Logo
धर्म संस्कृति

पर्यटनमन्त्री ढकालद्वारा बुद्धजयन्तीको शुभकामना

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १२ जेठ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले २५६५औँ बुद्धजयन्ती एवं लुम्बिनी दिवस २०७८ को उपलक्षमा शुभकामना सन्देश दिदै विश्वभरका बौद्धमार्गी एवं शान्ति

विस्तृत पढ्नुहोस
मुख्यमन्त्री राईद्वारा बुद्धजयन्तीको शुभकामना

मोरङ, १२ जेठ: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बुद्धजयन्ती तथा किराँत समुदायको महान सांस्कृतिक चाड उभौली (साकेला, साकेन्वा, चासोक तङनाम, चासुवा, फोलस्याँदर)२०७८ का अवसरमा आज शुभकामना व्यक्त गरेका

आज चन्द्रग्रहण लाग्दै, सुतक नलाग्ने

काठमाडौं, जेठ १२ । आज खग्रास चन्द्रग्रहण लाग्दैछ । चन्द्रग्रहण साँझ ५ः३२ बजे सुरु हुने छ । बुधबार साँझ लाग्ने चन्द्रग्रहण ७ः१६ मध्ये हुने र राति ८:५७ मिनेटमा सकिने पञ्चाङ्गहरूले

बुधबार लाग्ने चन्द्रग्रहणको सूतक नलाग्ने, बार्नुपर्दैन

काठमाडौं, जेठ १०। जेठ १२ गते वैशाख शुक्ल पूर्णिमाका दिनमा लाग्ने चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएकाले यसको सूतक नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । नेपाली आकाशमा चन्द्रोदय हुनुअघि

आज रातो मच्छिन्द्रनाथको विचारी पूजा गरिँदै

ललितपुर, जेठ ८ । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको विचारी पूजा गरिने भएको छ । हरेक वर्ष मच्छिन्द्रनाथलाई बुङ्मती लगिएको चार दिनमा सो पूजा गर्ने चलनअनुसार आज हुने भएको

अक्सिजनको मात्रा र फोक्सो बलियो बनाउन दैनिक शंख बजाउँनुपर्ने

एजेन्सी, ७ जेठ । कोरोना भाइरसबाट बच्नको लागि मानिसहरुले निरन्तर आफ्नो प्रतिरक्षा प्रणाली बलियो बनाउन कोशिश गरिरहेका छन् । शरीरको प्रतिरक्षा प्रणाली थप बलियो बनाउन शंखले पनि महत्वपुर्ण भुमिका खेल्न

आज रातो मच्छिन्द्रनाथको रथ बुङ्मती लगिने

काठमाडौं, जेठ ५ । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज बुङ्मती लगिने भएको छ । मुलुकमा बढिरहेको दोस्रो लहरको नयाँ कोभिड भेरिएन्टका कारण यसबाट हुनसक्ने क्षतिलाई अनुमान गरी

भाग्यको भरोसा आजैदेखि गर्न छाडौं

पछिल्लो दिनहरुमा समय र सम्बन्धको मुल्य बढ्दै गएको छ । पैसा नै सबै हो भन्नेहरु पनि आज बदिलिएका छन् । आजको समयमा भाग्य भन्दा ठुलो कर्म महत्वपुर्ण भएको छ ।

कोरोना रोक्न आग्रह गर्दै देवतालाई बलि

जाजरकोट, २ जेठ: कोराना रोकथाम तथा नियन्त्रण गर्न नलगाड नगरपालिका–८ हल्चौरमा देवीलाई बलि ( बोका) चढाइएको छ । शनिबार दिउँसो गाउँलेहरु जम्मा भएर कालिका माई देवीलाई बलि दिइएको स्थानीयवासी हरिबहादुर

टेकोका भरमा जलेश्वरनाथ मन्दिर

जलेश्वर, १ जेठ: शिव पुराणमा उल्लेख भएअनुसार स्वयं रुद्रद्वारा निर्मित महोत्तरीको बाबा जलेश्वरनाथ मन्दिर विगत दुई वर्षदेखि टेकोका भरमा टिकेको छ । जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित पौराणिक एवं ऐतिहासिक सो

रातो मच्छिन्द्रनाथको रथ तानिँदै

ललितपुर, १ जेठ: वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज तानिने भएको छ । हरेक वर्ष रथारोहण गरिएको चार दिनमा रथ तान्ने चलनानुसार अपराह्न तानिँदै छ । पुल्चोकको दमकलचोकस्थित

‘इद उल फित्र’ ले शान्ति, सद्भाव र समृद्धि ल्याउन प्रेरणा दिने सभापति देउवाको विश्वास

काठमाडौँ, ३१ वैशाख: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणको जोखिम बढेका परिस्थितिमा स्वास्थ्यसुरक्षाका मापदण्डलाई ख्याल गरी ‘इद उल फित्र’ मनाउन सबैलाई आग्रह गरेका छन् । इस्लाम धर्मावलम्बीको पर्व