Logo
धर्म संस्कृति

शान्तिका लागि पशुपतिमा वत्सलेश्वरी जात्रा सुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० चैत्र । मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी जात्रा आइतबार रातिदेखि शुरु भएको छ । आर्यघाट जाने बाटोस्थित वत्सलेश्वरी मन्दिर

विस्तृत पढ्नुहोस
बोडेमा जात्रा नरोकिने, आठौँ पटक बुद्धकृष्णले जिब्रो छेड्दै

भक्तपुर, ३० चैत । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष आठौ पटक बोडेका ४८ वर्षीय बुद्धकृष्णवांग श्रेष्ठले जिब्रो छेड्ने

मनकामना केबुलकार आजदेखि नियमित सञ्चालन हुने

मनकामना, ३० चैत्र । मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि २९ गतेसम्म बन्द गरिएको केबुलकार आज बिहान ८ बजेदेखि

बिहान मौन स्नान गरी मनाइयो सोमबारे औँशी

काठमाडौं, ३० चैत्र । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँशी परेका दिन बिहान उठेर नबोलिकन

भद्रकालीमा १२ वर्षमुनिका बालकको गुरुकुल शिक्षा

काठमाडौं, चैत ३० । प्राचीन गुरुकुल पद्धतिलाई अनुशरण गर्दै राजधानीको भित्री भेगका ६० बालकलाई भद्रकाली मन्दिरको सत्तलमा लगातार तीन वर्ष तीन रातसम्म शिक्षादीक्षा दिइएको छ । वटु नाट्येश्वर गुठीमा आबद्ध

देशमा शान्तिको कामनाले पशुपति क्षेत्रमा बज्रेश्वरी जात्रा

काठमाडौं, २९ चैत्र । देशमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने बज्रेश्वरी जात्रा आज बिहानदेखि शुरु भएको छ । इटापाखाबाट शुरु भएको जात्रा पशुपति क्षेत्रका सबै टोलमा घुमाउने परम्परा

बिस्केट जात्राः मध्यरातमा ढुङ्गा हानाहान, रथ तान्दा १९ घाइते

भक्तपुर, चैत २९ । भक्तपुरमा हिजोदेखि शुरु भएको बिस्काः जात्रामा भैरवको रथ तान्ने क्रममा राति रथबाट झर्दा र रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा १९ जना घाइते भएका छन् ।

बुद्धकृष्ण वाग श्रेष्ठ नै आठौँपटक जिब्रो छेड्ने

मध्यपुर थिमि, चैत २७ गते । थिमिको बोडेमा मनाइने जिब्रो छेड्ने प्रसिद्ध जात्रामा यसपटक पनि बुद्धकृष्ण वाग श्रेष्ठले नै जिब्रो छेडाउने भएका छन् । यो उनको आठौँपटक हो । मध्यपुर

सर्वोच्चद्वारा बिस्काः जात्रा नरोक्न आदेश

काठमाडौं, २५ चैत्र । सर्वोच्च अदालतले बिस्काः जात्रा नरोक्न अन्तरिम आदेश जारी गरेको छ । आज सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले जात्रा नरोक्न अन्तरिम आदेश जारी गरेको हो ।

हलेसीमा वाइल्ड एड्भेन्चर एण्ड फनपार्क निर्माण हुने

खोटाङ, २५ चैत्र । त्रिधार्मिकधाम खोटाङको हलेसीमा हलेसी वाइल्ड एड्भेन्चर एण्ड फनपार्क निर्माण हुने भएको छ । दर्शनका लागि देश–विदेशबाट हलेसी आउने पर्यटकलाई आकर्षित गर्न युवाको सामूहिक लगानीमा हलेसी वाइल्ड

गोसाइँकुण्डको धार्मिकमार्गमा खानाको मूल्यदर कायम

रसुवा, चैत २५ । धार्मिकयात्राका क्रममा गोसाइँकुण्ड जाने भक्तजनलाई भोजन र बासको शुल्कमा सरलीकृत पार्न नयाँ मूल्यदर कायम गरिएको छ । गोसाइँकुण्ड मार्गअन्तर्गत चोलाङपाटी, लौरीविनायक र गोसाइँकुण्ड क्षेत्रमा सञ्चालित होटल

पशुपति क्षेत्रमा देशोद्धार पूजाका निम्तालुलाई स्वागत गरिँदै

काठमाडौँ, २४ चैत: देशमा शान्ति होस् भन्ने कामनाले लिच्छविकालदेखि पशुपति क्षेत्रमा शुरु गरिएको देशोद्धार पूजामा आउने भक्तजनलाई स्वागत गरिँदै छ । प्रत्येक वर्ष चैत्र कृष्ण अष्टमीमा उपत्यकाका भित्री भागका देवीदेवतासहित