । संखुवासभा मादी गाउँपालिका १ उम्लिङस्थित एकै परिवारका ६ जनाको हत्या गरिएको घटनाको सफल
काठमाडौं, १ असोज । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा आसरा सुधार केन्द्र रानीबारीको २५औं वार्षिकोत्सव तथा रजतजयन्ती कार्यक्रम केन्द्रको कार्यालय रानीबारीमा शुक्रबार आयोजित एक समारोहबीच सम्पन्न भएको छ
मोरङ, १ असोज । भरुवा बन्दुक सहित १ जना पक्राउ परेका छन् । मिक्लाजुङ गाउँपालिका ५ बस्ने ४३ वर्षीय जगत बहादुर लिम्बुलाई २ नाल भरुवा बन्दुक सहित बिहीबार दिउँसो प्रहरीले
काठमाडौं, १ असोज । यार्सागुम्बा लुटपाटमा संलग्न ४ जनालाई पक्राउ गरेको छ । बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेल गाम्चाबाट काठमाडौं महानगरपालिका(३२ कोटेश्वर बस्ने जुम्ला सिजा गाउँपालिका ६ घर भएका ४६ वर्षीय हरि
दाङ, १ असोज । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तुल्सीपुर उपमहानगरपालिका ११ बस्ने कैलाली घर भएका २२ वर्षीय साहु
रामेछाप, १ असोज । संरक्षित वन्यजन्तु सालकको खपेटा सहित २ जना पक्राउ परेका छन् । मन्थली नगरपालिका १ भैंसेश्वर चोकबाट अन्दाजी २५ केजी तौल भएको संरक्षित वन्यजन्तु सालकको जस्तो देखिने
दाङ, १ असोज । श्रीमानको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । आफ्नै श्रीमान ५० वर्षीय छबी नारायण चौधरीको हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका ९ मछै बस्ने ५८ वर्षीया
सर्लाही, १ असोज: ईश्वरपुरबाट ठगी र वन मुद्दामा फरार तीन अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय केशरगञ्ज, बयलबासको टोलीले जिल्ला अदालतबाट झण्डै रु ७१ लाख जरिवाना तोकिएपछि फरार
काठमाडौं, ३१ वैशाख । तनहुँस्थित रक गार्डेनका रुपमा चर्चित सेतीको खोचमा खसेकी पवित्रा लम्साल अझै वेपत्ता छिन् । उनको व्यापक खोजी भइरहेको छ । पवित्रा खसेपछि हात दिएको उनीसँगै गएका
बैतडी, ३१ भदौ: नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा एक महिलालाई आज कारागार चलान गरिएको छ । डिलाशैनी गाउँपालिका–७ की ३५ वर्षीया माधवी कार्कीलाई कारागार चलान गरिएको हो ।