Logo
अपराध

प्रहरीको हलुका सवारी चालक तालिम शुरू

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ साउन । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा २४औं समूहको हलुका सवारी चालक तालिम संचालन भएको छ

विस्तृत पढ्नुहोस
किशोरीलाई जबरजस्ती गर्दा…

मोरङ, १७ साउन । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी गरेको अभियोगमा जहदा गाउँपालिका–३ हातिबन्दा बस्ने २३ वर्षीय सुमन राजवंशी

विश्वराज पोखरेलको राजीनामापत्र कागजको खोस्टो बन्दै, नक्शालमा बिदाई कार्यक्रमविनै पर्सिबाट अवकाश

काठमाडौं, १७ साउन । नेपाल प्रहरीको इतिहासमा एकपछि अर्को छलाङ मार्दै निर्णायक घडीमा धक्का खाने प्रहरी अधिकृतका रुपमा विश्वराज पोखरेलको नाम दर्ज भएको छ । उनले एसएसपी, डिआइजी र एआइजी

छोराले धान कुट्ने मुस्लि प्रहार गर्दा बावुको मृत्यु

काठमाडौं, १७ साउन । तेह्रथुममा छोराको कुटपिटबाट बावुको मृत्यु भएको छ । छथर गाउँपालिका–५ ठकुरी टोलका भक्तबहादुर भण्डारीको आफ्नै छोराको कुटपिटबाट मृत्यु भएको हो । मंगलबार बिहान उनका छोरा टंक

पत्नी र छोराछोरीको हत्या गर्ने दिनेशको ‘सुसाइड नोट’मा के छ

काठमाडौं, १६ साउन । पत्नी र छोराछोरीको हत्या गरी आत्महत्या गरेका भनिएका दिनेश पाण्डेमा पत्नीप्रति अविश्वास र आशंका रहेको खुलेको छ । उनले पत्नी सुनिता पाण्डेमाथि शंका गर्दा सुन्दर परिवाररुपी

किन भइरहेछ जघन्य अपराध (भिडियो विश्लेषण)

काठमाडौं, १६ साउन । समाजमा पैसा नै सबथोक हो भन्ने मान्यता स्थापित गर्न खोजिएको छ । जसका कारण सुन्दर परिवारका सदस्यहरु एक अर्काबाट टाढिन थालेका छन् । संयुक्त परिवार एकात्मक

पतिले श्रीमती र छोराछोरीको हत्यापछि आत्महत्या गरेको आशंका

काठमाडौं, १६ साउन । तारकेश्वर नगरपालिकाको पदमछल हाइटमा भेटिएको ४ जनाको शवका तीनजनाको हत्या भएको खुलेको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानबाट तीनजनाको हत्या भएको पत्ता लगाएको हो । बाँकी एकजनाको

काभ्रेस्थलीमा एकै परिवारका चारजनाको रहस्यमय मृत्यु

काठमाडौं, १६ साउन । एकै परिवारका चारजनाको रहस्यमय मृत्यु भएको छ । काभ्रेस्थलीमा बाबु आमा र छोराछोरी मृत भेटिएका हुन् । प्रहरीका अनुसार केही झुण्डिएको अवस्थामा भेटिएका थिए । छोराछोरीको

चुनाव घोषणा हुने भएपछि प्रहरीमा धमाधम काज सरुवा

काठमाडौं, १५ साउन । सम्भवतः सरकारले सोमबार चुनावको मिति घोषणा गर्ने भएको छ । चुनावपछि सरुवा गर्न आचारसंहिताले रोक्ने भएकाले नेपाल प्रहरीका आइजीपी धीरजप्रताप सिंहलगायत सरुवा हेर्ने अधिकारीहरु व्यस्त रहे

पैसाका लागि नक्कली प्रेम र नक्कली विवाहको बिगबिगी

काठमाडौं, १५ साउन । के तपाईँ कसैको प्रेममा पर्दैहुनुहुन्छ ? यदि हुनुहुन्छ भने सचेत हुनैपर्छ । प्रेम जस्तो पवित्र शब्दलाई बदनाम गर्ने गरी पैसाका लागि फसाउने धन्दा नै चलेको छ

सर्जनसँग सपनाको नक्कली विवाह, अढाई करोडको बीमा अनि हत्या

काठमाडौं, १३ साउन । विवाह, बीमा अनि हत्या । यो कुनै फिल्मको कहानीभन्दा कम छैन । केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले एक युवकलाई बीमावापत् मोटो रकम प्राप्त गर्न शिकार बनाइएको रहस्य

कर्नाटक भाजपा नेताको बन्चरो प्रहार गरी हत्या, मध्यरातमा पत्रकार सम्मेलन

एजेन्सी, १२ साउन । कर्नाटकको दक्षिण कन्नड जिल्लामा मंगलबार भाजपा नेता प्रवीण नेत्तरको बञ्चरोले हानेर हत्या गरिएको छ । प्रवीण भाजपा युवा मोर्चाका जिल्ला सचिव थिए । हत्यालाई लिएर कर्नाटक