Logo
धर्म संस्कृति

विवाह पञ्चमी नजिकिँदै गर्दा जनकपुुरवासीमा बढ्दो फोहरको चिन्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

–राजु विश्वकर्मा जनकपुर, १२ मङ्सिर: धार्मिक आस्थासँग जोडिएको ऐतिहासिक सीताराम विवाह पञ्चमी महोत्सव भव्यपूर्वक मनाउन तयारीमा जुटेका जनकपुरवासी बढ्दो फोहरको डङ्गुरले चिन्तित बनेका छन् ।जनकपुर

विस्तृत पढ्नुहोस
पशुपति आर्यघाटबाट बाँस र लुगाफाटो व्यवस्थापन गर्न माग

काठमाडौँ, ११ मङ्सिर: पशुपति क्षेत्रस्थित आर्यघाटमा शव जलाउँदा प्रयोग हुने बाँस, लुगाफाटो आदि वाग्मतीमा बगाउँदा त्यसमुनिको क्षेत्रमा फोहर भएको भन्दै अभियानकर्मीले व्यवस्थापन गर्न माग गरेका छन् । वाग्मती सफाइ महाअभियानको

पाथीभरा मन्दिरमा हिँड्न नसक्ने तीर्थयात्रीलाई भरियाको व्यवस्था

–दिलकुमार लिम्बू्फु ङ्लिङ, ९ मङ्सिर : ‘दुई सय रुपैयाँमा मानिसको ढुवानी गरिन्छ’ यो सुन्दा अनौठो लाग्न सक्छ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्न जाने तीर्थयात्री तथा पर्यटकका लागि भने

चिनियाँ कामदार रोकिँदा नौं तले दरबार पुनःनिर्माण अवरुद्ध

काठमाडौं, ८ मंसिर । मित्रराष्ट्र चीन सरकारको सहयोगमा पुनःनिर्माण भइरहेको विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको नौतले दरबारको कामले विसं २०७६ चैतपछि गति लिनसकेको छैन । चीनले भूकम्पपछिको पुनःनिर्माणमा

विशंखुनारायण सरसफाई (फोटोफिचर)

ललितपुर, ४ मंसिर । गोदावरी सरसफाई अभियानले आज विशंखुनारायण मन्दिर परिसरमा सरसफाई गरेको छ । हरिबोधनी एकादशीको मेलापछि मन्दिर क्षेत्रमा थुप्रिएका फोहोरको अभियानले सरसफाई गरेको हो । अभियानकी संयोजक बेबी

ज्यामिरकोटमा गणेश मन्दिर शिलान्यास

ललितपुर, ४ मंसिर । महालक्ष्मी नगरपालिका ८ को ज्यामिरकोटमा गणेश मन्दिरको शिलान्यास भएको छ । नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले शनिबार मन्दिर शिलान्यास गरेका हुन् । पौराणिक महत्वको मन्दिर प्यागोडा शैलीमा

काभ्रेपलाञ्चोकको नमोबुद्ध जात्रामा बौद्ध धर्मावलम्बीको घुइँचोे

काभ्रे, मंसिर ४ । बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछि पूर्वजन्ममा जीवन त्याग गरेको भूमि ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामकरण भएको काभ्रेपलाञ्चोकको रमणीय सो स्थानमा कात्तिक शुक्ल पूर्णिमाका अवसरमा ठूलो मेला लागेको

मेलौली भगवती मन्दिरमा जात्रा हेर्ने भक्तजनको भीड (फोटोफिचर)

बैतडी, ३ मंसिर । बैतडीको मेलौली भगवती मन्दिरमा मंसिर २ र ३ गते बलिसहित भव्य जात्रा लाग्ने गरेको छ । बैतडीको मेलौली भगवती मन्दिरमा बिहीबार जात्रा हेर्न हजारौं भक्तजन आएका

चन्द्रग्रहणको सूतक लाग्दैनः पञ्चाङ्ग निर्णायक समिति

काठमाडौं, ३ मंसिर । कार्तिक शुक्ल पूर्णिमाका दिन आज लाग्ने चन्द्रग्रहण नेपाली आकाशबाट नदेखिने हुनाले ग्रहण बार्नु नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आंशिकरूपमा लाग्ने र नेपाली आकाशबाट

आज गुरु नानक जयन्ती मनाइँदै

काठमाडौं, मंसिर ३ । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरु नानकको जन्म विसं १५२६ कार्तिक

सुदूरपश्चिमको प्रसिद्ध उग्रतारा मेला आज

डडेल्धुरा, मंसिर ३ । सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ डडेल्धुराको उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला (देहीजाँत) आज शुक्रबार लाग्दैछ। बिहीबार राती (रतेडी) र आज दिउँसो (दिउसेडी) लाग्ने उग्रतारा क्षेत्र विकास

देवघाटधाममा ४० वर्षपछि गण्डकी परिक्रमा

दमौली, २ मङ्सिर: तनहुँको प्रसिद्ध देवघाटधामको धार्मिक एवं भौतिक विकासलाई सम्बद्र्धन गर्दै वैदिक सनातन धर्म र संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले ४० वर्षपछि देवघाट परिक्रमा गरिएको छ । संसारकै दुर्लभ धार्मिक