Logo
धर्म संस्कृति

मिथिलामा ‘भैयादुज’ पर्व मनाइँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

महोत्तरी, २० कात्तिक । महोत्तरीसहित मिथिला क्षेत्रमा आज शनिबार ‘भैयादुज’ पर्व मनाइँदै छ । यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौँ दिन कार्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले

विस्तृत पढ्नुहोस
लोप हुँदै मखमली फूल

रामपुर, २० कात्तिक । ‘मखमली फुल्दा मार्सीधान झुल्दा बहिनी आउनेछिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउनेछिन्’ प्रसिद्ध गायक नारायण रायमाझीले गाएको यो गीत सुन्दा अहिले पनि समय–सान्र्दभिक लाग्छ । पुराना

आज तिहारको अन्तिम दिन, दिदीबहिनीले दाजुभाइको पूजा गरी मनाइदै

काठमाडौं, २० कात्तिक। आज तिहारको अन्तिम दिन अर्थात् भाइटीका । कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो भाइपूजा र भाइटीका मनाइन्छ । यसदिन दिदीबहिनीले दाजुभाइको विधिपूर्वक पूजाआजा गरी मनपर्ने खानेकुरा खान

भाइटिकाको साइत विहान ११ बजेर २ मिनेट

काठमाडौं, २० कात्तिक । आज भाइटीका । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा मुख्य दिन आज भाइटीका लगाएर मनाइँदै छ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु,

नेपाल संवत् ११४२ आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै, आजै म्हः (आत्म) पूजा

काठमाडौँ, २० कात्तिक । प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा

राजयोग के हो ?

राजयोगलाई सफल र कुनैपनि प्रतिष्ठित क्षेत्रमा उदय दिलाउने शुभयोग मानिन्छ । राजयोगलाई अहोभाग्य, धन, सुविधा, शक्तिको भरपूर अभयास र राजनीतिक प्रभावको प्राप्तिको रुपमा पनि व्याख्या गरिन्छ । विशेषगरी शक्तिमा पुग्ने

भगवान श्रीकृष्णको मरण कसरी भयो

महाभारतको युद्धपछि भगवान् श्रीकृष्णले महारानी गान्धारीलाई आफ्नो साथ कुरुक्षेत्रमा लिएर गए । त्यहाँ उनले आफ्ना सय भाइ छोराहरुको लास देखिन । भयावह दृश्य देखेर गान्धारीले श्रीकृष्णलाई श्राप दिइन् कि–‘हे कृष्ण

काग तिहारमा कागेले के के गरे

काठमाडौं , १८ कात्तिक । कलाकार रमेश दुलाल ‘कागे’ले यसबर्ष पनि १८ औं काग सम्मेलन गरेका छन् । रत्नपार्कको शान्तिबाटिकामा बुधबार बिहान ६ बजेदेखि ७ बजेसम्मम भएको कार्यक्रममा दुईसय बढी

काग तिहारको अवसरमा कलाकार दुलालले गरे १८औं काग सम्मेलन

काठमाडौं , कातिक १७ । बिगत डेढ दशकयता काग तिहारको अवसरमा काग सम्मेलन गर्दै आएका बहुप्रतिभासाली कलाकार रमेश दुलाल ‘कागे’ले यसबर्ष पनि १८ औं काग सम्मेलन गरेका छन् । काठमाडौंको

माटोको भाँडा किन्नेको घुइँचो

राजविराज, १७ कात्तिक । लक्ष्मी पूजा अर्थात दिपावली पर्वको अवसर पारेर राजविराजको हटिया बजारमा माटोको दियोसहितको सरसामान किन्नेको घुइँचो लागेको छ । हिजोआज बजारमा माटोको भाँडादेखि लक्ष्मी पूजाका लागि विभिन्न

बागलुङ कालिका भगवती गुठीमा चार करोडको कोष

बाग्लुङ, १७ कात्तिक । बागलुङको प्रसिद्ध धार्मिक गन्तव्य कालिका भगवती गुठीमा रु चार करोड २३ लाखको कोष जम्मा भएको छ । गुठी व्यवस्थापन समितिले कालिका मन्दिर परिसरमा करोडौँ रुपैयाँ बराबरको

कुकुर पूजा गर्दै नेपाली सेना (फोटोफिचर)

भक्तपुर, १७ कात्तिक । मध्यपुर थिमि–२ सानो थिमिस्थित भैरव बहान गुल्ममा कुकुर तिहारको दिन बुधबार कुकुर पूजा गर्दै नेपाली सेना । विभिन्न जातका ८८ वटा तालिम प्राप्त कुकुरको पूजा गरिएको