Logo
धर्म संस्कृति

प्रशासनद्वारा बिस्केट जात्रा मनाउन रोक, स्थानीयवासीद्वारा विरोध

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत २४ । आठ रात नौ दिनसम्म भक्तपुरमा भव्यरूपमा मनाइने ऐतिहासिक एवं सांस्कृतिक पर्व बिस्केट जात्रा मनाउन जिल्ला प्रशासन कार्यालय भक्तपुरले रोक लगाएको छ

विस्तृत पढ्नुहोस
प्रशासनद्वारा बिस्केट जात्रा मनाउन रोक, स्थानीयवासीद्वारा विरोध

भक्तपुर, २४ चैत: आठ रात नौ दिनसम्म भक्तपुरमा भव्यरूपमा मनाइने ऐतिहासिक एवं सांस्कृतिक पर्व बिस्केट जात्रा मनाउन जिल्ला प्रशासन कार्यालय भक्तपुरले रोक लगाएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले

शान्तिको कामना गर्दै पशुपतिमा देशोद्धार पूजा एवं वत्सलेश्वरी जात्रा

काठमाडौँ, २३ चैत: देशमा शान्ति होस् भन्ने कामनाले लिच्छविकालदेखि पशुपति क्षेत्रमा शुरु गरिएको देशोद्धार पूजा एवं जात्रा आजदेखि सामाजिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर गरिने भएको छ ।

सेतो मच्छेन्द्रनाथको रथयात्रा नरोकिने

काठमाडौं, चैत २३ । कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर यस वर्ष वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा निकालिने भएको छ। गुठी संस्थान, सेतो मच्छेन्द्रनाथका पुजारी, रथयात्रा मार्गमा पर्ने

दुप्चेश्वर मन्दिर परिसरमा आश्रमस्थल तथा प्रशासनिक भवन निर्माण

त्रिशूली, २२ चैत: नुवाकोटको प्रसिद्ध शक्तिपीठ दुप्चेश्वर महादेव मन्दिर परिसरमा आश्रमस्थल तथा प्रशासनिक भवन निर्माण सम्पन्न भएका छन् । मन्दिर परिसरमा सङ्घीय सरकारको रु २० लाख, वाग्मती प्रदेश सरकारको रु

बिस्काको रथ निर्माणमा जुटे स्थानीय

भक्तपुर, चैत २१ । ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको भक्तपुरको बिस्काः (बिस्केट) जात्राको रथ निर्माणमा स्थानीय जुटेका छन् । अहिले भक्तपुरको टौमढिस्थित ङातापोल्हँ अर्थात् पाँच तले मन्दिर अगाडि बिस्काः जात्राका

शहीदको आत्माको शान्तिका लागि महायज्ञको माग

काठमाडौं, १८ चैत्र । ज्ञातअज्ञात शहीदको आत्माको शान्तिका लागि आगामी वैशाख १० गते देशभरका प्रमुख नदीमा महायज्ञको माग गर्दै स्वामी रामानन्द सरस्वतीले अन्न त्याग गरेका छन् । सशस्त्र द्वन्द्वका क्रममा

तराईमा होली मनाइँदै

काठमाडौं, १६ चैत्र। आज पनि होली मनाइँदैछ । रंगहरूको पर्व होली तराई तथा मधेसका जिल्लाहरूमा हर्षोलासका साथ मनाइँदैछ । पहाडी जिल्लामा आइतबार ९हिजो० नै फागु पूणिर्मा अर्थात् होली मनाइए पनि

मिथिलामा फगुवाको रौनक

जनकपुर, चैत १५ । यतिखेर महोत्तरीसहितका मिथिला क्षेत्रमा होली (फगुवा, फागु) पर्वको रौनक उत्कर्षमा छ । फागुन शुक्ल पूर्णिमासँगै मिथिला माध्यमिकी परिक्रमा र जनकपुर अन्तरगृह परिक्रमा आज बिहान सकेर होलिका

स्वास्थ्य सतर्कता अपनाएर मात्र होली पर्व खेल्न आग्रह

जनकपुर, १४ चैत: मुख्यमन्त्री लालबाबु राउतले एक वर्षदेखि नै विश्वलाई नै अक्रान्त बनाएको कोरोना महामारीको जोखिम पुनः बढ्दै गइरहेको हुँदा त्यसलाई मध्यनजर गर्दै स्वास्थ्य सतर्कता अपनाई मात्र होली पर्व मनाउन

सीमा नाकामा स्क्रिनिङ थालियो

विराटनगर, चैत ११। कोरोना भाइरसका नयाँ सङ्क्रमित देखापर्न थालेपछि भारतसँग सीमा जोडिएका प्रदेश १ का जिल्लाहरूको सीमा नाकामा पुनः स्क्रिनिङ सुरु गरिएको छ । भारतसँग सीमा जोडिएका प्रदेश १ का

के शरीरको बनावटले भाग्यको फैसला हुन्छ त ?

काठमाडौं, ९ चैत्र । केही मानिसलाई मात्र थाहा छ, मानिसको चिनाले मात्र होइन शरीरको बनावटले पनि भाग्यको आंकलन गर्न सकिन्छ । शारीरिक बनावटको आधारमा भविष्यको बारेमा थाहा पाउनुलाई सामुन्द्रिक शास्त्र