Logo
अपराध

ठगी प्रकरणमा पृथ्वीबहादुरसहित छ जना कारागार चलान

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ३० फागुन । अमेरिकी नागरिकको उजुरीका आधारमा ठगी काण्डमा मुछिएका पृथ्वीबहादुर शाह र उनका भाइ विजयविक्रमसहित पक्राउ परेका सातमध्ये ६ जना पुर्पक्षका लागि कारागार

विस्तृत पढ्नुहोस
ठगीको आरोपमा सहकारीका सञ्चालक पक्राउ

ठगीको आरोपमा सहकारीका सञ्चालक पक्राउ काठमाडौँ, २९ फागुन । बचतकर्ताको रकम ठगी गरेको आरोपमा तुलसी बहुमुखी बहुउद्देश्य सहकारी संस्था लिमिटेड बिराटनगरका तीन जना सञ्चालक पक्राउ परेका छन् । उनीहरुलाई बचतकर्ताको

आठौँ शताब्दीको बुद्धको मूति चोरी

काठमाडौँ, २९ फागुन । ललितपुरको चापागाँउमा रहेको आठौँ शताब्दीको ऐतिहासिक पुरातात्विक बुद्धको दुईवटा मूर्ति चोरी भएको छ । चापागाउँ स्थित पुरानो बसपार्कसँगै मोती पुस्तकालय आडमा रहेको बुद्धको मूर्ति गएराति चोरी

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु

काठमाडौँ, २८ फागुन । जुम्लामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । तिला गाउँपालिका–४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीको कुटपिटबाट उनकी २१ वर्षीया श्रीमती ममता नेपालीको मृत्यु भएको हो

डढेलो नियन्त्रणका लागि उच्च सतर्कता

चितवन, २६ फागुन । गर्मीयाम सुरु भएसँगै वन क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले उच्च सतर्कता अपनाएका छन् । चैत र वैशाख महिनामा वन

जडीबुटीसहित दुईजना पक्राउ

काठमाडौँ, २६ फागुन । बागलुङमा बहुमूल्य जडीबुटी सुनाखरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले एक सय ३८ किलो सुनाखरी, २२ किलो जङ्गली च्याउ र नौ किलो वनलसुनसहित उनीहरुलाई

दुर्गा प्रसाईँको ‘कालोमोसो’ अभियानका संयोजक थापा पक्राउ

काठमाडौं, २४ फागुन । दुर्गा प्रसाईँको कालोमोसो अभियानका संयोजक शम्भु थापा पक्राउ परेका छन् । थापाले सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेर बैक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने धम्की दिएकाले

विश्व खाद्य कार्यक्रमले वितरण गर्ने खाद्यान्नको पूर्वपरीक्षण अनिवार्य गर्न इन्सेकको माग

काठमाडौं, २१ फागुन। विश्व खाद्य कार्यक्रमअन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेशका विद्यालयमा दिवा खाजा कार्यक्रमका लागि ल्याइएको चामल गुणस्तरहीन अवस्थामा फेला परेको छ । उक्त घटनाप्रति इन्सेकले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै

गर्भवती हत्याका अभियुक्तलाई कैद सजाय

सप्तरी, १९ फागुन । गर्भवतीको हत्या गरेको आरोप लागेका नन्दी मण्डललाई तीन वर्षको कैद सजाय सुनाइएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्नामको इजलासले सुनुवाई गर्दै मण्डललाई तीन वर्ष

बाँकेमा होली पर्व लक्षित सुरक्षा योजना

नेपालगञ्ज, १९ फागुन । प्रहरीले नजिकिँदै गरेको होली पर्वलाई लक्षित गरेर बाँकेमा सुरक्षा व्यवस्था कडा पारेको छ । पर्वमा कुनै आपराधिक घटना हुन नदिन ‘हाइवे चेकिङ’, एम्बुस चेकिङ, डग स्निफिङ,

सामाजिक सञ्जालले जुटायो उपचार खर्च

दमौली, १९ फागुन । तनहुँको भानु नगरपालिका–१३ का सामाजिक अभियान्ता गलबहादुर गुरुङले सामाजिक सञ्जाल मार्फत एक बालकको उपचार सहयोग खर्च जुटाइएको छ । फोक्सो र कलेजोबाट पीडित सोही वडा निवासी

मानव बेचबिखनविरुद्धको घटनामा वृद्धि

पोखरिया, १९ फागुन । देशकै प्रमुख नाकाको रुपमा चिनिने वीरगञ्ज नाका मानव बेचबिखनका लागि पनि मुख्य ‘ट्रान्जिट प्वाइन्ट’ बन्ने गरेको देखिएको छ । बालबालिका, किशोर–किशोरी तथा महिला वा पुरुष रोजगारीको