अछाम, ३० कात्तिक । श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । मङ्गलसेन नगपालिका–३ लाछिमनाकी ४० वर्षीया उर्मिला बिष्ट भण्डारीको हत्या आरोपमा श्रीमान् शेरबहादुर
बर्दिया, २७ कात्तिक । बर्दियामा खुकुरी प्रहार गरी एक युवकको हत्या गरिएको छ । गुलरिया नगरपालिका–५ सुहेलवामा खुकुरी प्रहारबाट गुलरिया–६ का २३ वर्षीय बरुण घिमिरेको हत्या गरिएको हो । गम्भीर
काठमाडौं, २७ कात्तिक । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी बुद्धिराज जिमी १२ वर्षपछि पक्राउ परेका छन् । संखुवासभाको धर्मदेवी नगरपालिका २ स्थायी ठेगाना भएका बुद्धिराजलाई प्रहरीले विशेष सूचनाको आधारमा पक्राउ
काठमाडौं, २५ कात्तिक । जिल्ला प्रहरी कार्यालय झापाले बैंकिङ कसुरका दुई फरार अभियुक्तलाई पक्राउ गरी जेल चलान गरेको छ । पक्राउ परेका मेचीनगर वडा नं १० की ३७ वर्षीया जुनु
काठमाडौं,२४ कार्तिक । गत कार्तिक ८ गते मुगुमा भएको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । मुगुको छायाँनाथ रारा नगरपालिका–६ मन्दुगाउँको हत्या घटनामा
काठमाडौं,२४ कार्तिक । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भद्रपुर झापामा कार्यरत सर्वेक्षकहरु देव नारायण ठाकुर र सुबाष चन्द्र यादव तथा बिचौलिया उमेश यादवविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
काठमाडौं,२३ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली नेपाली नागरिकता बनाएर जग्गा खरिद गर्ने एक भारतीय नागरिक विरुद्ध मुद्दा दाय गरेको छ । अख्तियारले आज भारतीय नागरिक अनुप मेहराविरुद्ध ५
काठमाडौं,२३ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय इनरुवा सुनसरीमा कार्यरत नायवसुब्बा सुदीप कटुवाल र खरिदार रमेश अधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । भूमिसुधार तथा मालपोत कार्यालयमा कार्यरत
अर्घाखाँची, २३ कात्तिक । अर्घाखाँचीमा बीस रुपैयाँका लागि भएको विवादले एक वृद्ध महिलाको ज्यान लिएको छ । मालारानी गाउँपालिका ९ गोखुङ्गा पात्ले गाउँमा बीस रुपैयाँ नतिरेको निहुँमा एक युवाले ७२
काठमाडौँ, २० कात्तिक । भिजिट भिषामा विदेश पठाई दिने भन्दै नक्कली कागजात बनाउने कार्यमा संलग्न थप चारजनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–३१ नयाँबानेश्वर
काठमाडौं,१९ कार्तिक । लुम्बिनी प्रदेशका तत्कालीन सचिव वैकुण्ठ अधिकारीसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध गैरकानुनी लाभ तथा हानि पुर्याई भ्रष्टाचार गरेको भन्दै आइतबार
मुगु, १७ कात्तिक । परिवारका चारजनाको हत्यापछि विक्षिप्त बनेर अस्पतालबाटै बेपत्ता भएका दीपक बोहरा आफन्तको घरमा भेटिएका छन् । घरका चारजना सदस्यको सामूहिक हत्या भएको खबर पाएपछि वैदेशिक रोजगारीका सिलसिलामा