दमौली, २५ फागुन : तनहुँको सबैभन्दा अग्लो स्थानको छिम्केश्वरी माई मन्दिर दर्शन गर्ने भक्तजन बढ्न थालेका छन् । कोरोनाले सुस्ताएको सो मन्दिरमा यतिबेला दैनिक भक्तजनको
काठमाडौँ, २५ फागुन: यस वर्षको महाशिवरात्रिको प्रचारप्रसारका लागि पशुपति क्षेत्रमा सांस्कृतिक झाँकीसहित शोभायात्रा निकालिएको छ । पशुपति क्षेत्र विकास कोषको नेतृत्वमा नेपाल वेद विद्याश्रमलगायत १०० वटा धार्मिक सङ्घसंस्थाको सहभागिता रहेको
काठमाडौँ, २३ फागुन: तारकेश्वर नगरपालिका–३ स्थित ऐतिहससिक तथा धार्मिक तारकेश्वर महादेव मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ । जीर्णावस्थामा पुगेको मन्दिर काठमाडौँ महानगरपालिका र नगरपालिकाको रु दुई करोडको लागतमा पुनःनिर्माण भएको
काठमाडौँ, २२ फागुन: महाशिवरात्रिको तयारीस्वरुप पशुपतिनाथ मन्दिरअघिको सूर्यघाटबाट आर्यघाटसम्मको वाग्मती नदी क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रलाई फोहोरमुक्त बनाउन वाग्मती सफाइ महाअभियानको ४०८औँ हप्तामा आज बिहान राममन्दिर अघि सफाइ
काठमाडौं, फागुन २२ । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ। कोष कार्य सम्पादन समितिको बैठकले सदस्य–सचिव
लक्ष्मीलाई आठ अवतार मानिएको छ । महालक्ष्मी–जो बैकुण्ठमा निवास गछिन् । स्वर्गलक्ष्मी–जो स्वर्गमा निवास गर्छन् । राधा–गोलोकमा निवास गर्छिन् । दक्षिणा– यज्ञमा निवास गर्छिन् । गृहलक्ष्मी गुहमा निवास गर्छिन् ।
सप्तरी, १९ फागुन । मानवकल्याण तथा धार्मिक सहिष्णुताको सन्देश दिन यही फागुन २१ देखि आगामी चैत १ गतेसम्म बलान बिहुल गाउँपालिकामा ‘रामानाम मानस महायज्ञ’ हुने भएको छ । बलान बिहुल–४
काठमाडौं, १९ फागुन । पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु हुने भएको छ । कोरोना जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका
काठमाडौं, फागुन १८ । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख ७ गते मङ्गलबार चैत्र
बाग्लुङ, १७ फागुन । बागलुङ कालिका मन्दिरले घोषणा गरेको ‘कालिका दर्शन वर्ष २०८०’ सफल पार्न विभिन्न अभियान शुरु गरेको छ । उक्त अभियान सफल पार्नका लागि कालिका भगवती गुठी व्यवस्थापन
काठमाडौं, १६ फागुन । पौष शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी व्रत आज बिहान पवित्रस्थलमा फूलपाती विसर्जन गरी समापन भएको छ । पौष शुक्ल पूर्णिमादेखि नै शुरु गरिएको स्कन्द
बाग्मती, १६ फागुन । वाग्मती, रुद्रमती र मनोहरा नदीको सङ्गमस्थल शङ्खमूल त्रिवेणीधाममा माघ शुक्ल पूर्णिमादेखि भक्ति सङ्गीतसहित आरती सेवा शुरु भएको छ । चन्द्रमासअनुसार हरेक महिनाको पूर्णिमाका दिन आरती गर्ने