काठमाडौँ, १८ मङ्सिर । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अवैधरुपमा लुकाई–छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित पोल्यान्डकी एक महिलालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ
काठमाडौं,१८ मंसिर । प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा सामाजिक सञ्जालको प्रयोगमार्फत यौन व्यवसायको धन्दा चलाउँदै आएका थप २ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार काठमाडौंको
काठमाडौं, १७ संसिर । आन्तरिक राजश्व विभागको अन्तः शुल्क स्टिकरको दुरुपयोग गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङको धनपालथान गाउँपालिका– ४ कर्सिया बजारबाट स्थानीय ४८ बर्षीय सुनिल कुमार
काठमाडौं, १५ मङ्सिर । खोटाङको दिक्तेलस्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको बचत ठगीसम्बन्धी कसूरमा ३५ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालय खोटाङले जिल्ला अदालत खोटाङमा अभियोगपत्र दायर गरेको छ ।
काठमाडौं,१४ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाका सब-इन्जिनियर टीकाराज राईलाई ८० हजार रुपैयाँ घुस लिएको आरोपमा रङ्गेहात पक्राउ गरेको छ । बुढानिलकण्ठ नगरपालिकामा कार्यरत सव-इन्जिनियर राईले
काठमाडौं, १३ मंसिर । राष्ट्रिय बाणिज्य बैंक घटलाका आरोपितहरु दोषी ठहर भएका छन् । सर्वोच्च अदालतले राष्ट्रिय बाणिज्य बैंकका चार कर्मचारीसहित आठ जनालाई दोषी ठहर गरेको हो । अख्तियार दुरुपयोग
काठमाडौं,१२ मंसिर । बर्दियाको बढैयाताल गाउँपालिका–६ मैनापोखर स्थित ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक पवन साउद पक्राउ परेका छन्। प्रहरी नायव निरीक्षक साउदले लागुऔषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने
काठमाडौँ, १२ मङ्सिर । काठमाडौँ, चन्द्रागिरि नगरपालिका–२ स्थित चेक प्वान्टबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब नौ ग्राम ५० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरिएको छ । झापाको बुधबारे गाउँपालिका–
काठमाडौं, १२ मङ्सिर । रोजगारीको प्रलोभन देखाई वेश्यावृत्तिमा लगाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–९ रातोपुलस्थित नुवाकोट ब्यूटी पार्लर एण्ड स्पा सेन्टरका सञ्चालक सङ्खुवासभा चिचिला गाउँपालिका–१
काठमाडौँ, १२ मङ्सिर । काठमाडौँ महानगरपालिका घट्टेकुलोबाट राष्ट्रियसभाका सांसद महेशकुमार महराको केही धनमाल चोरी भएको छ । आज बिहान घट्टेकुलोस्थित पसलको सटर खोल्ने क्रममा उनकी पत्नीले पसलअगाडि राखेको सुनको सिक्री,
गुल्मी, १२ मङ्सिर । गुल्मीको चन्द्रकोट गाउँपालिकामा बलात्कारपछि बालिका हत्याका आरोपित एक व्यक्ति पूर्पक्षका लागि जेल चलान भएका छन् । चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरकी १५ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोप
जानकी (बाँके), १२ मङ्सिर । बालिका हत्याका आरोपी भारतीय नागरिक जेल चलान भएका छन् । बाँके जिल्ला अदालतले सोमबार पुर्पक्षका लागि भारतको बहराइच थाना रुपैडिया तहशिल नानपारा ग्राम बाबागञ्जका ३०