Logo
धर्म संस्कृति

हजारौँका अगाडि जिब्रो छेडी महाद्वीप बाकेर टोलटोल घुमे बुद्धकृष्ण

-रिपोर्टर्स नेपाल/संवाददाता

भक्तपुर, २ बैशाख । मध्याह्न १२ बजेदेखि नै मध्यपुरथिमिको बोडे क्षेत्रमा मान्छेहरूको भीड बढ्दै गयो । हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी

विस्तृत पढ्नुहोस
चितवनको विक्रमबाबा मेला स्थगित

चितवन, २ बैशाख । हरेक वर्ष चैते दशैँका अवसरमा लाग्ने विक्रमबाबा मेला यस वर्ष पनि बन्द गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र लाग्ने सो मेला कोरोना जोखिमका कारण बन्द

हर्षोल्लासका साथ मनाए थिमिका बासिन्दाले सुथः सिया जात्रा

भक्तपुर, २ बैशाख । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका बासिन्दाले आज बिहानैदेखि हर्षोल्लासका सिन्दुर खेलेर सुथः सिया जात्रा अर्थात् सिन्दुर जात्रा मनाएका छन् । कोरोनाको महामारीको बेवास्ता गर्दै मध्यपुरथिमिका बासिन्दाले बिहानैदेखि

गुरुयोजना तयार हुन नसक्दा चन्दननाथ मन्दिरको शोभा छेक्दै

कर्णाली, २ बैशाख । कर्णालीकै प्रसिद्ध जुम्ला स्थित चन्दननाथ भैरवनाथ मन्दिरको शोभा सरकारी भवनले छेकेको छ । मन्दिरको आडमै रहेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय पाँच तले बन्न थालेपछि

थिमिमा आज साझ विष्णुवीर सिद्धिकाली जात्रा

भक्तपुर, १ चैत्र । मध्यपुरथिमिका बासिन्दाले प्रसिद्ध विष्णुवीर एवं सिद्धिकाली जात्रा आज साँझ थिमिमा मनाउँदै छन् । विष्णुवीरलाई सुङ्गा टोलबाट तछुटोलको गणेश, प्रथम गणेश, वामुने गणेश, थासमा गणेशलगायत विभिन्न देवगणसहित

जात्रामय बन्यो भक्तपुर र थिमि, बिस्का जात्रामा हजारौँको भीड

भक्तपुर, १ वैशाख । नयाँ वर्षको दिन भक्तपुरमा मनाइने प्रसिद्ध बिस्का जात्रा हेर्न आज विभिन्न जिल्लाबाट सर्वसाधारणको भीड लागेको छ । परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्का जात्रा आज बिहानैदेखि

नयाँ वर्षको पहिलो दिन आज देवघाटमा स्नान गर्नेको भीड

देवघाट, १ बैशाख । पवित्र तीर्थस्थल देवघाटमा नयाँ वर्षको दिन स्नान गर्नेको भीड बढेको छ । विशेषगरी चितवन, तनहुँ र नवलवपुर क्षेत्रका स्थानीयवासी स्नान गर्न बढी आएका छन् । देवघाट

कालीगण्डकी किनारमा बिहानैदेखि भक्तजनको भीड

पर्वत, बैशाख १ । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने आजको दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति र वर्षको जेठो दिन । बिहानैदेखि पवित्र कालीगण्डकी

मिथिलाञ्चलमा भोलि जुडशीतल पर्व मनाइँदै

जनकपुर, ३१ चैत्र । मिथिलाञ्चलमा भोलि जुडशीतल पर्व मनाइँदै छ । मिथिलाञ्चलमा यस पर्वलाई विशिष्ट कृषि सांस्कृतिक पर्व मानिएको छ । प्रकृति र स्वास्थ्यसँग सम्बन्धित यस पर्वलाई मिथिलाञ्चलमा नयाँ वर्षका

भोलिदेखि रमजान पर्व शुरु

विराटनगर, ३१ चैत्र । इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान भोलिदेखि शुरु हुने भएको छ । नयाँ वर्षसँगै रोजा पर्व शुरु हुनु सम्भवतः यो पहिलो भएको बुढापाकाहरु बताउँछन् । यो पर्वमा

सेतो मच्छेन्द्रनाथको रथयात्रा गर्ने, रथ निर्माण शुरु

काठमाडौं, ३१ चैत्र । कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर सेतो मच्छेन्द्रनाथको रथयात्रा गर्ने गरी रथ निर्माण शुरु गरिएको छ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रामा सहभागी

वसन्त ऋतुबाट नयाँ संवत्सरको आरम्भ

काठमाडौं, चैत ३१ । प्रत्येक वर्ष चैत्र शुक्ल प्रतिपदादेखि नयाँ संवत्सर शुरु हुन्छ । आज बिहानदेखि राक्षस नामको संवत्सर शुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । राक्षस नामको