Logo
अपराध

सामूहिक हत्या प्रकरण: फरार प्रतिवादी २० वर्षपछि पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

सङ्खुवासभा, ११ माघ । सङ्खुवासभाको सिद्धकालीमा सामूहिक हत्या प्रकरणमा संलग्न एकजना महिला पक्राउ परेकी छन् । सामूहिक हत्या प्रकरणमा फरार रहेकी चैनपुर नगरपालिका–३ की ३५

विस्तृत पढ्नुहोस
सुनील पौडेल र विकल पौडेललाई हिरासतमै राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौँ, ११ माघ । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

भेपमा सुन तस्करी प्रकरण: राहुल महरालाई छाड्न उच्च अदालतले गर्‍यो अस्वीकार

काठमाडौं,११ माघ । सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेको पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई थुनामै राख्न उच्च अदालत पाटनले आदेश दिएको छ । बिहीबार न्यायाधीशद्दय अञ्जु उप्रेती

काठमाडौंबाट एक जना नक्कली डाक्टर पक्राउ

काठमाडौं,८ माघ । काठमाडौंबाट एक जना नक्कली डाक्टर पक्राउ परेका छन् । प्रहरीले काठमाडौंबाट नक्कली डाक्टर सम्बुद्ध भट्टाचार्यलाई नियन्त्रणमा लिएको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले धौलागिरि पोलिक्लिनिक सञ्चालन

प्रहरीद्वारा सफिना मिया हत्या प्रकरणका अभियुक्त सार्वजनिक

काठमाडौं, ७ माघ । प्रहरीले सफिना मिया हत्या प्रकरणका अभियुक्त सार्वजनिक गरेको छ । उक्त घटनामा संलग्न भारतको विहार दरभङ्गाका का ईकरामुल हक अन्सारीलाई आज प्रहरीले सार्वजनिक गरेको हो ।

दार्चुलामा ड्युटीमा रहेका प्रहरीमाथि चक्कु प्रहार

काठमाडौं, ७ माघ । दार्चुलाको महाकाली नगरपालिका–१ दहका २५ वर्षीय उमेश कुवरले ड्युटीमा रहेका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्नामाथि चक्कु प्रहार गरेका छन् । आज (आइतबार)

पुल्चोकमा रहेको होटल स्क्वायरकी संचालक पक्राउ

काठमाडौं,७ माघ । पुल्चोकमा रहेको होटल स्क्वायरका संचालक पक्राउ परेका छन् । होटलका सञ्चालकमध्ये ललिता देवकोटा भण्डारी शनिबार पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ । अर्का सञ्चालक रोमी अर्यालको समेत

बोक्साको आरोपमा आफ्नै काकाको हत्या गरी फरार रहेका अभियुक्त १५ वर्षपछि पक्राउ

काठमाडौं,५ माघ । बोक्साको आरोपमा आफनै काकाको हत्या गरेर फरार रहेका भतिजसहित २ जना १५ वर्षपछि पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २०६५ सालको असोज २९ गते

बक्सिङ खेलाडी गोसाईलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा ३० वर्षीय युवक पक्राउ

काठमाडौं,५ माघ । बुधबार राती आफ्नै घरमा मृत फेला परेकी सशस्त्र प्रहरी बल (एपीएफ) की सिपाहीसमेत रहेकी बक्सिङ खेलाडी निता गोसाई आत्महत्या प्रकरणमा एक जना पक्राउ परका छन् । गोसाईंलाई

२ करोड नगदसहित कपडा व्यापारी अग्रवाल पक्राउ

काठमाडौं,५ माघ । कपडा ब्यापारी नरेश अग्रवाल ठूलो परिमाणको रकमसहित पक्राउ परेका छन । राजस्व अनुसन्धान विभागले ब्यापारी अग्रवाललाई २ करोड नगदसहित पक्राउ गरेको हो । विभागको टोलीले बिहीबार राति

मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी ३२ वर्षपछि पक्राउ

काठमाडौँ, ४ माघ । मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले मानव बेचबिखन मुद्दाका फरार प्रतिवादीलाई ३२ वर्षपछि पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धादिङ मेत्रावती गाउँपालिका-२ भर घएका

रसिया पठाइदिन्छु भन्दै ७ लाख ठगी गर्ने कैलालीका थापा पक्राउ

काठमाडौँ, ४ माघ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि रसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा कैलालीका एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।