Logo
धर्म संस्कृति

वेदव्यासको सल्लाहमा ३ वर्षमा गणेशद्वारा लेखिएको महाभारत

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २९ भदौ । यदी कोही लेखनमा कौशल हुन चाहान्छ भने गणेशको पुजा गर्नु निकै आवश्यक हुने पौराणिक मान्यता चलिआएको छ । भगवान गणेशले पौराणिक

विस्तृत पढ्नुहोस
भगवान श्रीकृष्णको शरीरमा यस्ता ५ चमत्कारीक रहस्य

एजेन्सी । भगवान श्रीकृष्णको जन्म रहस्यमयी छ । उनको गर्भबाट जन्म नभएको पनि भनिन्छ । श्री हरि विष्णुले माता देवकीको कोखबाट बालरुपमा जन्म लिएका थिए । यो पनि रहस्यको विषय

आज ऋषिपञ्चमी, यस्तो छ ऋषिपञ्चमी शुरु हुनुको धार्मिक मान्यता

काठमाडौं,भदौ २६ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल,

गोकर्णेश्वर मन्दिर क्षेत्र प्रदूषित

काठमाडौँ, २५ भदौः भाद्र कृष्णऔँसीका अवसरमा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लागेको मेलाका क्रममा गोकर्णेश्वर क्षेत्रमा जम्मा भएको फोहर नउठ्दा वाग्मती किनारको क्षेत्र प्रदूषित बनेको छ । गोकर्णे औँसीसमेत भनिने मेला

मिथिलाञ्चलमा ‘चौरचन’ पर्व मनाइँदै

– अरुणकुमार यादव राजविराज, २५ भदौ: मिथिलाञ्चलमा आज आस्था तथा निष्ठापूर्वक चौरचन पर्व मनाइँदै छ । सप्तरीसहित धनुषा, महोत्तरी, सिरहा, सर्लाहीलगायतका जिल्ला तथा सीमावर्ती क्षेत्र भारत विहारको केही क्षेत्रमा चौरचन

साढे चार महिनापछि खुल्यो पशुपतिनाथ मन्दिर

काठमाडौँ, २५ भदौ: पशुपतिनाथको मूल मन्दिर साढे चार महिनापछि आज बिहान ५ः३० बजेदेखि भक्तजनका लागि खुला गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न गत वैशाख १० गतेदेखि पशुपतिनाथ मूल मन्दिर

आज गणेश चतुर्थी अर्थात भगवान् गणेशको जन्मदिन

काठमाडौं, भदौ २५ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार पाएका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ । सत्ययुगमा भाद्र शुक्ल

पाँच महिनादेखि बन्द पशुपतिनाथ मन्दिर आजदेखि खुला

काठमाडौं, भदौ २५ । कोरोना सङ्क्रमणका कारण बन्द भएको पशुपतिनाथ मन्दिर आजदेखि सर्वसाधारणका लागि खुला भएको छ । बिहान ६ः०० बजेदेखि मन्दिर खुला भएको छ । वैशाखदेखि सङ्क्रमणका कारण मन्दिर बन्द

तीजले महिलाविरूद्ध हुने सबै प्रकारका विभेद अन्त्य गरोस्ः मुख्यमन्त्री आचार्य

राँझा, २४ भदौ: प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले हरितालिका तीजले महिलाविरूद्ध हुने सबै प्रकारका विभेद अन्त्य गर्दै सभ्य र समतामूलक समाज निर्माण गर्न प्रेरणा मिलोस् भत्रे शुभकामना व्यक्त

मुख्यमन्त्री शाक्यद्वारा तीजको शुभकामना

बागमती, २४ भदौ: हरितालिका तीज पर्वको अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदी वहिनीलाई पारिवारिक सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छिन् ।

‘तीज परम्परागत नबनोस्, विकृति हटाओस्’

कर्णाली, २४ भदौ: कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीजलाई परम्परागत अन्धविश्वासी शैलीबाट नभई महिला स्वतन्त्रताका रुपमा मनाउन आग्रह गरेका छन् । हिन्दू धर्मावलम्बी महिलाहरुको विशेष पर्व ‘हरितालिका तीज पर्व–२०७८’

‘तीज पर्वले सामाजिक, सांस्कृतिक एकता सुमधुर बनाउन सकोस्’

कैलाली, २४ भदौ: सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले तीज पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध सुमधुर बनाउँन सघाउ पुर्याउन सकोस् भनी शुभकामना व्यक्त गरेका छन्। हरितालिका तीज २०७८ का अवसरमा