काठमाडौं,१४ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाका सब-इन्जिनियर टीकाराज राईलाई ८० हजार रुपैयाँ घुस लिएको आरोपमा रङ्गेहात पक्राउ गरेको छ ।
काठमाडौं, १३ मंसिर । राष्ट्रिय बाणिज्य बैंक घटलाका आरोपितहरु दोषी ठहर भएका छन् । सर्वोच्च अदालतले राष्ट्रिय बाणिज्य बैंकका चार कर्मचारीसहित आठ जनालाई दोषी ठहर गरेको हो । अख्तियार दुरुपयोग
काठमाडौं,१२ मंसिर । बर्दियाको बढैयाताल गाउँपालिका–६ मैनापोखर स्थित ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक पवन साउद पक्राउ परेका छन्। प्रहरी नायव निरीक्षक साउदले लागुऔषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने
काठमाडौँ, १२ मङ्सिर । काठमाडौँ, चन्द्रागिरि नगरपालिका–२ स्थित चेक प्वान्टबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब नौ ग्राम ५० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरिएको छ । झापाको बुधबारे गाउँपालिका–
काठमाडौं, १२ मङ्सिर । रोजगारीको प्रलोभन देखाई वेश्यावृत्तिमा लगाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–९ रातोपुलस्थित नुवाकोट ब्यूटी पार्लर एण्ड स्पा सेन्टरका सञ्चालक सङ्खुवासभा चिचिला गाउँपालिका–१
काठमाडौँ, १२ मङ्सिर । काठमाडौँ महानगरपालिका घट्टेकुलोबाट राष्ट्रियसभाका सांसद महेशकुमार महराको केही धनमाल चोरी भएको छ । आज बिहान घट्टेकुलोस्थित पसलको सटर खोल्ने क्रममा उनकी पत्नीले पसलअगाडि राखेको सुनको सिक्री,
गुल्मी, १२ मङ्सिर । गुल्मीको चन्द्रकोट गाउँपालिकामा बलात्कारपछि बालिका हत्याका आरोपित एक व्यक्ति पूर्पक्षका लागि जेल चलान भएका छन् । चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरकी १५ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोप
जानकी (बाँके), १२ मङ्सिर । बालिका हत्याका आरोपी भारतीय नागरिक जेल चलान भएका छन् । बाँके जिल्ला अदालतले सोमबार पुर्पक्षका लागि भारतको बहराइच थाना रुपैडिया तहशिल नानपारा ग्राम बाबागञ्जका ३०
काठमाडौं, ११ मंसिर । दोलखाको लामबगर नाकाबाट भएको सुन तस्करी गिरोहमा संलग्न २७ जनाविरुद्ध मुद्दा दायर भएको छ । प्रहरीले दुई महिना लामो अनुसन्धान सकेर सुन तस्करीबारे प्रतिवेदन जिल्ला सरकारी
काठमाडौं, ११ मङ्सिर । झापाको कमल गाउँपालिकामा छोराले बुवाको हत्या गरेका छन् । कमल–४ का ५० वर्षीय भोलाकुमार तामाङलाई उनकै छोरा आशिष तामाङले दाउले टाउकोमा हानेर हत्या गरेको जिल्ला प्रहरी
काठमाडौं, ९ मंसिर । बचतकर्ताहरुको रकम हिनामिना गरेको आरोपमा इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष फणीन्द्र मगरसहित पाँच जना सञ्चालक पक्राउ परेका छन् । सहकारीले बचतकर्ताको ४०
काठमाडौं,८ मंसिर । कञ्चनपुर प्रहरीले महेन्द्रनगरस्थित स्थानीय पार्कमा रहेको सहिद भीमदत्त पन्तको सालिक तोडफोडमा संलग्न रहेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केही नेतासहित अठार जनालाई पक्राउ गरेको छ । आज महेन्द्रनगरमा