कावासोती, १ मंसिर । पूर्वी नवलपरासीमा थारू समुदायको बाहुल्यता छ । थारू समुदायको आफ्नै मौलिक कला र संस्कृति छ । ती कला र संस्कृतिको जगेर्ना
ललितपुर, ३० कात्तिक: पाटन दरबार सङ्ग्रहालय भित्र अवस्थित मणि केशवनारायण मन्दिरमा ४० वर्षपछि नित्य पूजा थालिएको छ ।विभिन्न कारणले स्थगित भइरहेको सो पूजा सोमबार हरिबोधनी एकादशीका दिनदेखि थालिएको हो ।
ललितपुर, ३० कात्तिक: पाटनमा प्रस्तरबाट निर्मित २१ गजुरले सुशोभित कृष्ण तथा चारनारायण मन्दिर परिसरमा रहेको ‘कात्तिक डबली’ मा आज कात्तिक नाचअन्तर्गत साताँै दिन बराह अवतार–हिरण्याक्ष वध मञ्चन गरिने भएको छ
भक्तपुर, २९ कात्तिक: हरिबोधनी एकादशीका दिन भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित प्रसिद्ध चाँगुनारायण मन्दिरमा दर्शनार्थीको बिहानैदेखि घुइँचो लागेको छ । उपत्यकामा रहेका चारनारायणमध्येको जेठो नारायणका रुपमा पुजिँदै आएको सो मन्दिरमा आज बिहान
ललितपुर, २९ कात्तिक: मङ्गलबजारको चारनारायण मन्दिर परिसरमा रहेको ‘कात्तिक डबली’ मा आज कात्तिक नाचअन्तर्गत जल शयण–मधु–कैटव बध मञ्चन गरिने भएको छ । प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’
ललितपुर, २८ कात्तिक: कात्तिक नाचअन्तर्गत आज ‘कात्तिक डबली’ मा देवी प्याखँ मञ्चन हुने भएको छ । प्रत्येक वर्ष पाटन दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार साँझ सो नृृत्य
धनुषा, २७ कात्तिक: जनकपुरधाममा प्रत्येक वर्ष धुमधामका साथ मनाइने विवाह पञ्चमी महोत्सवका लागि तयारी थालिएको छ । आगामी मङ्सिर १७ गते आयोजना हुने महोत्सवलाई भव्य बनाउनका लागि तयारीमा जुट्न मन्दिरका
-सुभानु आचार्य ललितपुर, २७ कात्तिक (रासस) ः पाटनमा प्रस्तरबाट निर्मित २१ गजुरले सुशोभित कृष्ण मन्दिर परिसरको ‘कात्तिक डबली’ मा आज कात्तिक नाचअन्तर्गतको चौथो दिन युद्धकला मञ्चन हुने भएको छ ।
महोत्तरी, २७ कात्तिक: महोत्तरीसहितका मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदैछ । कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार यो पर्व आज मनाइँदै गरिएको हो । मिथिलामा धातृ नवमी र इच्छा
–सुभानु आचार्य ललितपुर, २६ कात्तिक : पाटनको कृष्ण मन्दिर परिसरमा रहेको ‘कात्तिक डबली’ मा कात्तिक नाचको तेस्रो दिन आज ‘बाथः प्याखँ–कौला खिचा’ मञ्चन हुने भएको छ । हरेक वर्ष पाटनमा
काठमाडौं, २५ कात्तिक । पूर्वयुवराज्ञी हिमानी शाहको क्रेज मधेशमा पनि बढेको छ । छठका अवसरमा उनी मधेश झरिन् । वीरगञ्जमा पुगेर छठ मनाइन् । हिमानीले वीरगञ्जको घडीअर्वा पोखरीमा पुगेर पूजा
ज्ञानयोग हिन्दु दर्शनका रुपमा परिचित छ । मुख्य रुपमा ज्ञानका ६ ढंग या तरिकाहरु छन् । यी सबै वेदमा आधारित छन् । जो पुर्नजन्मको सिद्धान्तलाई मान्दछन् । सबै मार्गले मुक्तिको