काठमाडौं, ९ जेठ । सशस्त्र प्रहरी निरीक्षक रामचन्द्र खड्काले आचरणविपरीतको काम गरेको भन्दै उनलाई विभागीय कारबाही भएको छ । पीडित मानसिंह लामाको उजुरीले उनीमाथि कारबाही
काठमाडौं, ६ जेठ । रौतहटमा छुरा प्रहार गरी एकजनाको हत्या गरिएको छ । गौर नगरपालिका–७ सिसवा गाउँमा गए राति छुरा प्रहार गरी ५० वर्षीय यार महमद खानको हत्या गरिएको हो
दमौली, ५ जेठ । बलात्कार गरेको कसुरमा एक अभियुक्तलाई तनहुँ जिल्ला अदालतले साढे नौ वर्ष कैद फैसला सुनाएको छ । तेह् वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतले बन्दीपुर गाउँपालिका–५ कल्चोकका
सिन्धुली, २ जेठ । चक्कु प्रहार गरी घाइते बनाउनेमध्ये चार जनालाई प्रहीले पक्राउ गरेको छ । उक्त घटनामा संलग्न अर्का एक जना अझै फरार छन् । पक्राउ परेकालाई जिल्ला प्रहरी
काठमाडौं,२ जेठ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा अमर्यादित कार्य गरेपछि तीन केन्द्राध्यक्षलाई कारबाही गरेको छ । गत वैशाख २९ र ३१ गते सञ्चालन गरेको परीक्षामा कानून विपरीतको
काठमाडौं, १ जेठ m मोरङमा पासवर्ड ह्याक गरेर बैंकबाट रकम झिक्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सुन्दरहरैचा नगरपालिका बिराट चोकस्थित दुईवटा बैंकबाट पासवर्ड ह्याक गरेर रकम निकाल्ने स्थानीय
काठमाडौं,१ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमालेका निलम्वीत सचिव टोपबहादुर रायमाझीलाई आज अदालतमा पेस गरिँने भएको छ । आइतबार राति काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका टोपबहादुरलाई आज अनुसन्धानका
काठमाडौं, ३१ वैशाख । बाल यौन दुव्र्यवहार आरोपमा पक्राउ परेका मदन राईलाई जिल्ला अदालत खोटाङले सात दिन म्याद थपी अनुसन्धान गर्न अनुमति दिएको छ । शुभद्रा मदन फाउन्डेसनका संस्थापक राई
काठमाडौं,३१ वैशाख । आफ्नै ५० वर्षीया श्रीमती हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । काठमाडौंको टोखा नगरपालिका–८ मा डेरा गरी बस्ने धनकुटाको चौबिसे गाउँपालिका घर भएका ५५ वर्षीय निङमा
काठमाडौं,३१ वैशाख। काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेल बस्ने ज्ञानहरी लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने दोलखाका ५० वर्षीय निमा शेर्पासहित
काठमाडौं,३१ वैशाख । पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दाङका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमही नगरपालिका–८, सतबरिया संघर्ष टोलका ५० वर्षीय जनकु चौधरी रहेका छन् ।
काठमाडौं,३१ वैशाख । प्रहरीले हेटौँडाबाट ६ करोड रुपैयाँभन्दा बढीको अवैध जुत्तासहित तीनवटा ट्रक नियन्त्रणमा लिएको छ। मकवानपुरको हेटौँडा उपमहानगरपलिका १५ स्थित पूर्व–पश्चिम लोकमार्गबाट वैशाख २९ गते विशेष सूचनाको आधारमा एडिडास