Logo
धर्म संस्कृति

आज रातो मच्छिन्द्रनाथको महास्नान

-रिपोर्टर्स नेपाल/संवाददाता

ललितपुर, १५ वैशाख । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको महास्नान आज दिउँसो गरिने छ । प्रत्येक वर्ष चैतकृष्ण प्रतिपदाका दिन मच्छिन्द्रनाथलाई लगनखेल चोकस्थित आमा

विस्तृत पढ्नुहोस
तनहुँका पर्यटकीय एवं धार्मिक क्षेत्रमा प्रवेश गर्न रोक

तनहुँ, १५ बैशाख । तनहुँका पर्यटकीय एवं प्रसिद्ध धार्मिकस्थलमा पर्यटक र भक्तजनलाई प्रवेशमा रोक लगाइएको छ । पछिल्लो समय पुनः महामारीका रूमा कोभिड–१९ को सङ्क्रमण फैलिँदै जान थालेपछि कम गर्नका

बालाजु २२ धारा मेला स्थगित

काठमाडौं, बैशाख १४ । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन स्नान मेला लाग्ने बालाजु बाइस धारा मेला यस वर्षपनि स्थगन गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोना तीव्ररुपमा फैलन थालेपछि मेला

पलाञ्चोक भगवती मन्दिर अनिश्चितकालका लागि बन्द

काभ्रे, १३ बैशाख । कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि बढ्दै गएकाले सर्वसाधारणको भिडभाड हुन नदिन पलाञ्चोकमा रहेको पलाञ्चोक भगवती मन्दिरमा अनिश्चितकालका लागि पूजा र दर्शन गर्न रोक लगाइएको छ ।

पलाञ्चोक भगवती मन्दिर अनिश्चितकालका लागि बन्द

काभ्रे, बैशाख १३ । कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि बढ्दै गएकाले सर्वसाधारणको भिडभाड हुन नदिन पलाञ्चोकमा रहेको पलाञ्चोक भगवती मन्दिरमा अनिश्चितकालका लागि पूजा र दर्शन गर्न रोक लगाइएको छ ।

‘सनातन विद्वत्परिषद् नेपाल’ जिल्ला प्रशासनमा दर्ता

काठमाडौं, १२ बैशाख । धर्मशास्त्रसम्बन्धी विषयको आधिकारिक निर्णय गर्न ‘सनातन विद्वत्परिषद् नेपाल’ नामक संस्था विधिवत्रूपमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता गरिएको छ । यसअघि एउटै कुरा तीन/चार जना गुरुहरुलाई सोध्दा

भरतपुर आँखा अस्पतालमा गणेश मन्दिर स्थापना

भरतपुर, १२ बैशाख । नेपाल नेत्रज्योति सङ्घले सञ्चालन गरेको भरतपुर आँखा अस्पतालमा गणेशको मन्दिर स्थापना गरिएको छ । नारायणगढ निवासी किरणलाल प्रधानका दाजुभाइ तथा दिदीबहिनीको परिवारले बुवा ८० वर्षीय भीमलाल

सेतो मच्छेन्द्रनाथको पाँच दिने जात्रा सम्पन्न

काठमाडौं, १२ बैशाख । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथबाट मूर्तिलाई जनबहालस्थित मन्दिरमा राखिएसँगै यस वर्षको पाँच दिने जात्रा अन्त्य भएको छ ।लगनटोलबाट फर्काइएको रथबाट झिकेर मूर्तिलाई शनिबार मन्दिरमा

क्षमा पूजा गर्दै सेतो मच्छेन्द्रनाथको रथयात्रा सम्पन्न

काठमाडौं, वैशाख ११ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सम्पन्न गरिएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट

स्वयम्भू स्तूप परिसरका घर बुद्धाचार्य परिवारलाई हस्तान्तरण हुँदै

काठमाडैं, १० बैशाख । स्वयम्भू स्तूप परिसरका १७ घर एकीकरणपछि पुनः निर्माण सम्पन्न गरिएको छ । विसं २०७२ को भूकम्पले जीर्ण भएका बुद्धाचार्य परिवारका घर पुनःनिर्माण गरी यही वैशाख १३

मनकामना केबुलकार सेवा बन्द गर्न खोजिएको प्रति सरोकारवालाहरुद्धारा असन्तुष्टि

गोरखा, १० बैशाख । जिल्ला प्रशासन कार्यालय गोर्खाले हचुवाको भरमा मनकामना केबुलकार बन्द गर्न आदेश दिएको भन्दै स्थानीय व्यवसायी देखि यात्रुहरुले असन्तुष्टि व्यक्त गरेका छन् । मनकामना मन्दिर लकडाउनदेखि नै

भक्तजनका लागि पशुपति क्षेत्रका सबै मन्दिर बन्द, नित्य पूजा जारी

काठमाडौं, बैशाख १० । नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि आजदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका सबै मन्दिर बन्द गरिएको छ । कोरोना जोखिमका कारण पशुपति क्षेत्र विकास कोषले यस क्षेत्रका सबै